२४ असोज, काठमाडौं- विगत लामो समय देखी सामाजिक कार्यहरु गर्दै आईरहेको सल्यानी युवा संजालले यो पटकको दसैं तिहारमा पनि विविध कार्यक्रम गर्ने भएको छ । सल्यान जिल्लामा दर्ता भई कार्य गर्दै आइरहेको संजालले सल्यानमा व्यापक बौद्धिक बहस चलाउने निर्णय गरेको अध्यक्ष सुदर्शन बुढाथोकीले बताए ।
त्यस्तै सल्यान जिल्लाभर रहेका सामाजिक क्लब र सामाजिक कार्यमा समर्पित युवाहरूबिच व्यापक छलफल गर्ने निर्णय पनि संजालले गरेको छ । मौलिक संस्कृतिलाई जगेर्ना गर्ने उदेश्यका साथ तिहारमा सल्यान जिल्लाभर देउसी भैलो कार्यक्रम खेल्ने निर्णय गरेको छ ।
यस्ता छन संजालले गर्ने कार्यक्रमबारे भएका निर्णयहरु:
सल्यानी युवा संजालको आयोजनामा बृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न – (फोटोफिचर सहित)
समृद्ध सल्यान निर्माणमा सल्यानी युवा संजाल
सल्यानी युवा सन्जालको बौद्धिक ब्यक्तित्वहरु सँग छलफल
सल्यानी युवा सञ्जालद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न