Logo

हालसम्म नेपालमा कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

१३ असार, काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।

नेपालका यी २४ जिल्लाहरुमा पुग्यो ...

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । नेपालमा थप १ जनाको मुत्यु भएको छ भने नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएकी ती बिरामीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उनको कोरोना परीक्षण गर्दा शुक्रबार पोजेटिभ रिपोर्ट आएको मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

आज बिहान शनिबार थप ३२ जना भए मध्यका बाग्लुङका ८, स्याङ्जाका २२ र पूर्वी नवलपरासीका २ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका डा. विनोद विन्दु शर्माले बताए ।

हिजो मात्र ५९३ जना मध्य पाल्पामा ७६ जनामा, दाङका ७५ जना, रौतहटका ५६, डोटीका ४६, कञ्चनपुरका ४२, कैलालीका ३१, बाजुराका २७, बैतडी र गुल्मीका २५/२५ जना, नवलपुरका २३, कपिलवस्तुका २१, प्युठानका २०, धनुषाका १५, चितवन र सुर्खेतका १२/१२ र सुनसरीका १०, बझाङका ९ जना, सिराहा, गोरखा, सिन्धुली, रुपन्देही र लमजुङका ६/६ जना, दैलेखका ५, झापा र महोत्तरीका ४/४ जना, काठमाडौं, अर्घाखाँची, दार्चुला, सल्यान र जुम्लाका ३/३ जना, मोरङ, बारा, कास्की, तनहुँ र जाजरकोटका २/२, अछाम, सल्यान, नुवाकोट, बाग्लुङ, स्याङ्जा, नवलपरासी र मुगुका १ /१ जनागरि नेपालमा कुल कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ७५ पुगेको छ । उनीहरूमध्ये २७ जनाको मृत्यु भएको छ भने  २ हजार ६ सय ९८ जना डिस्चार्ज भएका छन् ।

नेपालमा ७६ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –१२८९, दैलेख – ९०७, कपिलवस्तु-८२९, सर्लाही –६१०, कैलाली -५०५,महोत्तरी -४९९, दाङ- ४४६पाल्पा -३७४, बाँके ३६७, धनुषा -३८१, रुपन्देही २७८ , सुर्खेत – २६४ र काठमाडौं ५० लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ८२९
रौटहट – १२८९
दैलेख – ९०७
बाँके – ३६७
झापा – २२१
पर्सा -१५८
धनुषा -३८१
रुपन्देही -२८४
सर्लाही –६१०
सप्तरी – १६९
उदयपुर -५२
बारा -८९
सुर्खेत – २६४
दाङ- ४४६
सिरहा -१६९
महोत्तरी -४९९
सल्यान – १९२
जुम्ला -३०
कालिकोट- ५३
काठमाडौं -४७
मोरङ -१०८
बर्दिया -१६१
धनकुटा-८
बैतडी – २०७
कैलाली -५०५
गुल्मी –२५०
चितवन -६९
भक्तपुर -२०
नवलपरासी-८९
सुनसरी -७९
धादिङ -१२५
बाग्लुङ -१४६
मकवानपुर -१३
अछाम -११५
अर्घाखाँची -१५१
स्याङ्जा -१५०
खोटाङ – ४
भोजपुर -६
कञ्चनपुर -२९७
रामेछाप – १२
सिन्धुली –१३
लमजुङ -१९
ललितपुर -६
नवलपुर – १९३
डडेल्धुरा –२१५
नुवाकोट- १०
दोलखामा -२
सोलुखुम्बुमा-१
रुकुम पूर्व -४
दार्चुला-१६
म्याग्दी-१३
संखुवासभा-२
बाजुरा -११५
तनहुँ -१०२
डोटी -२४७
पर्वत-६१
पाल्पा -४५०
प्युठान -२२०
ताप्लेजुङ -७
पाँचथर -४
सिन्धुपाल्चोक -२७
मुगु -२
बझाङ – ८४
हुम्ला -२
काभ्रे- ५
दोलखा- १
गोरखा- ८७
कास्की -३७
रोल्पा- ७५
जाजरकोट -११
डोल्पा- २
धरान- १६
इलाम- ४
मनाङ १
रुकुमपश्चिम -२
मस्ताङ- १०९
ओखलढुंगा- २
तेह्रथुम- ३

धरान- ५

प्रतिक्रिया दिनुहोस्