Logo

पैदल हिँडेर घर जान नदिन प्रधानमन्त्री ओलीको निर्देशन



Spread the love

५ वैशाख, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पैदल हिँडेर घर गइरहेकालाई घर जान रोक्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले आज बालुवाटारमा मन्त्रीहरूलाई निर्देशन दिँदै मान्छेहरू पैदल हिँडेर गाउँ जान लागेका धेरै घटनाहरू देखिएको भन्दै गाउँ जान रोक्न निर्देशन दिएका छन् ।

कोही खाना नपाएर गाउँ जान लागेको भए आवश्यक खाद्यान्नको व्यवस्थापन गर्न पनि प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् । यसैबिच सर्वोच्च अदालतले बाध्यताले गाउँ जान पैदल हिँडेकालाई गन्तव्यमा पुर्‍याउन सरकारलाई अन्तरिम आदेश दिएको छ ।

सम्बन्धित

सर्वोच्च भन्छ नागरिकलाई घरसम्म पुर्‍याऊ, प्रधानमन्त्री भन्छन् घर जान रोक्नुपर्छ

सर्वोच्चको सरकारलाई आदेश: पैदलै हिँडेका नागरिकलाई घरसम्म पुर्‍याऊ

प्रतिक्रिया दिनुहोस्