Logo
स्थानीय समाचार
उर्लिदो भेरीमा युवाहरुको खेल

उलिर्दो भेरीको भेलमा धेरै युवाहरु कम्मरमा 'चिन्ना' वाँधेर उक्त भेलमा पसे !

प्रकाशित मिति : 17 August, 2018
परम्परागतकाल देखि प्रयोग हुदै आएका बस्तुहरु लोप हुँदै

 गाउँगाउँमा विद्युत् पुगेर धान कुट्ने तथा कोदो, मकै र तोरी पिस्ने नयाँ प्रविधि मिल भित्रिएपछि अहिले उदयपुर जिल्लाको पहाडी क्षेत्रबाट पुराना प्रविधि पानीघट्ट, ढिकी तथा जाँतो लोप हुँदै गएको छ

प्रकाशित मिति : 17 August, 2018
दुर्लभ एकसिङ्गे गैंडा मृत अवस्थामा फेला

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला परेको छ । बिहीबार निकुञ्जको गस्ती टोलीले घोलमा अन्दाजी ३०÷३५ वर्षको गैंडा मरेको अवस्थामा भेटिएको

प्रकाशित मिति : 17 August, 2018
खोलामा पुल नहुँदा स्थानीय बासिलाई समस्या

बागागाड खोलामा पुल नहुँदा पुर्चौडी नगरपालिकाका बासिन्दालाई खोला तर्न समस्या भएको छ । नगरपालिकाको केन्द्र हाट जोड्ने खोलामा पुल नहुँदा भूमिराज, कोटिलालगायत ठाउँका बासिन्दालाई दैनिक उपभोग्य सामान खरिदका लागि बसन्तपुर

प्रकाशित मिति : 17 August, 2018
डेढ सय वर्षदेखि खलङ्गामा लाखे नाच

इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाच शुरु भएको डेढ सय वर्ष पुगेको छ । जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले आफ्नो मनोरञ्जनका लागि नेवार समुदायबाट लाखे नाच शुरु गराएका थिए ।

प्रकाशित मिति : 17 August, 2018
आमाबाबुको आशा : १० वर्षदेखि वेपत्ता छोरा खोज्दै

०६४ साल मंसिर महिना देखि आफ्नै घरदेखि घर निक्लिएको छोरा हालसम्म पनि नफर्किए पछि........

प्रकाशित मिति : 16 August, 2018
सल्यानमा भेटियो पौराणिक गुफा, प्रचारप्रसार अभावमा पर्वर्द्दन हुन सकेन

अवलोकन गर्न आउने पर्यटकले गर्ने खर्चले स्थानीय सरकार सन्चालन र रोजगारीको सिर्जना हुन सक्छ !

प्रकाशित मिति : 16 August, 2018
मनाङ सडक खण्ड तीन ठाउँमा अवरुद्ध

 हिमालपारीको जिल्ला मनाङ सडक खण्ड तीन ठाउँमा अवरुद्ध भएको छ । बाढी र पहिरोका कारण तीन ठाउँमा सडक अवरुद्ध भएपछि यात्रुहरू समस्यामा परेका छन् । मनाङको ङिस्याङ–१ पिसाङ, चामेको कोतो

प्रकाशित मिति : 16 August, 2018
रेलवेको जग्गा अनाधिकृत रुपमा बिक्री

सरकारी अड्डाबाट जग्गा दलालले कागजात मिलाई नम्बरी बनाएर विक्री !

प्रकाशित मिति : 16 August, 2018
गाउँपालिकालाई ४० लाख बराबरको जग्गा निःशुल्क

जग्गादाता अधिकारीलाई गाउँपालिकाले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान !

प्रकाशित मिति : 15 August, 2018
पहाडी सडकखण्डमा जोखिमपूर्ण यात्रा

सडक बिग्रिएकै कारण पहाडी क्षेत्रबाट आकस्मिक अवस्थाका बिरामीलाई राम्रो उपचारका लागि राजमार्गसम्म आउनुपर्ने अवस्था !

प्रकाशित मिति : 15 August, 2018
गुल्मीमा बस र जीप ठोकिदा ७ जना घाइते

गुल्मीको दरबार गाउपालिकामा बस र जिप ठोकिदा ७ जना घाइते भएका छन् । तम्घासबाट बुटवलतर्फ जाँदै गरेको लु १ प ७०४२ नम्वरको बस र सोही दिशाबाट आउँदै गरेको लु १ ख

प्रकाशित मिति : 15 August, 2018