Logo
स्थानीय समाचार
राष्ट्रपति रनिङ शिल्डमा गुल्मीलाई दुई रजत र दुई कास्य मात्र

कबड्डी खेलमा गुल्मीले पराजय भोगे पनि उच्च खेल प्रदर्शन गर्दै सबिना क्षेत्री प्रदेशबाट राष्ट्रिय खेलका लागि छनोट हुन सफल भएकी छन् ।

प्रकाशित मिति : 12 July, 2019
गाउँमै कुखुरा पालेर मासिक २ लाख बढि आम्दानी , भन्छन् किन विदेश जाने ?

"विदेशमा रात दिन दुःख गरेर पनि कमाउने भनेको ५०/६० हजार हो । त्यति पैसा त मेहेनेत गरे आफ्नै गाउँमा पनि कमाईन्छ तर्सथ विदेश किन जाने ।" 

प्रकाशित मिति : 11 July, 2019
बागचौर नगरपालिकाले पढायो निःशुल्क वृजकोर्ष

कार्यक्रमका अतिथि एवं शिक्षा शाखा प्रमुख टेकबहादुर डिसी,स्रोत व्यक्ति हिरालाल न्यौपाने, शिक्षक बिरेन्द्र प्रकाश डिसी, प्रशिक्षकहरू चुडामणि केसी र टिकाराम बुढाथोकीले पनि बिदाई तथा शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : 9 July, 2019
मुसिकोट नगरपालिकालाई १० औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि

दुई दिनसम्म चलेको प्रतियोगितामा गुल्मी जिल्लाका १२ वटा स्थानीय तहका ३ सय भन्दा बढी खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : 9 July, 2019
११ औं राष्ट्रपति रनिङ शिल्डका लागि गुल्मीबाट ८६ खेलाडी छनोट,(नामावली सहित )

११ औँ राष्ट्रपति रनिङ शिल्डमा प्रदेश नम्वर पाँचका १२ वटा जिल्लाका खेलाडीले असार २५ र २६ गते पाल्पामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : 9 July, 2019
गुल्मीका सबै स्थानीय तहका केन्द्रको टुङ्गो लागिसक्दा मन्त्री विष्टको गाउँको भने अझै अन्योल

गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले असार मसान्त भित्र गाउँपालिकाको केन्द्रको बारे टुङ्गो लाग्ने बताए ।

प्रकाशित मिति : 6 July, 2019
विप्लव निकट विद्यार्थीद्वारा गुल्मीमा मसाल जुलुस

नेपाल कम्युनिस्ट पार्टी गुल्मीले आफ्नो मेची महाकाली अभियान अन्तर्गत मसाल जुलुस कार्यक्रम गुल्मीमा पनि सम्पन्न गरेको छ ।

प्रकाशित मिति : 6 July, 2019
दुवै हात अशक्त, खुट्टाले लेखेरै स्कुल टप, भन्छन् “वैज्ञानिक हुने उद्देश्य लिएको छु”

"मेरो उद्देश्य भनेको वैज्ञानिक बन्ने छ । मलाई अशक्त भएकोमा कुनै दुखेसो छैन । म शक्तले भन्दा पनि बढि गरेर देखाउनेछु ।" 

प्रकाशित मिति : 5 July, 2019
मन्त्रीकै आगनमा यो विजोग, २१ वर्ष देखि ६ जना कर्मचारी एउटा कोठामा उपचार

दैनिक १०-१२ जना सेवाग्राही आउने गर्दछन् तर कुनै बिरामीको गोपनियता राख्न तथा ईमर्जेन्सी सेवा दिन गाह्रो परेको स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीले गुनासो पोखे ।

प्रकाशित मिति : 4 July, 2019
डिजिटल मुसिकोट नगरपालिकाका कार्ययोजना

१९ असार, गुल्मी – गुल्मीको मुसिकोट नगरपालिकाले आगामी आर्थिक वर्षको लागि सूचना तथा प्रविधिको क्षेत्रमा पुर्ण रुपमा डिजिटल नगरपालिका गराउने कार्ययोजना ल्याएको छ । नगरपालिकाले सूचना तथा सञ्चार क्षेत्रलाई आम जनमाानसमा

प्रकाशित मिति : 4 July, 2019
गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु

गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 2 July, 2019
विप्लवका गुल्मी जिल्ला सेक्रेटरी खड्का १ सय २२ दिन पछि रिहा

यो समाचार तयार पार्दा सम्म विप्लव पार्टीले विज्ञप्ति जारी नगरेता पनि सल्लेरी खबरले सम्पर्क राख्दा सर्वोच्चको निर्णय स्वागत योग्य भएको जानकारी दिएको छ ।

प्रकाशित मिति : 30 June, 2019