Logo
स्थानीय समाचार
प्लेन उड्न नसक्दा दर्जनौं विदेशी पर्यटक अलपत्र

आइतबारका लागि तारा एयरको १५ सीताको १० र समिटकोे पाँच गरी ३० वटा उडान तालिका रहेको थियो । बाक्लो हुस्सुका कारण हेलिकप्टरले समेत उडान भर्न नसकेपछि थप समस्या भएको छ

प्रकाशित मिति : 16 September, 2019
चौधरीको करेन्ट लागेर मृत्यु !

घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न बसेका चौधरीको आइतबार साँझ ७ बजेतिर करेन्ट लागेर मृत्यु भएको हो ।

प्रकाशित मिति : 16 September, 2019
विप्लवका जिल्ला सक्रेटरीले गरे जेलबाटै नेकपामा प्रवेश

विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको नीतिप्रति असहमति जनाउँदै उक्त पार्टीको साधारण सदस्यसमेत नरहने गरी अलग भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : 16 September, 2019
पहिरोका कारण बुटवल–पाल्पा सडक अबरुद्ध

दोभान प्रहरी चौकीका प्रमुख असई बालबहादुर खत्रीका अनुसार, माथिल्लो शिद्धबाबानजिकै २० मिटर माथीबाट खसेको ढुङ्गे पहिरोले सडक अबरुद्ध हो ।

प्रकाशित मिति : 14 September, 2019
सर्लाहीमा व्यापारीमाथि गोलि प्रहार !

घरबाट बयलवास बजार जाँदै गरेका ईश्वरपुर नगरपालिका–११ का राजेश साह परिचय नखुलेका मानिसले हानेको गोली लागेर घाइते भएका छन् ।

प्रकाशित मिति : 14 September, 2019
घुस दिदा बस चालक पक्राउ !

मापसे सेवन गरेर अनियन्त्रित रुपमा बा४ख ७२३६ नम्बरको बस चलाएका तामाङले आफूलाई छाडिदिन भन्दै प्रभाग प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीलाई नै ५०० रुपैयाँ घुस रकम दिन खोजको पन्थीले जानकारी दिए

प्रकाशित मिति : 14 September, 2019
१६ महिनापछि गोरखा दरबारमा राखियो मूलढोका

लामो समयदेखि विभिन्न कारण देखाउँदै निर्माणमा ढिलाइ भइरहेको दरबारको पुनःनिर्माणले अहिले गति लिएको छ । भुईंतलामा रहने थामहरु राख्ने काम यसअघि नै सकिएको छ ।

प्रकाशित मिति : 14 September, 2019
विप्लव समूहका बारा जिल्ला सेक्रेटरी आतिश मिश्रा पक्राउ !

जिल्लामा ठूलो घटना गराउने योजना बनाइरहेको अवस्थामा मिश्रालाई पक्राउ गरिएको बाराका प्रहरी अधिकारीहरुले जानकारी दिए ।

प्रकाशित मिति : 14 September, 2019
तिहारअघि नै खुल्ने भयाे बालगोपालेश्वर मन्दिर

तिहारअघि मन्दिर खुलाउन सकिने अवस्था नरहेको र मन्दिर जाने पुल भत्काएर नयाँ पर्खाल लगाउन मात्रै २ महिना लाग्ने भएकोले तिहारअघि मन्दिर पुनर्निर्माण नसकिने निर्माण कम्पनीले बताएकाे छ ।

प्रकाशित मिति : 11 September, 2019
काकालाई भतिजाले गरे खुकुरी प्रहार !

खुकुरी प्रहारबाट काका बालाराम घाइते भएका छन् । उनकाे अहिले जिल्ला अस्पताल खोटाङ दिक्तेलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : 11 September, 2019
लिगलिगकोट सिरानचोक गोरखा दरवार खुल्ला ‘म्याराथन दौड’काे उपाधि गुरुङलाई

१ सय १४ जना प्रतिस्पर्धीलाई उछिन्दै ३ घण्टा १७ मिनेट २ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गरेर पूर्व सैनिक गुरुङ पहिलो भएका हुन् । 

प्रकाशित मिति : 11 September, 2019
लागूऔषध ओसारपसारमा संलग्न पाँच जना पक्राउ

उनिहरूकाे साथबाट, स्पास्मो प्रोक्सीभन प्लस, पारभोरिन स्पास, विन्सपास्म, नाइट्राभेट लगायतका लागुऔषध बरामद भएकाे छ ।

प्रकाशित मिति : 11 September, 2019