Logo
समाचार
साझा यातायातको रात्रीकालीन बस सेवा सुरु

साझा यातायातले उपत्यकामा मंगलबारदेखि रात्रीकालिन बस सेवा सुरु गरेको छ । साझाले पाँचवटा रुटमा बेलुका ९ देखि ११ बजेसम्म एक – एक बस सञ्चालनमा ल्याएको खबर आजको  कान्तिपुरमा छ ।

प्रकाशित मिति : 15 February, 2017
आईजीपी नियुक्तिमा राजनीतिक खिचातानी

तीव्र राजनीतिक संकट र सत्ता गठबन्धनका प्रमुख घटकबीच मतभेद चुलिँदा पहिलोपल्ट मुलुकको प्रमुख सुरक्षानिकाय नेतृत्वविहीन बन्न पुगेको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। मन्त्रिपरिषद्ले आइतबार नेपाल प्रहरीको वरीयतामा तेस्रो नम्बरमा

प्रकाशित मिति : 14 February, 2017
बैंकको पैसा फेला पर्‍यो परालमुनि र सिरानीमुनी

एटीएममा राखिएको रकम चोरी गरेको आरोपमा प्रहरीले एक जना बैंक कर्मचारीलाई पक्राउ गरेको खबर आजको कान्तिपुरमा छ। धनगढीस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको शाखाबाट शुक्रबार चोरिएको २३ लाख ४४ हजारसहित बैंक कर्मचारी

प्रकाशित मिति : 14 February, 2017
मेक्सिकोमा ट्रम्पविरुद्ध प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीति र मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन मेक्सिकोले नै पैसा तिर्नुपर्ने अडानको विरोधमा मेक्सिकोका दर्जनभन्दा बढी सहरमा हजारौं मानिस सडकमा उत्रिएका छन् । उनीहरुले ट्रम्पको विरुद्धमा

प्रकाशित मिति : 14 February, 2017
अबको निमित्त प्रहरी महानिरीक्षक को ?

आज रातिबाट अनिवार्य अवकास पाउन लाग्नुभएका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कसैलाई पनि निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी नदिएको बताउनुभएको खबर आजको नेपाल समाचापत्रमा छ । सरकारले आइतबार बिहान डीआईजी जयबहादुर चन्दलाई

प्रकाशित मिति : 13 February, 2017
अमेरिकामा पक्राउपरे सयौँ आप्रवासी : ट्रम्पद्वार अर्को यात्रा–प्रतिबन्ध लगाउने तयारी !

  गैरकाननी रूपमा अमेरिकामा बसोवास गरेको आरोपमा सयौँ आप्रवासी पक्राउ परेका छन् । प्रहरीले एक सातादेखि सुरु गरेको अनुसन्धान र छापाका क्रममा सयौँ आप्रवासी पक्राउ परेका हुन् । गैरकानुनी रूपमा

प्रकाशित मिति : 13 February, 2017
के सम्भव छ स्ववियु चुनाव ? विप्लवले कलेजहरूमा लगायो ताला !

त्रिभुवन विश्वविद्यालय आबद्ध क्याम्पसहरूमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदाताको सूची प्रकाशित गर्ने तयारी गरिरहेको बेला विप्लव निकट अनेरास्ववियु क्रान्तिकारीले राजधानीका ठूला क्याम्पसहरूमा तालाबन्दी गरेका छन् । पूर्ण

प्रकाशित मिति : 13 February, 2017
अस्पताल प्रशासनको चरम लापरबाही : अस्पतालको हालत डम्पिङ साइट जस्तो !

स्वास्थ्य संस्थालाई मृत्युबाट बचाउन जाने ठाउँका रूपमा लिइन्छ। तर, तिनै स्वास्थ्य संस्थाबाट निस्कने फोहरका कारण अर्को कुनै रोग त निम्तिँदैन भन्ने शंकाको प्रश्न उठ्न थालेको छ। देशकै सबैभन्दा ठूलो अस्पताल

प्रकाशित मिति : 11 February, 2017
अमेरिकी सिनेटमा डीभी बन्द गर्ने विधेयक : नेपाली आप्रवासी प्रभावित

संयुक्त राज्य अमेरिकाका दुई अनुदारवादी सिनेटरले वैधानिक आप्रवासीको प्रवाहलाई निस्तेज पार्ने उद्देश्यले माथिल्लो सदन (सिनेट) मा आप्रवासीसम्बन्धी विधेयक दर्ता गराएका छन् । विधेयकको मूल उद्देश्य हालको आप्रवासी आगमनलाई ५० प्रतिशतले

प्रकाशित मिति : 11 February, 2017
साँगा स्थित महादेव मन्दिरमा चोरी !

मन्दिरको मुलढोकाको ताल्चा फुटाएर साँगा स्थित महादेव मन्दिरमा चोरी भएको छ ।  मन्दिरमा रहेको चाँदीको नागको मुर्ति र नाग माथी लगाएको चाँदीको मुकुट चोरी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी उपरिक्षक कृष्ण प्रसाईले

प्रकाशित मिति : 10 February, 2017
एक सिटे पार्टीका कारण निर्वाचन सम्बन्धी कानुन अलपत्र

सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको बेला संसद्को राज्य व्यवस्था समितिमा एक सिटे पार्टीका कारण निर्वाचन सम्बन्धी कानुन अलपत्र अवस्थामा पुगेको खबर आजको जन आह्वान साप्ताहिकमा  

प्रकाशित मिति : 10 February, 2017
बंगलादेशबाट नेपालमा हुन्छ मानव तस्करी !

युरोप, अमेरिका र खाडी मुलुकका लागि नेपाल मानव तस्करीको ‘ट्रान्जिट’ बनेको भन्दै आलोचना भइरहेका बेला बंगलादेशबाट नेपालमा समेत मानवतस्करी हुने गरेको तथ्य खुलासा भएको छ । बंगलादेशी, भारतीय र केही

प्रकाशित मिति : 9 February, 2017