Logo
समाचार
मोबाइल फोन प्रयोग गर्दा वा एयरफोन लगाएर चर्को आवाजमा गीत सुन्दा सावधान रहनुहोस् : सुन्ने शक्ति गुम्न सक्छ

तपाईँ घन्टौं फोनमा कुरा गर्नुहुन्छ वा एयरफोन लगाएर चर्को आवाजमा गीत सुन्नुहुन्छ? बेलैमा सचेत हुनुहोस्, सुन्ने क्षमता गुम्न सक्ने खबर आजको नागरिकमा  छ । यस्तो बानी परेका मानिसमा उमेर नपुग्दै कान

प्रकाशित मिति : 3 March, 2017
विद्युत् ठगी गर्ने प्रत्येक कर्मचारीलाई सवा दुई करोडको मुद्दा

मिटर उल्टो घुमाएर विद्युत् चोरीमा संलग्नको आरोपमा विद्युत् प्राधिकरणका २३ कर्मचारीविरुद्ध प्रहरीले प्रतिव्यक्ति दुई करोड २७ लाख रुपैयाँ ठगी मुद्दा चलाउँदै छ । उनीहरूलाई साढे सात वर्ष कैद सजाय माग्दै

प्रकाशित मिति : 2 March, 2017
स्ववियु निर्वाचनमा कहाँ , को भयो विजयी ?

त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा बुधवार भएको स्ववियु निर्वाचनको परिणाम धमाधम आइरहेको खबर आजको नयाँ पत्रिकामा छ । त्रिविका ठुला र आंगिक क्याम्पसमा विभिन्न सङ्गठनका अवरोधले निर्वाचन हुन नसके

प्रकाशित मिति : 2 March, 2017
स्कुल अगाडि भेटियो बम : विद्यार्थी र स्थानीय त्रासमा

  सदरमुकाम राजविराजमा बुधवार पुन अर्को सकेट बम फेला परेको छ । राजविराज ५ स्थित लक्ष्मी इङ्लिस बोर्डिङ स्कुल अगाडि बिहान सकेट बम फेला परेपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको खबर

प्रकाशित मिति : 2 March, 2017
पेप्सी र कोकाकोलामाथि लाग्यो प्रतिबन्ध

स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्न भन्दै भारतको दक्षिणी राज्य तामिल नाडुका व्यापारीहरुले बहुराष्ट्रिय कम्पनी कोकाकोला र पेप्सीका उत्पादन, र बिक्रिवितरण बन्द गरेका छन् । तामिल नाडु राज्यका ठुला दुई व्यापारीहरुको सङ्गठनले

प्रकाशित मिति : 2 March, 2017
आज दुई दर्जन क्याम्पसहरुमा मात्रै स्ववियु चुनाव हुँदै

त्रिभुवन विश्वविद्यालय अन्तरगत आज दुई दर्जन क्याम्पसहरुमा मात्रै स्ववियु चुनाव हुँदै छ बाँकी स्ववियु निर्वाचनमा छुटेका क्याम्पसहरुको चुनाव अनुकुल समय मिलाएर सम्बन्धित क्याम्पस प्रशासनले गर्ने भएको छ । “अब अर्को चुनाव

प्रकाशित मिति : 1 March, 2017
३३ किलो सुन तस्करीका नाइके पक्राउ

अन्तरराष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीमा संलग्न चार नाइके पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइवीले मंगलबार राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई पक्राउ गरेको

प्रकाशित मिति : 1 March, 2017
अब नेपालमा युरो–४ इन्धन : युरो–४ इन्धनका फाइदा यस्ता छन्

नेपाल आयल निगमले १९ चैत (१ अप्रिल)देखि भारतबाट युरो–४ मापदण्डको इन्धन आयात गर्ने भएको छ । निगमले भारतीय आयल कर्पोरेसन (आइओसी)सँग आगामी ५ वर्षका लागि मार्चमा इन्धन खरिद सम्झौता नवीकरण

प्रकाशित मिति : 27 February, 2017
स्वास्थ्यमन्त्रीद्वार आफ्नो शरीरका सात अङ्ग दान

स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अङ्ग दान गरेका छन् । उनले मृत्युपश्चात् मुटु, फोक्सो, कलेजो, प्यान्क्रियाज, मिर्गौलालगायत दान गर्ने मञ्जुरी दिएका हुन् । स्वास्थ्य सेवा दिवसको अवसरमा आइतबार

प्रकाशित मिति : 27 February, 2017
वार्षिक प्रतिवेदन पेस नगर्ने ३० दललाई जरिवाना १०० रुपैयाँ

निर्वाचन आयोगले तोकिएको म्यादभित्र कानुनअनुसार आयव्यय विवरणको वार्षिक प्रतिवेदन पेस नगर्ने तीस राजनीतिक दललाई सय रुपैयाँका दरले जरिवाना तिराउने निर्णय गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन २०५८ को दफा १६

प्रकाशित मिति : 27 February, 2017
जुठो थाल सफा गर्न विप्लव पास

पार्टीको आठौं महाधिवेशन बन्दसत्रका लागि थवाङ पुगेका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूले खाएको जुठो थाल सफा गरे । उनले साबुन लगाएर मस्को लगाएको थालीलाई मेसमा खटिएका युवाले ओल्टाई पल्टाई हेर्थे

प्रकाशित मिति : 27 February, 2017
चीनले दियो नेपाली नागरिकलार्इ पहिलो पटक ग्रिनकार्ड

चीनले नेपाली नागरिकलार्इ आवासीय अनुमतिपत्र ‘ग्रिनकार्ड’ उपलब्ध गराउन थालेको छ । उत्तरी छिमेकी चीनले नेपालीलाई पहिलो पटक ग्रिनकार्ड उपलब्ध गराएको ल्हासास्थित नेपाली महाबाणिज्यदूतले जानकारी गराएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा

प्रकाशित मिति : 27 February, 2017