Logo
समाचार
भ्रष्टले पनि चुनाव लड्न पाउनुपर्ने अडानबाट पछि हट्ला कांग्रेस ?

तिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा भ्रष्ट भनेर यसअघि प्रमाणित व्यक्तिले पनि सजाय काटेपछि उमेदवारी दिन पाउने व्यवस्थाको माग गरी दर्ता गराएको संशोधन विधेयकबाट कांग्रेसका सांसदहरु पछि हट्ने भउका छन्

प्रकाशित मिति : 1 September, 2017
निगमका प्रबन्धकले दिए नागरिक दैनिकविरुद्ध अदालतमा उजुरी

नागरिकको मुख थुन्न ८० करोडको मुद्धा  नागरिक दैनिकले नेपाल आयल निगममा भएको भ्रष्टाचारका विषयमा लेखेको समाचारलाई लिएर निगमका प्रबन्धक निर्देशक गोपालबहादुर खड्काले ८० करोड रुपैयाँबराबरको क्षतिपुर्ति दाबी गर्दै नागरिक दैनिकविरुद्ध

प्रकाशित मिति : 1 September, 2017
यसपालिको दसै महँगो दसै : हेनुहोस् किन ?

तेस्रो मुलुकबाट आयात गरिने सामान ढुवानीका लागि प्रयोग हुने भारतको कोलकाता बन्दरगाहबाट बारम्बार सास्ती बेहोर्दै आएका आयातकर्ताको समस्या झन् बढ्दै गएको छ । यसले नेपाली आयातकर्ता मारमा परेका छन् ।

प्रकाशित मिति : 1 September, 2017
अर्को विदेश भ्रमण : प्रधानमन्त्री अमेरिका जाँदै , परराष्ट्रमन्त्री न्युयोर्क जाने

प्रधानमन्त्री शेरबहादुर देउवा आगामी असोज पहिलो साता अमेरिका जाने भएका छन् । राष्ट्रसंघीय महासभामा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् । यो उनको दोस्रो विदेश भ्रमण हुने खबर आजको कान्तिपुरमा छापिएको

प्रकाशित मिति : 1 September, 2017
हवाई कारबाहीमा एकै परिवारका तेह्रको मृत्यु

पुलीअलाम (अफगानिस्तान), भदौ १५ गते । पूर्वी अफगानिस्तानमा भएको अमेरिका आवद्ध सेनाको हवाई कारबाहीमा एकै परिवारका १३ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी १३ व्यक्तिको मृत्यु हुनुको साथै

प्रकाशित मिति : 31 August, 2017
भक्तपुर आन्दोल: मालपोत ठप्प, सेवाग्राही मर्कामा

भदौ १५,भक्तपुर- मालपोत कार्यालय भक्तपुरले मोठ र तामेली फाँटमा बिचौलियालाई प्रवेश निषेध गरेपछि त्यसको विरोधमा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसनले आन्दोलन शुरु गर्दा कार्यालयको काम ठप्प भएको छ । एशोसिएसनले

प्रकाशित मिति : 31 August, 2017
अकुत सम्पत्तिमाथि अख्तियारको छानबिन : २०० राष्ट्रसेवक उच्च निगरानीमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति (अकुत) आर्जनमा करिब दुई सय जना राष्ट्रसेवकलाई उच्च निगरानीमा राखेको छ । अख्तियारले यतिबेला गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको छ । राष्ट्रसेवक पदाधिकारीले कानुनतः

प्रकाशित मिति : 31 August, 2017
छोराको कुटाइबाट आमाको मृत्यु

 भदौ १४,चितवन-  भरतपुर महानगरपालिका–१५ मंगलपुरमा आज बिहान छोराको कुटाइबाट आमाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ४५ वर्र्षीया सविता दरैलाई आफ्नै छोरा २० वर्र्र्षीय आशिष दरैले विहान

प्रकाशित मिति : 30 August, 2017
मुलुकभरका पण्डितले भने काजकिरिया (मृताशौच) १३ दिन नै बार्नुपर्ने

मुलुकभरका पण्डितहरुको चौथो राष्ट्रिय सम्मेलनले काजकिरिया (मृताशौच) १३ दिन नै बार्नुपर्ने निष्कर्ष निकालेको छ । राष्ट्रिय धर्मशाला नेपालले राजधानीमा आयोजना गरेको दुई दिने सम्मेलनको अन्तिम दिन मंगलबार १२ बुँदे घोषणा

प्रकाशित मिति : 30 August, 2017
आयल निगममा डेढ अर्ब घोटाला

नेपाल आयल निगमको जग्ग खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपुर्तिमन्त्ती दीपक बोहोरासम्म तानिएका छन् । जग्गा खरिदमा डेढ अर्ब रुपैयाँबराबर घोटाला भएको नयाँ तथ्य खुलासा भएको छ

प्रकाशित मिति : 30 August, 2017
फोहोर नउठेपछि उपत्यकामा फैलियो दुर्घन्दै दुर्घन्ध

उपत्यकाका नगर क्षेत्रमा दुई सातादेखि नियमित फोहोर संकलन हुन छाडेपछि दुर्गन्ध फैलिन थालेको छ । ललितपुर महानगरपालिकाले ल्यान्डफिल्ड साईट नुवाकोटको ओखरपौवा सिसडोल पुग्ने बाटोमा पहिरो र सडक विग्रिएकाले स्थानीयवासीले कालोपत्रे

प्रकाशित मिति : 30 August, 2017
डा.गोविन्द केसी अस्पताल भर्ना : के भयो केसीलाई ?

सप्तरीका बाढी प्रभावितको उपचार गरेर फर्किएलगत्तै डा. गोविन्द केसी बिरामी परेका छन् । बिरामी  भएका कारण उनी शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् । २३ दिनको आमरण अनसनलगत्तै डा. केसी

प्रकाशित मिति : 30 August, 2017