Logo
समाचार
मेलम्चीवासी भन्छन्,- मेलम्चीको पानी नसोचे हुन्छ

मेलम्ची भ्यालीका स्थानीयलाई आफ्नो बासको चिन्ता त छैन तर, खानेपानी पाउने हो नि नपाउने भन्नेमा असाध्यै चिन्ता छ भन्ने खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । ह्वोल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान

प्रकाशित मिति : 22 April, 2018
प्रधानमन्त्रीको निर्देशन पालना भएन

भीआईपी र उच्च सुरक्षा निकायका अधिकारीका घरमा नियमविपरीत रहेका सयौं सुरक्षाकर्मी फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले पालना गरेका छैनन् । प्रधानमन्त्री

प्रकाशित मिति : 22 April, 2018
विद्यालय बन्द गरेर यार्सा टिप्न लेकतिर

देशव्यापी भर्ना अभियान चलिरहेका बेला जिल्लाका ५० भन्दा बढी विद्यालय ३ महिनाका लागि बन्द छन् । सबै विद्यार्थी र शिक्षक यार्सा टिप्न लेकतिर लागेपछि यहाँका विद्यालय असार मसान्त सम्मका लागि

प्रकाशित मिति : 22 April, 2018
राजपा पनि टुक्रियो

राष्ट्रिय जनता पार्टी राजपाले शुक्रबार आफ्नो प्रथम स्थापना दिवस मनाउँदै गर्दा असन्तुष्ट नेताहरुले बेग्लै पार्टी घोषणा गरेका छन् । ६ मधेसकेन्द्रित दल मिलेर गत बर्ष वैशाख ७ कै दिन राजपा

प्रकाशित मिति : 22 April, 2018
प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि मोदी काठमाडौं आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमण गर्ने समाचार सार्वजनिक भएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । नेपालका प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरेपछि मात्र मोदीले नेपाल भ्रमण गर्ने निर्धारित योजनाअनुरूप कार्यक्रम

प्रकाशित मिति : 22 April, 2018
स्थापना दिवसमा एकताको ठोस् सन्देश दिँदै एमाले–माओवादी केन्द्र

काठमाडौँ । औपचारिक एकता घोषणा नभए पनि नेपाल कम्युनिष्ट पार्टी स्थापनाका दिन आइतबार दुई ठूला कम्युनिष्ट पार्टीका शीर्ष नेताले आफूहरु चाँडै एकीकृत हुने ठोस् सन्देश दिने भएका छन् । सरकारको

प्रकाशित मिति : 21 April, 2018
दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु

सोल । दक्षिण कोरिया र उत्तर कोरियाका नेताका लागि शुक्रबार हटलाइन सेवा सुरु गरिएको छ । दुई कोरियाका शीर्ष नेताको शिखर सम्मेलन हुन एक हप्ता अगाडि हटलाइन सेवा सुरु भएको

प्रकाशित मिति : 21 April, 2018
सिन्धुलीमा विप्लव पार्टीको शैन्य वेशक्याम्प : प्रहरी

सिन्धुली -सिन्धुली प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बेशक्याम्प राखेर सैन्य  तालीम चलाएको सूचना पाएको छ । आज पत्रकार सम्मेलन गरेर प्रहरीले विप्लव पार्टीले हरिहरपुरगढी गाउँपालिकामा पूर्वी कमाण्डको वेशक्याम्प बनाउन

प्रकाशित मिति : 21 April, 2018
नेता नेपालबाट कापीकलमका लागि दिइएको रकम चोरी

‘म अभागीको कर्मै खोटो हजुर..!’ गत बुधबार एमाले नेता माधवकुमार नेपालले छोरी शवनम खातुनको खाजा र कापीकलमका लागि दिएको रु छ हजार आफू सुतेको फुटपाथबाटै चोरिएपछि रहिशाले आपूmलाई सम्हाल्न गाह्रो

प्रकाशित मिति : 21 April, 2018
तलबबाहेक २२ अर्ब खान्छन् कर्मचारी

सरकारी कर्मचारी र उच्चपदस्थहरूले गत वर्ष मात्र तलबबाहेक २२ अर्ब रुपैयाँभन्दा बढी रकम राष्ट्रिय ढुकुटीबाट खर्च गरेका छन् । सेवा प्रवाहको सवालमा सधैं जनगुनासाको घेरामा पर्दै आइरहेका कर्मचारी अतिरिक्त सुविधाप्रति

प्रकाशित मिति : 21 April, 2018
नबुझ्ने प्रेस्क्रिप्सन लेख्ने डाक्टरलाई कारबाही

बिरामीको पुर्जामा चिकित्सकले लेख्दा औषधिको सिफारिस (प्रेस्क्रिप्सन) नबुझेको गुनासो बढ्न थालेपछि नेपाल मेडिकल काउन्सिलले बुझिने अक्षर र भाषामा प्रेस्क्रिप्सन लेख्न आग्रह गरेको छ । मेडिकल काउन्सिलको आग्रहलाई अटेर गर्ने चिकित्सकलाई

प्रकाशित मिति : 21 April, 2018
वैदेशिक रोजगारीमा जानेका लागि नयाँ नियम !

सरकारले वैदेशिक रोजगारीका लागि जाने व्यक्तिका लागि न्यूनतम एकहप्ते सीपमुलक तालिम लिएको हुनुपर्ने बाध्यकारी व्यवस्था गर्ने तयारी गरेको छ । तालिम र सीपबिना नै वैदेशिक रोजगारीमा जाँदा कमाइ पनि राम्रो

प्रकाशित मिति : 21 April, 2018