देशव्यापी भर्ना अभियान चलिरहेका बेला जिल्लाका ५० भन्दा बढी विद्यालय ३ महिनाका लागि बन्द छन् ।
सबै विद्यार्थी र शिक्षक यार्सा टिप्न लेकतिर लागेपछि यहाँका विद्यालय असार मसान्त सम्मका लागि बन्द भएका हुन् ।
विद्यालय बन्दले करिव ८ हजार विद्यार्थीको भर्ना रोकिएको छ ।
जिल्लाको उत्तरी भेकमा पर्ने साईपाल, तल्कोट, सुर्मा र मष्मा गाउँपालिकाका प्रायः सबै विद्यालय बन्द छन् भन्ने खबर आजको कान्तिपुरमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्