Logo
शिक्षा
टुहुरा बालबालिकालाई भत्ता

माध्यमिक तहसम्म अध्ययनरत त्यस्ता बालबालिकालाई पढाइमा सहयोग पुर्याउने उद्देश्यले चालू आर्थिक वर्षको साउनदेखि मासिक रु दुई हजारका दरले भत्ता दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कर्कीले बताइन् ।

प्रकाशित मिति : 1 June, 2019
मङ्गलामा कृषि विज्ञान विषयको पठनपाठन शुरु

कृषि विज्ञान विषयको पठनपाठन शुरु भएपछि थप भौतिक पूर्वाधारको व्यवस्थापनका लागि पहल गरिएको प्रअ गमबहादुर खत्रीले बताए ।

प्रकाशित मिति : 1 June, 2019
गुल्मीमा प्रथम मालिका क्वीज प्रतियोगिता हुने

कार्यक्रम यही जेठ २२ गते मालिका गाउँपालिकाको वडा नम्बर ८ मा रहेको मालिका माध्यमिक विद्यालयमा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : 31 May, 2019
शिक्षक अभाव टार्न शिक्षण स्वयंसेवक खटाइने

विद्यार्थी, थोरै शिक्षक भएका विद्यालयमा यस्ता शिक्षक नियुक्त गरिने समाचार कान्तिपुर दैनिकमा छ।

प्रकाशित मिति : 30 May, 2019
एक दिनमै ट्रान्सक्रिप्ट घोषणामै सीमित

‘अब एक दिनमै जसले पनि लिन सक्ने’ उद्घोष गरे । तर अहिले पनि ट्रान्सक्रिप्ट लिन कम्तीमा एक साता पर्खनैपर्ने बाध्यता

प्रकाशित मिति : 29 May, 2019
स्थानीय तहको पदपूर्तिका लागि लोकसेवाको नयाँ पाठ्यक्रम

आयोगले पहिले भएका पाठ्यक्रममा परिमार्जनसहितको नयाँ पाठ्यक्रम तयार पारेको जनाएको छ ।

प्रकाशित मिति : 28 May, 2019
प्राविधिक शिक्षालय बढे

प्रधानमन्त्री केपी शर्मा ओलीले पद बहालीपछिको पहिलो निर्णयमा हरेक स्थानीय तहमा कम्तीमा एक प्राविधिक विद्यालय खोल्ने उल्लेख थियो ।

प्रकाशित मिति : 27 May, 2019
सुजनको गृहकार्य हेर्ने अभिभावक सञ्चारमन्त्री

उनका बाबुआमा भने कोठाको ढोकामा उभिएर मन्त्री बाँस्कोटा र सुजनबीचका कुराकानी सुनिरहे ।

प्रकाशित मिति : 26 May, 2019
छ सय विद्यार्थीलाई शैक्षिक सामग्री

धार्मिक, सामाजिक र शैक्षिक क्षेत्रको उत्थानमा अक्षयकोषको रकम खर्च हुँदै आएको छ ।

प्रकाशित मिति : 26 May, 2019
भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

शिक्षिका चन्दा थापा विसं २०७२ चैतदेखि विद्यालयमा अनुपस्थित भई जापानमा रहेको भए पनि विसं २०७३ फागुनसम्मको तलबभत्ता माग गरी खाई मासी भ्रष्टाचार गरेको पाइएको छ ।

प्रकाशित मिति : 24 May, 2019
शिक्षाका १५६ कर्मचारी छड्केमा

कारवाहीका लागि सिफारिस गरिएकामध्ये ९८ ले समयको पालना नगरेको तथा ५८ ले पोशाक नलगाएको पाइएको छ ।

प्रकाशित मिति : 24 May, 2019
आजबाट केभीकेएसएस बास्केटबल

खेलहरु लिग कम नकआउट आधारमा हुनेछ ।

प्रकाशित मिति : 24 May, 2019