स्वयं सत्तापक्षका कारण महिना दिनदेखि सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापूर्वक लिएको भन्दै काँग्रेसले दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई सुझाव दिएको छ ।
प्रकाशित मिति : 12 January, 2020सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ नेकपा भित्र छलफल जारी भएपनि ठोस निर्णय हुन सकेको छैन ।
प्रकाशित मिति : 11 January, 2020सभापतिप्रति कडारुपमा प्रस्तुत बनेका महामन्त्री कोइरालाले अबका दिनमा काँग्रेसले के गर्दा देश उन्नतितर्फ जान्छ भन्ने सोच्नुपर्ने बताए ।
प्रकाशित मिति : 11 January, 2020प्रचण्ड भन्छन् : "सानो चुल्होचौकोमा बसेर मात्र हुन्न, विप्लव पनि नेकपामा आउनुपर्छ"
प्रकाशित मिति : 11 January, 2020नेकपा प्रदेश ३ को संसदीय दलद्वारा नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय
प्रकाशित मिति : 10 January, 2020मन्त्री पोखरेल भन्छन् , 'राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण'
प्रकाशित मिति : 9 January, 2020विद्यार्थीकालदेखि नै नेपाली काँग्रेसमा आबद्ध भई प्रजातान्त्रिक आन्दोलनमा होमिएका राय कैयौँपटक जेल परेका थिए । विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा महोत्तरी–४ बाट राय नेकाको उम्मेदवार थिए ।
प्रकाशित मिति : 9 January, 2020अध्यक्ष दाहाल र सभापति देउवाबीच सत्य निरुपण र बेपत्ता नागरिक खोजबिन आयोगलाई छिट्टै पूर्णता दिने विषयमा कुराकानी भएको थियो ।
प्रकाशित मिति : 6 January, 2020राप्रपाले तीन दिनसम्म पृथ्वीजयन्ती मनाउने
प्रकाशित मिति : 6 January, 2020भेला भए पौडेल-सिटौला पक्षका जिल्ला सभापति सानेपामा
प्रकाशित मिति : 6 January, 2020बालुवाटारमा ओली–प्रचण्डबीच छलफल चल्दै
प्रकाशित मिति : 6 January, 2020केन्द्रीय कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधान संशोधन, राष्ट्रिय अभियान सञ्चालन योजना र समसामयिक प्रस्ताव रहनेछ ।
प्रकाशित मिति : 5 January, 2020