Logo

नेकपा प्रदेश ३ को संसदीय दलद्वारा नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय



Spread the love

२५ पुस, हेटौंडा । नेकपा प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ । शुक्रबार बसेको संसदी दलको बैठकले पार्टी सचिवालयको निर्देशन अनुसार नै निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्