२३ असोज, काठमाडौं – देशमै रोजगारीको प्रशस्त अवसर सिर्जना नहुँदा हाल नेपालमा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्था बढ्दो रुपमा रहेको छ । रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले बढीरहेको
प्रकाशित मिति : 9 October, 2018२२ असोज, कास्की – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्र कास्कीको बैठकले जिल्लाका पाँचवटै स्थानीय तहमा पार्टी संयन्त्र गठन गरेको छ । पार्टीका स्थानीय कमिटीहरु एकीकृत हुन बाँकी भएको अवस्थामा
प्रकाशित मिति : 8 October, 2018२२ असोज, काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले सीमामा हुने तस्करी र अपराधका घटना नियन्त्रणका लागि सशस्त्र प्रहरी बललाई थप सक्रिय भएर लाग्न निर्देशन दिएका छन् । आज गृह मन्त्रालयमा सशस्त्र
प्रकाशित मिति : 8 October, 2018२२ असोज, चितवन – नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले प्रमुख प्रतिपक्षको भूमिकामा पार्टी कमजोर रहेको बताएका छन् । आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्ष बलियो हुनुपर्ने बताए ।
प्रकाशित मिति : 8 October, 2018२१ असोज, काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले वर्तमान सरकारलाई ‘नालायक’ भएको भन्दै आलोचना गरेका छन । कञ्चनपुर घटनालाई लिएर विभिन्न्न आन्दोलन भईरहेका छन
प्रकाशित मिति : 7 October, 2018१९ असोज, पाल्पा – उच्चस्तरीय राजनीतिक वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेयले स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी, पाल्पाद्वारा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई रैनादेवी छहरामा सम्बोधन
प्रकाशित मिति : 5 October, 2018१९ असोज, काठमाडौँ – नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको यही असोज २२ गतेका लागि बोलाइएको बैठक असोज २१ गतेका लागि सारिएको छ । शुरुमा असोज १९ गतेका लागि निर्धारण गरिएको बैठक
प्रकाशित मिति : 5 October, 2018१९ असोज, स्याङ्जा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालय स्याङ्जामा कार्यकर्तासँगको भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो दलसँग सम्बद्घ स्थानीय निकायका प्रमुखलाई निर्देशन दिँदै जनताको चाहनाअनुसार सबैसँग
प्रकाशित मिति : 5 October, 2018१८ असोज, काठमाडौं- बजेटमा राखिएको प्रवधान विपरीत सांसदहरुले आफुखुसी योजना छनोट र खर्च गर्न मिल्ने नियमावली सरकारले जारी गरेको छ । बजेटको प्रावधान अनुसार ४ करोड रुपैयाँका पाँचवटा योजनामात्र सांसदले
प्रकाशित मिति : 4 October, 2018१८ असोज, काठमाडौँ – विश्व ट्रेड युनियन महासङ्घ (डब्लुएफटियु) को ७३आँै स्थापना दिवसका अवसरमा आयोजित ‘सबैका लागि सामाजिक सुरक्षा र निःशुल्क स्वास्थ्य उपचार’ विषयक गोष्ठीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का
प्रकाशित मिति : 4 October, 2018१७ असोज, बाजुरा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम कमिटी अध्यक्ष कर्णबहादुर थापाले प्रदेशको नाम र राजधानी सहमतिमा नै तोकिएको बताएका छन् । दशैँ तिहारका अवसर पारेर नेपाल निजामती
प्रकाशित मिति : 3 October, 2018१७ असोज, भियतानाम – भियतनाम कम्युनिष्ट पार्टीका महासचिव नुयेन फु ट्रोङले देशको राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका छन् । बुधबार उनले उम्मेदवारी दर्ता गरेपछि राष्ट्रपतिका लागि उनी मात्रै एक्लै उम्मेदवार
प्रकाशित मिति : 3 October, 2018