दाङको तुलसीपुर उप-महानगरपालिका सूचना शाखामा पुग्दा अहिले जो कोही दङ्ग हुने गरेका छन् । उप-महानगरपालिकाका सूचना अधिकारी झरेन्द्र कुमार खरेलले कार्यालयमा विद्युतीय सूचना पार्टीको व्यवस्था गरेर सबैलाई सहज पहँुच हुने
प्रकाशित मिति : 19 August, 2018Do you connect your device to any free WIFI networks available in public areas and think you are safe? Be aware you are at a high risk of being hacked
प्रकाशित मिति : 17 August, 2018चिनीया सेन्सरसीप अनुकूल गोप्य रुपमा खोजी इन्जिन (सर्च इन्जिन) निर्माण गर्न लागेको भन्दै गुगलमै कार्यरत एक हजारभन्दा बढी कामदारले विरोध गरेका छन् ।
प्रकाशित मिति : 17 August, 2018भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनले गोपनीयता विरुद्धको कामलाई कसुर घोषणा गर्दै कडा कारवाहीको व्यवस्था गरेको छ । ऐनमा अर्काको कुरा सुन्ने, रेकर्ड गर्ने र फोटो खिच्नेलाई
प्रकाशित मिति : 17 August, 2018टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदमुक्त गर्ने निर्णय !
प्रकाशित मिति : 16 August, 2018स्मार्ट फोनको विकाससँगै रिलबाट फोटो खिच्ने चलन एकादेशको कथा भइसकेको छ ।अहिलेका नव युवा पुस्तालाई त रिलबाट फोटो खिच्ने चलनको बारेमा थाहा नहुन पनि सक्छ । रिलबाट फोटो खिच्दा फोटो
प्रकाशित मिति : 13 August, 2018अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकाँक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्ष रकेट प्रक्षेपण गरेको छ ।
प्रकाशित मिति : 12 August, 2018नेपाल टेलिकमको गत आर्थिक वर्षको कूल आय रु ४५ अर्ब ५६ करोड ५८ लाख रहेको छ । अघिल्लो आवको तुलनामा गत आवमा टेलिकमको आम्दानी दुई दशमलव १९ प्रतिशतले वृद्धि भएको
प्रकाशित मिति : 12 August, 2018सरकारले केही दिन भित्रैमा बहुप्रतिक्षित विद्युत् नियमन आयोग गठनको प्रक्रिया शुरु गर्ने भएको छ । मन्त्रिपरिषद्को गत जेठ ३० गतेको बैठकले विद्युत् नियमन आयोग नियमावली, २०७५ पारित गरिसकेको
प्रकाशित मिति : 5 August, 2018नेपाली युवा विद्यार्थी आपूमले बनाएका रोबोटलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गर्न जुटेका छन् । आगामी भदौ ९ गते भियतनामको निङविङमा आयोजना हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा आफूले निर्माण गरेका रोबोटको प्रदर्शनीमा इञ्जिनियरिङ अध्ययन
प्रकाशित मिति : 4 August, 2018सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोेकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रमा नयाँ कानूनको निर्माणमा सरकार लागेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता सम्मान–२०७४ बाट नेपाल
प्रकाशित मिति : 29 July, 2018चौथर्फि दबाव र बिरोधका कारण यहि आर्थिक बर्ष साउन १ देखि लागु हुने गरि इन्टरनेट सेवामा बढाइएको मूल्य बृद्धि फिर्ता गरेको छ । इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको समितिले
प्रकाशित मिति : 26 July, 2018