Logo
पत्र-पत्रिका
१३० पत्नीका श्रीमान्‌ अनी २०३ सन्तानका पिताको निधन ।

नाइजेरियाली नागरिक मुहम्मद बेलो अबुबकरको ९३ वर्षको उमेरमा शनिबार निधन भएको छ। कुनै बेला उनी मुस्लिम धर्मगुरु मौलवी समेत रहेका थिए । उनले १३० जना महिलासँग विवाह गरेका थिए ।

प्रकाशित मिति : 1 February, 2017
काठमाडौँ जिल्लामा मात्रै ४५ वटा दल दर्ता

निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका लागि ७५ वटै जिल्लामा एक महिनाको अवधि तोकेर दल दर्ताका लागि सूचना प्रकाशन गरेकोमा सबैभन्दा बढी काठमाडौँ जिल्लामा ४५ वटा राजनीतिक दल दर्ता भएका छन् । 

प्रकाशित मिति : 1 February, 2017
छात्रवृत्तिस्वरूप ५० करोड ७७ लाख रुपैयाँ – कर्मचारीका सन्ततिलाई

सरकारले निजामती कर्मचारीका सन्ततिलाई विभिन्न विषयमा अध्ययनका लागि छात्रवृत्तिस्वरूप ५० करोड ७७ लाख रुपैयाँ वितरण गरेको छ । छात्रवृत्ति कार्यक्रमको सुरुवातदेखि हालसम्म सात वर्षको अवधिमा कर्मचारीका दुई हजार चार सय

प्रकाशित मिति : 31 January, 2017
बनाउन भन्दा भत्काउन सहज ३१ राणाकालीन दरबार !

भूकम्पले ध्वस्त र क्षतिग्रस्त भएका काठमाडौं र ललितपुरका ३१ वटा राणाकालीन दरबार पुरानै शैलीमा निर्माण गर्ने विषयमा सरकारले कुनै चासो नदेखाएको आजको नेपाल समाचारपत्रमा खबर छ । पुरातत्व विभागले अधिकांश

प्रकाशित मिति : 31 January, 2017
किन गर्छन् लाटोकोसेरो उत्सव ?

विश्व सीमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुर तालमा छैटौं लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ ।  लोप हुदै गएको लाटोकोसेरो संरक्षणका लागि माघ २१ र २१ गते उत्सव आयोजना हुने 

प्रकाशित मिति : 31 January, 2017
आफु पढेको स्कुलमा इन्टरनेट र सीसीटीभी शुभारम्भ गरे कुलमान घिसिङले

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उनको जन्मथलोमा आइतबार अभिनन्दन गरिएको छ । राजधानी लगायत मुलुकका मुख्य सहर र गाउँको बर्षौदेखिको अँध्यारो हटाएको भन्दै बेथानस्थित डहु माविमा सम्मान गरिएको

प्रकाशित मिति : 30 January, 2017
कम्प्युटरमा काम गरी मासिक ६ लाख कमाउने प्रलोभनमा पर्दा ठगिए

घरमै बसेर कम्प्युटरमा काम गरी मासिक ६ लाख कमाउने प्रलोभनमा फस्दा बेरोजगार युवाहरूको लाखौँ रुपैयाँ ठगी भएको छन् । कम्प्युटरमा टाइप र डिजाइनसम्बन्धी गर्ने काम गरेर मासिक ६ लाख कमाउन

प्रकाशित मिति : 30 January, 2017
तत्कालीन युवराज दीपेन्द्र शाहकी प्रेमिका देवयानी राणा राजनीतिमा सक्रिय

राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी देवयानी राजनीतिमा सक्रिय हुने भएकी छिन् । राप्रपाको दोलखा जिल्ला समितिअन्तर्गत शैलुंगेश्वर गाउँ इकाइ समितिले ६ माघमा देवयानीलाई जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि बनाएको

प्रकाशित मिति : 30 January, 2017
फेरि थपिदैं २५ मेगावाट बिजुली: लोडसेडिङ के हुन्छ ?

केन्द्रीय प्रशारण लाइनमा बुधबारदेखि २५ मेगावाट बिजुली थपिने भएको छ । ढल्केबर मुज्जफपुर अन्तरदेशीय प्रशारण लाइनको पूर्ण क्षमता प्रयोग गर्दा प्राविधिक समस्या आउने भएकाले नेपाल विद्युत् प्राधिकरणले भारतबाट सम्झौताभन्दा कम

प्रकाशित मिति : 29 January, 2017
फागुन १ गतेदेखि मुटुरोग उपचार निःशुल्क

बाथ ज्वरोका कारण मुटुको भल्ब बिग्रिएका बिरामीको उपचार निशुल्क हुने भएको छ ।  सहिद गंगालाल राष्ट्रिय हुदयरोग केन्द्रको २१औं बाषिर्कोत्सवको अवसरमा शनिबार स्वास्थ्यमन्त्री गगन थापाले फागुन १ गतेदेखि मुटुको भल्बको

प्रकाशित मिति : 29 January, 2017
जेठमा स्थानीय निर्वाचनको सम्भावना टर्‍यो

सरकारले स्थानीय निकाय पुनर्संरचना आयोगले पेस गरेको प्रतिवेदनप्रति असहमति जनाउँदै पुनः छलफल गर्ने निर्णय गरेपछि जेठमा गर्ने भनिएको स्थानीय चुनावको सम्भावना झनै टरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकमा पेस भएको

प्रकाशित मिति : 28 January, 2017
गिनिज वर्ल्ड रेकर्डसमा नेपाली: एकै जनाको नाममा १४ रेकर्ड

  गिनिज बुक अफ अफ दी रेकर्डसमा धेरै नेपलीहरुले नाम लेखाउन सफल भएका छन् । विभिन्न कीर्तिमानी तोड्दै नेपालीहरु गिनिज बुक अफ दी रेकर्डसमा नाम लेखाउन सफल भएका हुन् ।

प्रकाशित मिति : 28 January, 2017