काठमाडौं – केन्द्रीय समितिको आसन्न बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको अन्र्तवस्तुबारे राजपा नेपालको अध्यक्ष मण्डलका सदस्यबीच मतभिन्नता देखिएको छ । बैठक आगामी साउन २१ गते बोलाईएको छ । राजपा नेपाल
प्रकाशित मिति : 28 July, 2017सामाजिक सञ्जाल र सञ्चारका साधनमाथि बढेको पहँुचसँगै विवाहेतर सम्बन्धको अनुपात पनि बढिरहेको छ । प्रहरीअगाडि आउने घर झगडा र घरेलु हिंसाका घटनाको पछाडि कतै न कतै सामाजिक सञ्जाल र विवाहेतर
प्रकाशित मिति : 28 July, 2017सुर्खेत रोस्थित औद्योगिक क्षेत्रबाट मुस्किलले सय मिटर उत्तरमा छ शिक्षण अस्पताल । उद्योग चलेको बेला झ्याल खोल्न नमिल्ने गरी धूवाँ अस्पतालको वार्डसम्मै आइपुग्ने खबर आजको कान्तिपुरमा छापिएको छ । ‘अस्पतालका
प्रकाशित मिति : 28 July, 2017काठमाडौं – आर्थिक बर्ष २०७३, ७४ मा सबै ११ सय मेन पावरले २२ करोड ६५ लाख ४८ हजार रुपैयाँ मात्र कर तिरेको आन्तरिक राजस्व विभागले जनाएको छ । वैदेशकि रोजगार
प्रकाशित मिति : 28 July, 2017केही दिनयता काठमाडौ.मा कडा खालको स्वाइनफ्लुको संक्रमण बढेको छ । स्वाइनफ्लुको संक्रमणबाट बिरामी परेका केहीको उपचार भइरहेको र ती मध्ये दुई जनाको ज्यान नै गइसकेको खबर आजको नेपाल समाचारपत्रमा छ।
प्रकाशित मिति : 28 July, 2017काठमाडौं – नेपाली श्रम बजारमा आउने ७५ प्रतिशत युवा मासि सरदर ३० हजार रुपैयाँ कमाउने गरी जोखिमयुक्र कामका लागि खाडी तथा मलेसिया गएको देखिएको छ । वैदेशिक रोजगार विभागका अनुसार
प्रकाशित मिति : 26 July, 2017काठमाडौं – प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि साना,मझौला र ठुला गरी २४ लाख रुख कटान गर्नुपर्ने देखिएको छ । विमानस्थल निर्माणको लागि तयार भएको वातावरणीय प्रभाव मुल्यांकन ईआईए प्रतिवेदनले
प्रकाशित मिति : 26 July, 2017करिब ६७ करोड रुपैयाँको जग्गा खरिद प्रकरणमा जोडिएका नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का थप २० करोड रुपैयाँ बरारबरको अनियमिततामा समेत मुछिएका छन् । उनको अनियमितता पेट्रोल-डिजेल ट्यांकर र
प्रकाशित मिति : 26 July, 2017प्रधानमन्त्री निर्वाचित भएको डेढ महिनापछि शेरबहादुर देउवाले बुधबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । पार्टीभित्रै मन्त्रालय विवाद मिलाउन नसक्द ा मंगलबार सरकार विस्तार गर्न नसकेका देउवाले बुधबार (आज) आफ्नै दल
प्रकाशित मिति : 26 July, 2017राष्ट्रपति विद्यादेवी भण्डारीले आफैले शिलान्यास गर्नुभएको रानीपोखरी र अन्य सम्पदा पुननिर्माण हुन नसकेको विषयमा चासो व्यक्त गर्नुभएको छ । २०७३ माघ २ गते रानीपोखरीको पुननिर्माण शिलान्यास गर्नुभएकी भण्डारीले रानीपोखरी तत्काल
प्रकाशित मिति : 26 July, 2017झन्डै एक चौथाइ नागरिक गरिबिको रेखामुनि रहेका मुलुकमा दैनिक कम्तीमा १८ करोड रुपैयाँ मोवाइलमा खर्च हुने गरेको तथ्यांक बाहिर आएको छ । मुलुकका दुई ठूला मोबाइल प्रदायक कम्पनीमध्ये एक नेपाल
प्रकाशित मिति : 26 July, 2017नयाँ संविधानले अस्वीकार गरेको समग्र मधेस एक प्रदेश को एजेन्डा स्थापित गराउन नेकपा माओवादी केन्द्रका नेता मातृका यादवको नेतृत्वमा पुन बहसमा ल्याउने प्रयत्न थालिएको खबर आजको नागरिकमा छापिएको छ । उक्त
प्रकाशित मिति : 26 July, 2017