Logo
अर्थ / वाणिज्य
शहरी क्षेत्रमा ठूला सवारी साधनलाई प्रोत्साहन गरिने

शहरी क्षेत्रको वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गरिनेछ ।

प्रकाशित मिति : 30 May, 2019
आगामी आवमा हुम्ला सदरमुकाम सडक सञ्जालमा जोडिने, पुष्पलाल लोकमार्ग प्राथमिकतामा

अर्थमन्त्री डा युवराज खतिवडाले हिजो सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा विकासको पूर्वाधारका रुपमा सडक यातायात सञ्जाललाई विस्तारलाई महत्व दिएका छन् ।

प्रकाशित मिति : 30 May, 2019
सरकारी कर्मचारीको तलब बढ्यो : कार्यालय सहयोगीको १९ हजार, मुख्यसचिवको ६५ हजार

सरकारले निजामती कर्मचारीको तलब बढाएको छ । बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलववृद्धि गरेका हुन् ।

प्रकाशित मिति : 29 May, 2019
सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ

आज चाँदी प्रतितोला सोही मूल्य ७ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 29 May, 2019
भारतले नाकामा ट्याङ्कर रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार

चार दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजलपम्प बन्द भएपछि पेट्रोलियम पदार्थको हाहाकार भएको छ

प्रकाशित मिति : 28 May, 2019
सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ

आज चाँदी प्रतितोला सोही मूल्य ६ सय ९ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 28 May, 2019
शेयर बजार: नेप्सेमा झिनो सुधार

कारोवारका आधारमा आज शिवम् सिमेन्टको सबैभन्दा बढी शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : 27 May, 2019
दूध निर्यातमा पनि सत्यवती सक्षम, ३०-४० हजार कमाउन बाहिर नजान अध्यक्षको आग्रह

अरु समयमा दैनिक २०० लिटर दूध निर्यात गरे पनि अहिलेको समय निकै सुख्खा भएको हुँदा दैनिक ५० लिटर मात्र दूध बाहिर जाने गरेको उनको भनाई रहेको छ ।

प्रकाशित मिति : 27 May, 2019
कामको ज्याला नपाएपछि प्रशासनमा उजुरी

ठेकेदारकै लापर्वाहीले विकास निर्माणमा ढिलाइ भइरहेकाले कमजोरी गर्नेलाई कारवाही गर्नु पर्ने वडाध्यक्ष धर्मराज पाध्यायको भनाइ रहेको छ ।

प्रकाशित मिति : 27 May, 2019
सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ

आज चाँदी प्रतितोला सोही मूल्य ७ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 27 May, 2019
राजस्व पहिलोपटक तेह्रौं अंकमा

चालु आर्थिक वर्षमा उठ्ने राजस्वको अवस्थालाई हेरेर आगामी बजेटमा १० खर्बभन्दा बढीको लक्ष्य राख्न लागेको हो।

प्रकाशित मिति : 26 May, 2019
नगरपालिकाको आम्दानी ९१ करोड ७४ लाख

नगरपालिकाले भौतिक पूर्वाधार विकासका लागि रु ८८ करोड १२ लाख ३० हजार विनियोजन गरी वडा तहमा ९०, नगरस्तरीय ठूला पूर्वाधार ५६ गरी कूल जम्मा १४६ योजना स्वीकृत भई काम भइरहेको

प्रकाशित मिति : 26 May, 2019