Logo
अर्थ / वाणिज्य
सत्यवती गाउँपालिकाद्वारा बजेट निति तथा कार्यक्रम पेश, यस्ता छन् प्राथमिकताका आधारहरु

गाउँपालिकाले मङ्गलबार पाँचाैँ गाउँसभा मार्फत बजेट नीति तथा कार्यक्रम पेश गरेको हो ।

प्रकाशित मिति : 26 June, 2019
‘आर्थिक वृद्धिको लक्ष्य साकार तुल्याउन मौद्रिक नीति’

देशका एक वरिष्ठ अर्थशास्त्रीले मुलुकको आर्थिक वृद्धिमा योगदान पुर्याउन तथा सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेका विकास–निर्माणका काममा सघाउन मौद्रिक नीति केन्द्रित हुने बताएका छन् ।

प्रकाशित मिति : 24 June, 2019
महंगियो सुनचाँदी, यस्तो छ आजको सुनचाँदीको बजार भाउ

आज चाँदी प्रतितोला मूल्य ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 22 June, 2019
स्वीकृति नलिई वित्तीय कारोबार नगरः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७६ बमोजिम निक्षेप लिन वा कर्जा दिन बैंकको स्वीकृति लिनुपर्नेछ ।

प्रकाशित मिति : 22 June, 2019
अजयराज सुमार्गीसँग सिमेन्ट कारखानाको काम अघि बढाउन माग

कम्पनीका सञ्चालक सुमार्गीले सिमेन्ट कारखाना स्थापना हुनेमा कुनै शङ्का नगर्न कर्णालीवासीलाई आग्रह गरे ।

प्रकाशित मिति : 22 June, 2019
बजार अनुगमन गरिने

खाद्यान्न, खाद्य पदार्थ, औषधि, औषधिजन्य वस्तु, पेट्रोल, इन्धन, पेय तथा सूर्तिजन्य वस्तुलगायतको अनुगमन गरिनेछ ।

प्रकाशित मिति : 22 June, 2019
यस्तो छ आजको सुनचाँदीको बजार भाउ…

आज चाँदी प्रतितोला मूल्य ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 20 June, 2019
सिंगापुरका पानीजहाजमा जागिर दिने भन्दै तीन सय युवाबाट ६ करोड ठगी

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रकाशित मिति : 20 June, 2019
सुन किन्ने सोँचमा हुनुहुन्छ? यस्तो छ आज सुनचाँदीको बजार भाउ

आज चाँदी प्रतितोला मूल्य ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 19 June, 2019
गण्डकी प्रदेशसभाको बैठकमा बजेट सम्बन्धमा छलफल

अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति : 19 June, 2019
सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदी बजार भाउ

आज चाँदी प्रतितोला मूल्य ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 17 June, 2019
पेट्रोलियम पदार्थको मूल्य घट्यो

हवाई ईन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : 17 June, 2019