महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणका आधारमा कर कार्यालयले ६२ अर्ब ६३ करोड बक्यौता तिर्नुपर्ने ढङ्गबाट मूल्याङकन भएको भनी असहमति जनाउँदै एनसेल सर्वोच्च अदालत गएको थियो ।
प्रकाशित मिति : 3 February, 2020नेप्सेका अनुसार कारोवारका आधारमा आज सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ ।
प्रकाशित मिति : 2 February, 2020आज चाँदी प्रतितोला ८ सय ७० रूपैँयामा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : 2 February, 2020बुधबार नेप्सेमा झिनो अङ्कले गिरावट आयो । सो दिन नेप्से ०.२७ अङ्कले घटेर एक हजार ३०५.८८ मा थामियो । त्यसदिन कूल १७६ कम्पनीका २८ लाख ७८ हजार ४५२ कित्ता शेयर
प्रकाशित मिति : 1 February, 2020आज चाँदी प्रतितोला ८ सय ७० रूपैँयामा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : 1 February, 2020नेप्सेका अनुसार एभरेष्ट इन्स्योरेन्स १०, सूर्य लाइफ इन्स्योरेन्स ९.८६, युनाइटेड फाइनान्स ८.९३, हिमालयन जनरल इन्स्योरेन्स ८.२९, युनाइटेड इन्स्योरेन्स ७.३२ र गुराँस लाइफ इन्स्योरेन्सका शेयरधनीले ७.२४ प्रतिशतले कमाए ।
प्रकाशित मिति : 30 January, 2020आज चाँदी प्रतितोला ८ सय ९९ रूपैँयामा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : 30 January, 2020आज कुल १७६ कम्पनीका २८ लाख ७८ हजार ४५२ कित्ता शेयर रु एक अर्ब २९ करोड ३७ लाख ११ हजार ३८३ मा खरिदबिक्री भयो ।
प्रकाशित मिति : 29 January, 2020आज चाँदी प्रतितोला ८ सय ९९ रूपैँयामा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : 29 January, 2020कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु ९ करोड ९५ लाख ८५ हजार ३०६ मा खरिदबिक्री भयो ।
प्रकाशित मिति : 28 January, 2020नेपालमा ११, १२ मा पढ्ने विद्यार्थाीको लागि आफ्नोे क्षमता प्रदर्शन गर्ने र अन्तरराष्ट्रिय पर्तिस्पर्धामा नेपाललाई चिनाउने सबैभन्दा सुनौलो अवसर भएको अर्जुुन सापकोटाले जनाएका छन् ।
प्रकाशित मिति : 28 January, 2020आज चाँदी प्रतितोला ८ सय ९५ रूपैँयामा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : 28 January, 2020