चाँदीको मूल्य पनि प्रतितोला रु पाँचले घटेको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ८७५ तोकेको छ ।
प्रकाशित मिति : 7 February, 2020सहसचिव नेपालले नेपालको आर्थिक–सामाजिक विकासका लागि नेपाल सरकारलाई बैंकबाट निरन्तर सहयोग प्राप्त भएकामा हार्दिक आभार व्यक्त गरे ।
प्रकाशित मिति : 6 February, 2020आज मिति २०७६ साल माघ २३ गते बिहिबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।
प्रकाशित मिति : 6 February, 2020आइतबार र सोमबार स्थिर रहेको छापावाला सुनको मूल्य मङ्गलबार प्रतितोला रु ५०० ले घटेर रु ७६ हजार र तेजाबी सुनको मूल्य रु ७५ हजार ७०० पुगेको थियो ।
प्रकाशित मिति : 5 February, 2020आज सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६.२५ प्रतिशतले गुमाए ।
प्रकाशित मिति : 5 February, 2020अन्तरराष्ट्रिय बजारको शेयर कारोबारमा सुधार देखिए पछि सुनको भाउ घटेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : 5 February, 2020हेर्दा सानोजस्तो देखिए पनि यस कामबाट प्रशस्त आम्दानी हुने र एकल महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने देखिएको रायमाझीले बताइन् ।
प्रकाशित मिति : 5 February, 2020आज चाँदी प्रतितोला ८ सय ९५ रूपैँयामा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : 5 February, 2020नेप्सेका अनुसार सपोर्ट माइक्रोफाइनान्स ९.९९, दिव्यश्वरी हाइड्रोपावर ९.६२, नेशनल हाइड्रोपावर ८.४७, नयाँ नेपाल हाइड्रो ६.४०, ज्योति विकास बैंक ५.२४ र विजय लघुवित्तका शेयरधनीले ५.०५ प्रतिशतले कमाए ।
प्रकाशित मिति : 4 February, 2020आज चाँदी प्रतितोला ८ सय ९५ रूपैँयामा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : 4 February, 2020काठमाडौँ, माघ २० गते । के के कार्गो सर्भिस काठमाडौँको ठुलो भर्र्याङ्बाट सञ्चालनमा आएको छ । उक्त कार्गो कम्पनीको उद्घाटन भूतपूर्व सहरी विकास मन्त्री मोहम्मद इस्तियक राईले गरे । उद्घाटन
प्रकाशित मिति : 3 February, 2020ग्रामीण विकास बैंकका लगानीकर्ताले ९.३६ प्रतिशतले कमाउँदा नेशनल हाइड्रोपावर कम्पनी ९.२६, छ्याङ्दी हाइड्रोपावर ९.०९, रसुवागढी हाइड्रोपावर ८.५४, सानिमा माई हाइड्रोपावर ८.५० र चिलिमे हाइड्रोपावरका शेयरधनीले ७.७८ प्रतिशतले कमाए ।
प्रकाशित मिति : 3 February, 2020