नगरपालिकाभित्र चालू आवमा तीन विद्यालय छनोट गरी त्यहाँ कम्प्युटर सामग्री वितरण गरिएको शिक्षा शाखाले जनाएको छ ।
प्रकाशित मिति : 7 May, 2019स्थानीय सरकार र स्थानीय बासिन्दाले मादले गुफा संरक्षणमा चासो नदिँदा ओझेलमा परेको हो । करीब दुई वर्षअघि असोजमा हलगोरु जमीनमा भाँसिएर गुफामा खसेपछि गुफा भेटिएको हो ।
प्रकाशित मिति : 7 May, 2019प्रतिनिधिसभाका सांसद भरत शाहको संसदीय विकास कोषबाट रु ३० लाख बजेट परेपछि मन्दिरसम्म पुग्नका लागि सहज पैदल यात्राका लागि सिँढी बनाउने काम शुरु भएको हो ।
प्रकाशित मिति : 7 May, 2019हालसम्म परिवार, आफन्त, साथीभाइ कसैको पनि सम्पर्कमा नआएपछि हुमबहादुर दर्लामीका परिवारमा चिन्ता बढेको छ । उनको खोजी गरिदिन परिवारले आग्रह गरेको छ ।
प्रकाशित मिति : 6 May, 2019ज्ञात रोगले बिरामी परेका बाख्रा काटेर खाँदा रोग लागेको उपचारमा संलग्न चिकित्सकको जिकिर छ ।
प्रकाशित मिति : 6 May, 2019साधारणतयाः गोठेमलमा भएको नाइट्रोजन उडेर र चुहेर नोक्सान हुन्छ भने पोटास चुहिएर नोक्सान हुने भएकाले गोठेमललाई सूर्यको प्रकाश, पानीबाट जोगाइ राख्नुपर्ने उहाँको भनाइ रहेको छ ।
प्रकाशित मिति : 6 May, 2019आइतबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरी आयोजकले सम्पूर्ण खर्च तथा आम्दानीको बारेमा जानकारी गराएको हो ।
प्रकाशित मिति : 5 May, 2019बाख्राको मासु खाँदा किन यसरी गाउँले बिरामी परे त्यो विषयमा खोजबिन र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।
प्रकाशित मिति : 5 May, 2019यार्साको सिजन सुरु भएसँगै चोरी निकासी पनि बढ्ने भएको भन्दै करीब ३५० भन्दा वढी युवा यार्सागुम्वा पाईने क्षेत्रमा पठाएको छ
प्रकाशित मिति : 5 May, 2019जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपमकुमार चौधरीले घर सुन्दर बनाउनका लागि महिला स्वस्थ हुन आवश्यक रहेकाले गाउँपालिकाले स्वास्थ्य शिविरका लागि सहयोग गरेको बताइन् ।
प्रकाशित मिति : 5 May, 2019बेपत्ता भएका लेखापालको खोजी भइरहेको प्रहरीले बताएको छ । गाउँपालिका जनप्रतिनिधिसहितका कर्मचारी वनभोज खान महाकाली नदी किनारमा गएका थिए ।
प्रकाशित मिति : 5 May, 2019गाउँपालिकाले आफ्नो क्षेत्रका कोही पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहुन् र सबै नागरिकले आफ्नो स्वास्थ्य जाँच गरी स्वास्थ्य रहुन् भन्ने उद्देश्यले करिब ६ लाख खर्च गरी उक्त शिविरको आयोजना गरेको
प्रकाशित मिति : 4 May, 2019