गत वैशाख ११ गते धादिङ केन्द्रबिन्दु भएर तीनवटा भूकम्पको धक्का महसुस भएको थियो। तर ती गोरखा भूकम्पका परकम्प रहेका बताइएको छ।
प्रकाशित मिति : 12 May, 2019गत बैशाख २२ गते गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापाले एक समारोहका साथ शिविरको उद्घाटन गरेका थिए ।
प्रकाशित मिति : 11 May, 2019खानेपानीको चरम अभाव झेलीरहेका नगरवासी डिप बोरिङबाट पानी आएसँगै हर्षीत बनेका छन् तर खानेपानी समस्या दिगो रुपमा समधान हुने हो या होईन भन्ने कुरा चाँही अझै अन्योल रहेको छ ।
प्रकाशित मिति : 11 May, 2019खड्काले युवतीलाई मदिरा सेवन गर्न लगाई जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए ।
प्रकाशित मिति : 11 May, 2019हिजो जिल्ला अस्पताल गुल्मीमा उपचार गराई फर्किएका वस्यालले सल्लेरी खबरसँग कुराकानि गर्दै भने "सदरमुकमा तम्घासको चोकमा त यसरि दिउसै सर्वसाधारण कुटिन्छन् भने अझ दुर्गमको अवस्था के होला ?"
प्रकाशित मिति : 11 May, 2019पक्राउ परेका गैरे समूहको सचिवालय सदस्यसमेत रहेका छन् । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 10 May, 2019आरोपी फरेष्टरको थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
प्रकाशित मिति : 10 May, 2019मोटरसाइकलमा सवार १८ वर्षीय राहुल सुनारी घाइते भएका छन् । उनलाई उपचारका लागि सदरमुकाम तानसेन लगिएको छ । ट्रयाक्टर चालक प्रहरी नियन्त्रणमा छन् ।
प्रकाशित मिति : 10 May, 2019सरकारले विप्लव पार्टीलाई प्रतिबन्ध लगाएसंगै जिल्ला प्रहरी कार्यलय गुल्मीले पनि विप्लव पार्टी माथि कडा निगरानी गर्दै आएको छ भने उक्त पार्टीका जिल्ला इन्चार्ज विद्यार्थी सड्गठनका प्रमुख जनसरकार प्रमुखहरु भुमिगत भएका
प्रकाशित मिति : 9 May, 2019अर्घाखाँची शीतगंगा नगरपालिकाअन्तर्गत रहेका सामुदायिक तथा राष्ट्रिय वनमा डडेलो लागेको छ ।
प्रकाशित मिति : 9 May, 2019प्रदेशसभा सदस्य भूमिश्वर ढकालले लुम्बिनी आउने पर्यटकलाई ग्रामीण क्षेत्रमा घुमाउन र बसाइ अवधि बढाउनसमेत सडक उपयोग गर्ने बताए ।
प्रकाशित मिति : 9 May, 2019कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्यले उपमहानगरपालिकाले कृषि र पर्यटनलाई समृद्धिको आधार बनाएकाले लालपुर्जा पाएको भूमिलाई कृषि र पर्यटनसँग जोडेर व्यवसायिकरूपमा सदुपयोग गर्न सक्नुपर्ने बताए ।
प्रकाशित मिति : 9 May, 2019