Logo
लुम्बिनी प्रदेश
११ औं राष्ट्रपति रनिङ शिल्डका लागि गुल्मीबाट ८६ खेलाडी छनोट,(नामावली सहित )

११ औँ राष्ट्रपति रनिङ शिल्डमा प्रदेश नम्वर पाँचका १२ वटा जिल्लाका खेलाडीले असार २५ र २६ गते पाल्पामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : 9 July, 2019
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम प्रभावकारी

पाल्पामा प्रधानमन्त्री स्वरोगार कार्यक्रम प्रभावकारी देखिएको छ ।

प्रकाशित मिति : 9 July, 2019
बागेश्वरी मन्दिरको पर्खाल भत्काइयो

नेपालगञ्जमा वर्षात् शुरु भइसकेपछि पनि भित्री सडक तथा नाली निर्माणको काम भने भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 9 July, 2019
दाङका एक युवा ६ दिनदेखि बेपत्ता

दाङका एक युवा छ दिनदेखि बेपत्ता छन् ।

प्रकाशित मिति : 8 July, 2019
साँघुरो कोठामा साफको बन्द प्रशिक्षण

कुस्ती खेलको आउँदो १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साफ) मा भाग लिने नेपाली खेलाडी यस्तै अभाव र समस्याको सामना गर्दै कञ्चनपुरको भीमदत्तनगरमा बन्द प्रशिक्षणरत् छन् ।

प्रकाशित मिति : 8 July, 2019
२० हजार घरमा जस्तापाता

छनोटमा परेका व्यक्तिलाई पहिलो किस्तामा रु ३० हजार बैंकमार्फत उपलब्ध गराइने छ ।

प्रकाशित मिति : 7 July, 2019
गुल्मीको मुसिकोट नगरपालिकाको ४८ करोडको बजेट, एक घर एक धारा मुख्य प्राथमिकता

प्रत्येक वडामा १ महिला सहित २ जना स्वयंसेवक खटाउने गरी ३३ लाख, स्वास्थ्य चौकीहरुको व्यवस्थापन सुधारका लागि ४ करोड ४८ लाख रुपैया छुट्टाइएको छ।

प्रकाशित मिति : 7 July, 2019
नेपालगञ्जलाई मुलुककै नमूना शहर बनाइने: मन्त्री राई

मन्त्री राईले संरचना बनाउने अभियानमा साथ दिन आग्रह गर्दै उनले अब बाँके जिल्ला मुलुककै नमूना जिल्लाका रुपमा स्थापित हुने दाबी गरे ।

प्रकाशित मिति : 7 July, 2019
माइती भेट्न आएका दुई भारतीय महिलाको स्कुटी दुर्घटनामा मृत्यु

मृतक दुवै जनाको शव आज परिवारको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : 6 July, 2019
गुल्मीका सबै स्थानीय तहका केन्द्रको टुङ्गो लागिसक्दा मन्त्री विष्टको गाउँको भने अझै अन्योल

गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले असार मसान्त भित्र गाउँपालिकाको केन्द्रको बारे टुङ्गो लाग्ने बताए ।

प्रकाशित मिति : 6 July, 2019
समृद्धिको आधार गर्न सफल सरकार : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार गठन भएको पहिलो वर्षमा ‘समृद्धिको आधार’ तयार गर्न सफल भएको बताएका छन् ।

प्रकाशित मिति : 6 July, 2019
खेत जोत्ने क्रममा बालकको मृत्यु

बेलुकी करीब साढे ५ बजेको समयमा रा १ त २९०१ नं.को ट्याक्टरले दुवै बालकलाई च्यापेको थियो ।

प्रकाशित मिति : 6 July, 2019