फेवाताल वरीपरी जब अग्ला घर बन्न थाले र जथभावी फोहोर तालमा मिसाउन थालियो, त्यसयता झण्डै अढाई दशकदेखि पानीसमेत नछोएको उनी बताउँछन् ।
प्रकाशित मिति : 28 August, 2019प्रहरी उपरीक्षक सिलवालका अनुसार भण्डारीलाई जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ ।
प्रकाशित मिति : 27 August, 2019‘निर्वाचित हुनुअघि वडाअध्यक्षसँग खासै चिनजान र हेलमेल पनि थिएन,’ उनले भनिन्, ‘उहाँ अरू सबै सदस्यलाई तपाईँ भन्नुहुन्छ, मलाई भने ‘तिमी’ भन्नुहुन्छ ।’
प्रकाशित मिति : 23 August, 2019जिल्ला कार्यसमितिको बिहीबारको बैठकले निर्वाचनलाई लक्ष्इ गरी पार्टीलाई शसक्त र प्रभावकारी बनाएर परिचालन गर्न निर्वाचन क्षेत्रअन्तर्गत पोखरा महानगरपालिका–११ मा प्रतिनिधि खटाइएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
प्रकाशित मिति : 23 August, 2019मुख्यमन्त्री गुरुङले बिहीबार प्रेस विज्ञप्तिमार्फत उक्त घटनामा ज्यान गुमाउने ७० वर्षीय रेशबहादुर चालिसेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।
प्रकाशित मिति : 23 August, 2019स्थानीयवासीले भने महानगरपालिकाको बेवास्ताका कारण डेङ्गुको सङ्क्रमण बढेको बताए । “महानगरले डेङ्गु फैलनु अघि रोकथामको पहल गर्न सकेन”, आमा मिलन केन्द्रका अध्यक्ष इन्दिरा पौडेलले भने ।
प्रकाशित मिति : 21 August, 2019आयोजना व्यवस्थापनले पनि भदौ ५ गतेभित्र लोकमार्ग खोल्ने लक्ष्य लिएको थियो । तत्काललाई अस्थायी मार्ग खोले पनि पछि खोला घटेपछि पुरानै ठाउँबाट सडक बनाउने योजना छ । लोकमार्ग पुरानै अवस्थामा
प्रकाशित मिति : 20 August, 2019न्याय परिषद्ले उक्त विवादसम्बन्धमा सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वको छानबिन समितिसमेत गठन गरेको थियो ।
प्रकाशित मिति : 19 August, 2019“विरोधी कम्युनिष्ट र लोकतन्त्रलाई नै असफल बनाउने प्रयासमा छन्, त्यसैले नेकपाले जनताको भावनाअनुसार अगाडि बढ्नुको विकल्प छैन, सत्तामा पुग्ने व्यक्तिले जनताका समस्या र आलोचना सुन्न सक्नु पर्दछ”, भने ।
प्रकाशित मिति : 18 August, 2019“कम्युनिष्ट नेतृत्वको सरकार त्यसमाथि प्रचण्ड र हामी पनि सहभागी भएको सरकारसँग जनताको बढी अपेक्षा हुनु स्वाभाविक हो, तर जनचाहनाअनुसार काम हुनसकेको छैन”
प्रकाशित मिति : 17 August, 2019शीतभण्डार निर्माणपछि उत्पादित सामग्री तत्काल बिक्री भएन भन्नुपर्ने अवस्था नआउने उनको भनाइ थियो ।
प्रकाशित मिति : 17 August, 2019ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयका पश्चिमाञ्चल निर्देशक ब्रम्हकुमारी राजयोगिनी परिणीताले रक्षाबन्धनको आध्यात्मिक रहस्य र महत्वको बारेमा प्रकाश पारेका थिए ।
प्रकाशित मिति : 16 August, 2019