ताल संरक्षणका लागि सिद्धेश्वर सहकारी संस्थाले काम अगाडि बढाउँदै आएको छ ।
प्रकाशित मिति : 14 May, 2019कार्यक्रममा उद्योग, पर्यटन, वन, वातारवरणमन्त्री माया भट्ट, प्रमुख सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सञ्चारकर्मी लगायतले पनि आफ्नो सुझाव दिएका थिए ।
प्रकाशित मिति : 13 May, 2019जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने गोठीचौर गाउँपालिका–२ की बृद्धा तुथकली बस्नेतले बल्ल ७५ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रकाशित मिति : 12 May, 2019२७ बैशाख, जुम्ला । जुम्लाका स्थानीय तहमा न्याय सम्पादन गर्ने इजलास नभएका कारण समस्या हुने गरेको छ । उपप्रमुखको संयोजकत्वमा गठन भएका न्यायिक समिति गठन भएको दुइ वर्ष बिते पनि
प्रकाशित मिति : 10 May, 2019पार्किङको काम जेठ महीनाभित्रमा सकिने छ । दुई चरणमा जुम्ला विमानस्थलको स्तरोन्नतिको काम भएको हो । जुम्लामा तारा, सीता, समिट र नेपाल एयरलाइन्सको जहाजले उडान भर्ने गरेका छन् ।
प्रकाशित मिति : 9 May, 2019थप अनुसन्धानका लागि थापालाई हिजै जिल्ला प्रहरी कार्यालय पुर्याइएको छ ।
प्रकाशित मिति : 8 May, 2019रोग फैलिएको जानकारी भएपछि आज औषधिसहित स्वास्थ्यचौकीबाट गाउँमै पुगेर बिरामीको स्वास्थ्य अवस्था जाँच गरी उपचार गरिएको उनले बताए ।
प्रकाशित मिति : 7 May, 2019क्षयरोग परीक्षणका लागि खकार सङ्कलन गरी कुरियरमार्फत पठाउने गरिएको सूचना अधिकारी पोखरेलले जानकारी दिए ।
प्रकाशित मिति : 7 May, 2019सबै नागरिकले बत्तीको उज्यालो पाउन सकिरहेका छैनन् । नागरिकको आवश्यकतालाई परिपूर्ति गर्दै गाउँपालिकाको सबै ठाउँमा विद्युत् विस्तार गरिने अध्यक्ष बुढामगरले बताए ।
प्रकाशित मिति : 5 May, 2019प्रतियोगितामा १५ स्थानीय तहको सहभागिता छ । पहिलो हुनेलाई रु एक लाख ११ हजार १११, द्वितीयलाई रु ७५ हजार १११, तृतीयलाई रु ५१ हजार १११ तथा सर्वोत्कृष्ट खेलाडीलाई रु १०
प्रकाशित मिति : 4 May, 2019स्काभेटर दुर्घटनामा मङ्गलबार बिहान दुर्घटनामा परेका सर्केगाड–६ का विष्णु बुढाको बुधबार हड्डी र मासु जोड्ने ‘टेण्डन रिप्युटर’ शल्यक्रिया जिल्लामै पहिलो पटक भएको हो ।
प्रकाशित मिति : 3 May, 2019पलाता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुश्मा समायोजनको क्रममा संघमा परेपछि गत चैत १ मा उनी रमाना लिएर गए ।
प्रकाशित मिति : 27 April, 2019