Logo
समाचार
मन्त्रीका सचिवालयमा छोरा, भाइ र भतिजा

मन्त्रीहरुले स्वकीय सविालयमा आफ्नै नातेदरलाई कर्मचारीमा नियुक्त गरेर जागिर खुवाउने प्रवृत्ति पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि देखिएको छ । प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका सचिवालय उनीहरुकै उनीहरुकै भाइ, भतिजा र भान्जाले भरिएका छन्

प्रकाशित मिति : 14 January, 2017
प्रेममा बाधा भएपछि घाँटी रेटेर श्रीमानको हत्या

रौतहट करुनियामा एक साताअघि भएको युवकको हत्यामा उनकै श्रीमती संलग्न भएको खुलेको छ ।  अभिनन्दन साहको हत्या प्रेममा बाधा भएपछि उनै श्रीमती सकुन्तलादेवीले गरेको खुलासा भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 12 January, 2017
निर्वाचनको तयारीमा जुट्यो आयोग

निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेको छ । मतदाता नामावली अद्यावधिकदेखि निर्वाचन आचारसंहितासम्मको तयारी भइरहेको आयोगले जनाएको छ । आयोग तयारीमा जुटे पनि निर्वाचनका लागि आवश्यक ऐन बनेका छैनन् । दुईवटा

प्रकाशित मिति : 11 January, 2017
रोनाल्डोले जिते फिफा बेस्ट प्लेयर अवार्ड

विश्व फुटबल महासंघ फिफाले  फिफा बेस्ट प्लेयर अवार्ड  क्रिष्टियानो रोनाल्डोलाई दिएको छ । फिफाले यस बर्षदेखि फिफा बेस्ट प्लेयर अवार्ड सुरु गरेको हो । जुरिचमा आयोजित समारोहमा ३१ वर्षीय रियल म्याड्रिड

प्रकाशित मिति : 10 January, 2017
प्रधानन्यायाधीशको निर्देशनमा घूस आरोपी छाडिए

  घूस लिएको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी हिरासतमा राखेको ललितपुर जिल्ला अदालतका एक कर्मचारीलाई प्रधानन्यायाधीश सुशीला कार्कीको निर्देशनपछि रिहा गरिएको खबर आजको अन्नपूर्ण पोष्टमा छ । ललितपुर जिल्ला

प्रकाशित मिति : 10 January, 2017
नर्बे बन्यो एफएम रेडियो बन्द गर्ने पहिलो देश

 एफएम रेडियो प्रशारणको सुरुवात अमेरिकामा सन् १९३३ मा भयो । सुरुवातमा सुस्त गतिमा अघि बढेको भएपनि फ्रिक्वेन्सी मोड्यूलेशन टेक्नोलोजीले राम्रो साउण्ड क्वालिटी भएकाले यो विश्वभर एम्ल्पीच्यूड मोड्यूलेशन (एएम) भन्दा निकै

प्रकाशित मिति : 8 January, 2017
स्विडेन राजदरबारमा भूत !

स्टकहोम, २१ पुस । स्विडेनका राजपरिवारका सदस्यहरुमध्ये एउटा परिवारको दरबारमा बारम्बार भूत आउने गरेको छ । तर सो भूतले मित्रवत् व्यवहार गर्ने गरेको र त्यसबाट डराउनुपर्ने अवस्था भने नरहेको स्विडेनकी

प्रकाशित मिति : 6 January, 2017
विमानस्थलबाट सुन तस्करी

पुस २१, २०७३- नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले विमानस्थलको प्रवेश द्वार, गोल्डेन गेटबाट बाहिरिन लागेको अवस्थामा करिब ३३ किलो अवैध सुन बरामद गरेको छ । एअर अरेबियाको विमानबाट काठमाडौं ल्याइएको

प्रकाशित मिति : 6 January, 2017
पत्यार लागेन? पढ्नुहोस् विधि, एउटा आलुले ४० दिनसम्म बत्ती बाल्न सकिने

बत्ती  बाल्नका लागि बिजुली नभएमा आलु लाई पनि प्रयोग गर्न सकिन्छ भनेको कुरा सुन्दा तपाईं लाई पक्कै पनि अच्चम्म लाग्न सक्छ । तर यो कुरा सत्य साबित भएको छ ।

प्रकाशित मिति : 6 January, 2017
लाइसेन्स निकाल्न ट्रायलको तयारी गर्दै हुनुहुन्छ ? फेरियो नियम

  यातायात व्यवस्था कार्यालय बाग्मती अन्तरगत सिंहदरबारको बग्गीखानास्थित ट्रायल सेन्टरले चार पांग्रे सवारीका लागि ट्रायलको बिधि र नियममा केहि परिवतन गरेको छ । अन्तिम पुगेर फेल हुँदा परीक्षार्थीको समयको नास

प्रकाशित मिति : 6 January, 2017
ज्ञानेन्द्रकी छोरी प्रेरणाको ‘दाइजो’ अब सरकारको नाममा

सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजो दिएको काठमाडौँ छाउनीस्थित १५ रोपनी एक आना जग्गा  सरकारको भएको फैसला सुनाएको छ । सर्वोच्च अदालतले आफ्नै पूर्वनिर्णय उल्टाउँदै फैसला सुनाएको

प्रकाशित मिति : 5 January, 2017
खलंगा देखि फलाबाङ्गको पुतलीबजार सम्म गाडी पुगे पछि स्थानीयबासीमा खुशीयाली

सल्यान खलंगा देखि फलाबाङ्ग वडान ७ पुतली बजार सम्म आज पहिलो पटक गाडी पुगेको छ । यात्रुहरुलाई सहज र आरमदायी यात्रा दिनको लागि सल्यान जिल्लाको अग्रनिय संस्था सल्यान रुकुम यातायात

प्रकाशित मिति : 5 January, 2017