Logo
समाचार
चैतदेखि नेपालभर लोडसेडिङ नहुने

नेपाल विद्युत् प्राधिकरणले एक सातापछि मुलुकभर लोडसेडिङ नगर्ने भएको खबर आजको कारोबारमा छ । प्राधिकरणले परीक्षणको रूपमा मुलुकलाई लोडसेडिङमुक्त बनाउने तयारी भइरहेको जनाएको छ । चैत ३ गतेदेखि सुरु हुने

प्रकाशित मिति : 7 March, 2017
पशुपतिनाथ मन्दिरमुनि ‘खाल्डो’

हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको पूर्वपट्टिको भागमुनि खाल्डो पर्न थालेको छ । मन्दिरमा चढाइने दैनिक सयौँ लिटर पानी पूर्वीढोका हुँदै ब्रह्मनालतर्फ बग्ने गरेको र बलौटे माटो भएकाले बिचमा चुहिएर

प्रकाशित मिति : 7 March, 2017
स्कुल स्कुलमा युनाइटेड युथ

२२ फागुन् , काठमाडौँ   युनाइटेड युथ फर वर्ल्ड पिस नामक युबा संस्था अहिले देशभरिका सरकारी स्कुल स्कुलमा “किशोरकिशोरी शिक्षा “जस्तो संबेदनसिल कुरामा जानकारीमुलक अभियान नै लिएर अगाडी बढिरहेको छ। यसै

प्रकाशित मिति : 6 March, 2017
स्वयम्भूमा गोली हानेर अपहरणकारी पक्राउ

प्रहरीलाई शुक्रवार दिउँसो खबर आयो, बौद्धबाट तीन युवकलाई अपहरण गरी ६ लाख रुपैयाँ फिरौती मागिएको छ । तत्कालै अपहरित व्यक्तिका आफन्तलाई लिएर प्रहरीले अनुसन्धान अघि बढायो । अपहरणकारीले फिरौती लिएर

प्रकाशित मिति : 5 March, 2017
मलेसियामा कामगर्दै गरेका नेपाली कामदार तनावमा

सरकारले १० देखि १२ लाख नेपाली कामदार मलेसियमा रहेको अनुमान गरेको खबर आजको अन्नपूर्ण पोस्टमा  छ । अवैधानिक रूपमा त्यहाँ रहेका नेपालीको तथ्याङ्क सरकारसँग छैन । करिब ६० देखि ७०

प्रकाशित मिति : 5 March, 2017
विद्यालय पुनर्निर्माणका लागि तोकिएको २ अर्ब खातामा, विद्यार्थी भने छाप्रोमा

भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा ५ हजार ३ विद्यालयका १८ हजार कक्षाकोठा पूर्णरूपमा क्षतिग्रस्त भएका थिए । ती विद्यालय पुनर्निर्माण गर्न सरकारले यस वर्ष दुई अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

प्रकाशित मिति : 5 March, 2017
जेलबाटै ‘फस्ट डिभिजन’मा पाँच विषयको एमए

‘१५ वर्ष जेल । पाँच लाख जरिबाना’, २३ बर्से ठिटोले यो सजाय सुनेपछि के सोच्ला ? ‘सक भएँ । तर मेरा लागि यो सामना गर्नुको विकल्प थिएन। माथिल्लो अदालतले न्याय

प्रकाशित मिति : 4 March, 2017
बढ्दो प्रदूषणमा पुगेको छैन सरकारको आँखा

प्रदूषण मापनका लागि राजधानीको रत्नपार्कमा राखिएको मेसिनको तथ्याङ्क दुई महिनादेखि बढ्दो क्रममा छ । प्रदूषण मापनका लागि राखिएको प्यारोमिटरले यो साता पार्टीकुलेट म्याटर (पीएम) १० को धुलो ५० माइक्रोन, २.५

प्रकाशित मिति : 4 March, 2017
प्रहरीद्वार बलात्कारपछि हत्या

भेरीमालिका नगरपालिका-४, बोहराकी २४ वर्षीया राधिका सुनारको २२ माघमा बलात्कारपछि प्रहरी जवानले हत्या गरेको अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान कमल सुनारले ती महिलालाई प्रेमजालमा पारेर

प्रकाशित मिति : 4 March, 2017
प्रहरीमा भइरहेको छ व्यापक सरुवा बढुवा

प्रहरी प्रधान कार्यालयले प्रहरी नायव निरीक्षक (सई), सहायक निरीक्षक (असई) र हबल्दारको व्यापक सरुवा तथा बढुवा गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । चार सय ६१ सई सरुवा भएका हुन्

प्रकाशित मिति : 3 March, 2017
सुन तस्करीमा राजधानीमा चारवटा सुनपसलको संलग्नता

साढे ३३ किलो सुन तस्करीमा राजधानीमा चारवटा सुनपसलको संलग्नता खुलेको छ । तस्करीमा आरके ज्वेलर्स, सालिमार ज्वेलर्स, वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस र साइराम ज्वेलर्सको संलग्नता खुलेको हो ।

प्रकाशित मिति : 3 March, 2017
आजबाट प्रि-मनसुन सुरु : कस्तो होला आजको मौसम ?

स्थानीय र पश्चिमी वायुको दोहोरो प्रभावले बिहीबार अपराहन्न मुलुकका अधिकांश भेगको मौसम बदलिएर मेघ गर्जन सहित हल्का वर्षा भएको छ । धेरै ठाउँमा हुरी बतासको समेत प्रभाव परेको छ ।

प्रकाशित मिति : 3 March, 2017