Logo
समाचार
प्रेमिकाको हत्यामा संलग्न भएको आरोपमा प्रशान्त तामाङ पक्राउ

२४ जेठ, काठमाडौँ- प्रेमिकाको हत्यामा संलग्न अभियुक्त दोलखा, वैतेश्वर गाउँपालिका–२ का २४ वर्षीय प्रशान्त तामाङलाई महानगरीय अपराध महाशाखाको प्रहरीले मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका–७ गङ्गाहिटीमा

प्रकाशित मिति : 8 June, 2017
अमेरिकाबाट सात नेपाली निष्कासित

२५ जेठ, काठमाडौं- अवैध मार्ग हुँदै अमेरिका पुगेका सात नेपालीलाई त्यहाँको अध्यागमनले पक्राउ गरी निष्कासन गरेको छ । निष्कासित ७ जनालाई विशेष चार्टर्ड जहाजबाट बुधबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको

प्रकाशित मिति : 8 June, 2017
असार १४ अघि फेरि मन्त्रिपरिषद विस्तार हुने

२५ जेठ, काठमाडौं- सरकारले असार १४ अघि केही मन्त्री थप गर्ने तयारी गरेको छ । सरकारलाई समर्थन गरेका दललाई सहभागी गराउने र कांग्रेस, माओवादी र फोरम लोकतान्त्रिकबाट पनि केही मन्त्री

प्रकाशित मिति : 8 June, 2017
जनसत्ता ब्युँताउँदै माओवादी केन्द्र

२५ जेठ, काठमाडौं-  स्थानीय तहमा चुनिएका माओवादी नेताले रुकुममा जनसत्ताका जग्गा पास (लिखत)लाई वैधानिक बनाउन कसरत सुरु गरेका छन् । कानुनले तत्कालीन जनसत्ताको लिखतलाई मान्यता नदिने भने पनि स्थानीय तहमा

प्रकाशित मिति : 8 June, 2017
फेसबुकमा राख्न नहुने ११ कुरा!!

सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको

प्रकाशित मिति : 6 June, 2017
तराईभन्दा पहाडमा गर्मी

२३ जेठ,काठमाडौं- कुनै बेला गर्मी छल्न तराई र भित्री मधेसबाट पहाड उक्लिने चलन थियो । तर अहिले पहाडी गाउँमै अत्यधिक गर्मी हुन थालेको छ । तीन दिन यताको उखरमाउलो गर्मीले

प्रकाशित मिति : 6 June, 2017
मेलम्ची असोज १५ भित्र नआउने

२३ जेठ,काठमाडौं- बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना सकिने समय लम्बिने सम्भावना बढेको छ । सुरुङ खन्ने रफ्तार घटेपछि १५ असोजभित्र उपत्यकामा खानेपानी ल्याउने सम्भावना घटेको हो । अाजको नयाँ पत्रिकामा खबर

प्रकाशित मिति : 6 June, 2017
देउवाले सानो मन्त्रिपरिषद् गठन गर्ने, को–को बन्दैछन् मन्त्री ? (नामसहित)

२३ जेठ, काठमाडौं- ४० औं प्रधानमन्त्रीमा निर्वाचित हुने पक्का भएका कांग्रेस सभापति शेरबहादुर देउवाले सानो संख्यामा छरितो मन्त्रिपरिषद् गठन गर्ने भएका छन् । देउवाले आफू प्रधानमन्त्रीमा निर्वाचित भएपछि सपथ लिंदा

प्रकाशित मिति : 6 June, 2017
बत्तीस लाख लुटेर फरार समूह पक्राउ

जेठ २१, काठमाडौँ- महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको

प्रकाशित मिति : 5 June, 2017
पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो!

२२ जेठ, काठमाडौं- तलब दिन नसकेपछि सशस्त्र प्रहरी बलले ५० खेलाडी तथा प्रशिक्षकको करार सम्झौता रद्द गरेको छ । खेलकुद कोष रित्तिएपछि वैशाखदेखि नै सशस्त्र प्रहरीले सबै करार खेलाडी र

प्रकाशित मिति : 5 June, 2017
एउटै पदमा भीड्दै बाबुछोरा !

२२ जेठ, काठमाडौं- लामो समयदेखि राजनीतिमा लागेका प्युठान नगरपालिका–९ मरन्ठानाका बाबुछोरा स्थानीय तह निर्वाचनमा एउटै पदमा उम्मेदवार भएका छन् । सहमति गरेर अघि बढ्ने प्रयास भए पनि सहमति नमिलेपछि दुवैको

प्रकाशित मिति : 5 June, 2017
यसरी रित्तिँदै छ पहाड

अछामको साँफेबगरबाट करिब १० किलोमिटर उकालो चढेपछि रिडिकोट पुगिन्छ । साँफेबगर-मंगलसेन सडक खण्ड त्यही रिडिकोट गाउँको बीचैबीच गएको छ । सडकको दायाँतिर हेर्दा ठुल्ठूला महल देखिन्छन् । परम्परागत कलाले सिंगारिएका

प्रकाशित मिति : 27 May, 2017