Logo
समाचार
पाँच महिनापछि कलंकी चोकमा जाम नहुने

  उपत्यकाको मुख्य नाका नागढुंगा हुँदै पृथ्वी राजमार्गतर्फ यात्रा गर्ने यात्रुले अब कलंकी चोकको झन्झटिलो ट्राफिक जामबाट मुक्ति पाउने भएका छन् । यसका लागि मात्रै पाँच महिना कुरे पुग्छ ।

प्रकाशित मिति : 1 November, 2017
नेपालका सडकले निम्त्याउँदै मृत्यु

दिनप्रतिदिन बढ्दै गएको सवारी दुर्घटनाका कारण नेपालका कतिपय सडक ‘डेथ–जोन’ बन्दै गएका छन्।  करिब २४ वर्षअघि बनेको सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ संशोधन गरी वैज्ञानिक नबनाएसम्म दुर्घटना नियन्त्रण नहुने विज्ञहरूको

प्रकाशित मिति : 1 November, 2017
“काठमाडौंमा ठुलो खतरा” , एसिया प्यासिफिक डिजास्टर रिपोर्ट

प्राकृतिक विपत्तिका कारण एसिया प्रशान्त क्षेत्रमा १ खर्ब ३ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको छ ।  एसिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग  युएन ईस्क्यापले

प्रकाशित मिति : 1 November, 2017
हरिबोधिनी एकादशीः तुलसीको विशेष पूजा गरिने

काठमाडौँ, कात्तिक १४ गते । कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी

प्रकाशित मिति : 31 October, 2017
चिसियो कांग्रेस-राप्रपा सम्बन्ध – राप्रपा महामन्त्रीले लेखे यस्तो स्टाटस

कांग्रेसका प्रभावशाली नेता कृष्टप्रसाद सिटौलाले प्रतक्ष्यतर्फ झापा क्षेत्र नम्बर ३ नछोड्ने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको सम्बन्ध चिसिँदै गएको छ । मंसिर १० र २१ गथते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा

प्रकाशित मिति : 31 October, 2017
निर्वाचन रोक्न सर्वोच्चमा मुद्दैमुद्दा !

निर्वाचन रोकिनुपर्ने मागसहित दर्ता भएका पुराना मुद्दा थाती रहेकै अवस्थामा समानुपातिक निर्वाचनका लागि एउटै मतपत्र छाप्ने कार्य गैरकानुनी रहेको प्रश्न उठाउँदै बदर गर्न मागसहित सोमबार सर्वोच्च अदालतमा फेरि अर्को विवादले

प्रकाशित मिति : 31 October, 2017
गाडीले धुँवा फाले कारबाहीमा पर्ने !

अत्याधिक धुवाँ फालेर वातावरणीय प्रदुषण बढाउने ६५ सवारीसाधनलाई प्रहरीले कारबाही गरेको छ । १३ दिनदेखि सुरु कारबाही सोमबारसम्म आइपुग्दा प्रहरीले राजधानीका सडकमा सवारी प्रदुषण मापदण्ड पुरा नगरी गुडेका चारपांग्रे सवारीसाधनलाई कारबाही

प्रकाशित मिति : 31 October, 2017
गोर्खाल्यान्ड आन्दोलनले नेपाललाई फाइदा: युरोपबाट आयो यस्तो डिमान्ड

भारतको दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्किएपछि त्यहाँको चिया खरिद गर्न नसकेका युरोपेली चिया व्यवसायीले ठूलो परिमाणमा नेपाली तयारी चिया माग गरेका छन् । युरोपेली व्यवसायीले नेपालका ठूला चिया उद्योगहरुमै पुगेर आउँदो

प्रकाशित मिति : 31 October, 2017
नेपाली मेक्सिकोमा अलपत्र -रोकिएन अवैध अमेरिका प्रवेश

अमेरिका प्रवेशको आसमा हवाई, जल र स्थलमार्ग हुँदै महिनौं लगाएर अमेरिका पुग्ने क्रम अझै रोकिएको छैन । अमेरिकास्थित दूतावासका अधिकारीहरूका अनुसार नेपालीहरू अझै पनि अमेरिका प्रवेश गर्ने अन्तिम विन्दुका रूपमा

प्रकाशित मिति : 31 October, 2017
बिना ब्याजमा ऋण

तेह्रथुम,  कात्तिक १३ गते । जिल्ला युवा समितिको कार्यालयले तीनवटा युवा समूहलाई उद्यम व्यवसाय सञ्चालनका लागि बिना ब्याज ऋण प्रदान गरेको छ । सरकारको युवा उद्यम विकास कार्यक्रमअन्तर्गत समितिले जिल्लामा रहेका

प्रकाशित मिति : 30 October, 2017
ताइवानमा काम गर्ने अधिकांश आर्थिक रुपमा कमजोर

ताईपेइ, कात्तिक १३ गते । ताइवानमा काम गर्ने अधिकांश कामकाजी मानिसले आर्थिकरुपमा आफूलाई कमजोर महसुस गर्ने गरेको पाइएको छ । सोमबार सार्वजनिक गरिएको एक सर्वेक्षण प्रतिवेदनमा काम धेरै तर तलब

प्रकाशित मिति : 30 October, 2017
कृषि सेवा केन्द्रबाटै किसानलाई बेर्ना

कञ्चनपुर, कात्तिक १० गते । शुक्लाफाँटा नगरपालिका–१० मा रहेको कृषि सेवा केन्द्रले तरकारीको नर्सरी तयार गरी किसानलाई अनुदानमा बेर्ना उपलब्ध गराउन थालेको छ । नगरपालिकाको वडा नं १० को आर्थिक सहयोगमा

प्रकाशित मिति : 30 October, 2017