Logo
समाचार
के दशैंअघि आउला त मेलम्चीको पानी ?

दशैं अगावै उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउन अहिले मेलम्ची सुरुङमा फिनिसिङको काम भइरहेको छ । तर, काम भने कछुवाको गतिमा अगाडि बढेको छ खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । अघिल्लो बर्षको दशैंमा उपत्यकावासीलाई

प्रकाशित मिति : 26 May, 2018
मेडिकल स्नातक प्रवेश परीक्षा आयोगले लिने

चिकित्साशास्त्रतर्फ स्नातक तहका लागि एकीकृत प्रवेश परीक्षा पद्धति लागू हुने भएको खबर आजको नागरिक दैनिकमा छापिएको छ । चिकित्साशास्त्र अध्ययन हुने विभिन्न शैक्षिक निकायमा फरकफरक मापदण्ड र क्यालेन्डरका आधारमा प्रवेश परीक्षा सञ्चालन

प्रकाशित मिति : 26 May, 2018
नेपालकै पहिलो दृष्टिविहिन अकुप्रेसर सुशील अर्याल

विकास अर्याल, काठमाडौं । आकुप्रेसरको कुरा गर्नु भन्दा पहिले यो के हो त भन्ने जान्न जरुरी छ । अकुप्रेसर भन्दा अकुपंचर जस्तो धेरैलाई लाग्न सक्ला तर अकुपंचर र अकुप्रेसर छुट्टै अर्थ

प्रकाशित मिति : 25 May, 2018
बैठकमै नबसी भत्ता खान्छन् सांसदहरु

सरकारद्धार प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा अधिकांश सांसद बैठक भत्ताका लागि हाजिर गरेर बाहिरिने गरेका छन् । बिहीबरको संसद बैठकमा पनि यस्तै दृश्य देखियो भन्ने खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रकाशित मिति : 25 May, 2018
गम्भीर बहस, रित्तो संसदः हाजिर गर्ने २२२, छलफलमा बस्ने ५५

नीति तथा कार्यक्रम संसद्को नियमित छलफलको विषय होइन, वर्षभरिका विकास निर्माणलाई दिशानिर्देश गर्ने विशिष्ट प्रक्रिया हो । तर, राष्ट्रपतिद्वारा संसद्मा सोमबार प्रस्तुत नीति तथा कार्यक्रममाथि बुधबारबाट सुरु भएको बहसमा बिहीबार

प्रकाशित मिति : 25 May, 2018
भ्याटको ५४ अर्ब व्यापारीको खल्तीमा

उपभोक्ताले तिरेको ५४ अर्ब रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) को रकम सरकारले व्यापारीको खल्तीमा पुर्‍याएको खबर आजको कान्तिपुरमा छापिएको छ । उपभोक्ताबाट उठाइएको भ्याट रकम स्वदेशी उद्योगलाई प्रोत्साहन र चोरीका मोबाइल नियन्त्रणका नाममा

प्रकाशित मिति : 25 May, 2018
अब ८ कक्षा पास नगरे अयोग्य !

सरकारले कुनै पनि सार्वजनिक पदमा रहन कक्षा ८ उत्तीर्ण हुनैपर्ने व्यवस्था गर्न लागेको छ । २०८३ वैशाख १ गतेपछि आधारभुत शिक्षा नलिएको व्यक्ति राज्यले प्रदान गर्ने अवसर लिनसमेत अयोग्य हुनेछन्

प्रकाशित मिति : 25 May, 2018
असारदेखि कलंकीको अन्डरपासमा गाडी सरर..

कलंकी चोकमा निर्माणाधीन अन्डरपास अन्तिम चरणमा पुगेको खबर आजको नागरिक दैनिकमा छापिएको छ । चक्रपथ परिक्रमा अन्तर्गत कलंकी-कोटेश्वर सडक विस्तार कार्य पनि छिट्टै सम्पन्न हुँदै छ ।  सरकारले चीन सरकारसँग समन्वय गरेर

प्रकाशित मिति : 25 May, 2018
राजधानीमा बर्ड फ्लुको त्रास

राजधानीमा नै बर्ड फ्लुको संक्रमण देखिएपछि सन्त्रास फैलिएको छ । राजधानीको उत्तर पश्चिम क्षेत्रमा रहेको २ वटा पोल्टी फार्ममा पालिएको हाँसमा बर्ड फ्लु देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

प्रकाशित मिति : 25 May, 2018
चार नेपाली पत्रकार महिला सगरमाथाको शिखरमा

चार नेपाली पत्रकार महिलाले विश्वको सर्वोच्च शिखर सथरमाथाको सफल आरोहण गरेका छन् । सगरमाथा शिखरमा विजयी झन्ढा फहर्याउन गत वैशाख दोस्रो साता त्यसतर्फ गएका उनीहरुले बुधबार विहान ६ बजे सफल्ता

प्रकाशित मिति : 24 May, 2018
मापदण्डविपरीत गाडी चलाउन पाउनुपर्ने माग

सिन्धुली  सवारी चाप र भारवहन क्षमताभन्दा बढीका गाडी चलाउन प्रशासनले कडाइ गरेपछि उद्योग वाणिज्य संघ, यातायात व्यवसायी, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरु मापदण्डविपरीत सवारी सञ्चालन सुचारु गर्न मन्त्रालयमै पुगेका छन्

प्रकाशित मिति : 24 May, 2018
मिस नेपाल पुगिन् चेपाङ बस्ती

मिस नेपाल वर्ल्ड शृङखला खतिवडाले मकवानपुरको विकट चेपाङवस्तीमा स्वास्थ्य संस्था स्थापना गरिने बताएकी छन् । यही सिलसिलामा उनी मंगलबार कैलाश गाउँपालिका ७ भार्ता पुगिन् । उनले केही चेपाङ परिवारका घरमै

प्रकाशित मिति : 24 May, 2018