Logo
समाचार
भोली साउन २६ गते आइतबार, भोलीको राशीफल

भोली मिति २०७६ साल साउन २६ गते आइतबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 10 August, 2019
एक महीनापछि सिद्धिचरण लोकमार्ग खुल्यो

कटारी–घुर्मी सडकखण्ड अवरुद्ध खुलेसँगै प्रदेश नं १ को माथिल्लो तीन जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङमा खाद्यान्न, इन्धनलगायत सामग्री ढुवानी शुरु भएको छ ।

प्रकाशित मिति : 10 August, 2019
चन्द समूहका नेता पक्राउ

यसैबीच प्रगतिशील लेखक सङ्घले आज एक विज्ञप्ति जारी गरी पक्राउ गरेको घटनाको भत्र्सना गरेको छ ।

प्रकाशित मिति : 10 August, 2019
स्टर्लिङको ह्याट्रिकमा सिटीको सहज जित

सिटिका लागि अर्को १ गोल सर्जियो अगुएरोले पेनाल्टिमार्फत गरे । 

प्रकाशित मिति : 10 August, 2019
सरकारी जागिरसँगै कृषिबाट मनग्य आम्दानी

तलबबाट भन्दा कृषि फार्मबाटै आफूले राम्रो आम्दानी लिन सफल भएको बताए ।

प्रकाशित मिति : 10 August, 2019
सुनकोशीमा डुबेर एक महिलाको मृत्यु

प्रहरीलाई जानकारी हुनेबित्तिकै खोजी गर्दा घटनास्थलभन्दा २१ किलोमिटर तल सुनकोशी गाउँपालिका–६ खहरे दोभानमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

प्रकाशित मिति : 10 August, 2019
बिजुलीको पोल ढल्दा एकको मृत्यु

उपचारका क्रममा उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पातोका प्रहरी नायब निरीक्षक झनकबहादुर अधिकारीले बताए ।

प्रकाशित मिति : 10 August, 2019
इतिहास उल्ट्याउन गरिने प्रयास निरर्थक : अध्यक्ष दाहाल

उनले मुलुकको समग्र शिक्षा प्रणालीलाई समाजवाद शिक्षा नीतिअनुसार अघि बढाउनका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने बताए ।

प्रकाशित मिति : 10 August, 2019
सिद्धि गणेशलाई उपाधि

फाइनल खेलमा सिद्धि गणेश खेलकूद समितिले भक्तपुर डिलाइट फुटबल क्लबलाई ३–० गोलको अन्तरले पराजित गरी उपाधि हात पारेको हो ।

प्रकाशित मिति : 10 August, 2019
फाइनल प्रवेशका लागि सोमपाल सम्मिलित हक्सले ब्राम्प्टनको सामना गर्दै

डेब्यू खेलमै एडमन्टन रोयल्ससँग खराब प्रर्दशन गरेपश्चात अन्य खेलमा हक्सले सोमपालमाथि विश्वास देखाएको छैन ।

प्रकाशित मिति : 10 August, 2019
शिक्षा नीतिका कारण सार्वजनिक शिक्षा कमजोर हुँदै गयो : उपाध्यक्ष कँडेल

२०५७ सालको शिक्षा नीतिका कारण सार्वजनिक शिक्षा कमजोर हुँदै गएको बताएका छन् l

प्रकाशित मिति : 10 August, 2019
यस्ता छन् हप्तामा एक दिन भोकै बस्नुका फाइदै फाइदा

सही र सन्तुलित खाना खाएर मात्र पुग्दैन, बेलाबखत पाचन यन्त्रलाई विश्राम पनि दिनुपर्छ । खाली पेट बस्नुपर्छ ।

प्रकाशित मिति : 10 August, 2019