Logo
समाचार
प्रिमियर लिग : सनको दुई गोलमार्फत टोटनह्यामको सहज जित

गएराती भएको खेलमा क्रिष्टल प्यालेसविरुद्धको खेलमा टोटनह्यामले ४–० को जित निकालेको हो ।

प्रकाशित मिति : 15 September, 2019
सबै सडक नाकाको अवस्था दर्दनाक, चाडपर्वमा सडकको कारण यात्रा असहज बन्ने खतरा

खाल्टाका कारण राजधानीसहित राजमार्गमा सवारी दुर्घटना बढ्ने भन्दै सरोकारवाला निकायले चिन्ता व्यक्त गर्दै आएका छन् ।

प्रकाशित मिति : 15 September, 2019
‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

भारतको इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिसका शोधकर्ता डा. निहार नायकले नेपालको समदूरीमा आधारित नीति सबैभन्दा नजिकको छिमेकी भारतको पक्षमा नरहेको बताएका हुन् ।

प्रकाशित मिति : 15 September, 2019
उपत्यकाका सडक भताभुंगः खन्दै, पुर्दै, फेरि खन्दै

खनेको सडक नपुर्दा पानीमा हिलो र घाममा धुलोले सर्वसाधारण आक्रान्त छन् ।

प्रकाशित मिति : 15 September, 2019
दाहालले मागे पार्टीमा एकल नेतृत्व

विगतमा पूर्वएमाले शीर्ष नेतृत्वलाई आफै प्रस्ताव गरेर प्रधानमन्त्री बनाएको स्मरण गर्दै उनले नेतृत्वका लागि आफूमाथि विश्वास गर्न आग्रह गरे ।

प्रकाशित मिति : 15 September, 2019
‘ज्वाइँ’ मै अड्क्यो नागरिकता विधेयक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशी ज्वाइँले नागरिकता लिने प्रक्रिया सहज बनाउनुपर्ने माग गरेपछि पारित गर्ने अन्तिम तयारीमा पुगेको विधेयक पारित हुन सकेन ।

प्रकाशित मिति : 15 September, 2019
कस्तो रहला आइतबारको माैसम ?

देशका पहाडी भु–भागका केही स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : 15 September, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ७० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 15 September, 2019
बुद्ध एयरले थप्यो एक नयाँ जहाज, थप्ला की नथप्ला उडान ?

नयाँ जहाजले दशैँ अघि नै उडान थाल्ने र नजिकिएका दशैँ, तिहार र छठ पर्वका अवसरमा यात्रुलाई आवतजावत सजिलो हुने कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : 15 September, 2019
बालबालिकामाथिको दुर्व्यवहार सह्य छैन : प्रधानमन्त्री

नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो ।

प्रकाशित मिति : 15 September, 2019
डडेल्धुरामा पनि भेटियो डेङ्गु

दैनिक उपचारमा आउने बिरामीमा प्राय स्क्रब टाइफसका लक्षण देखिने गरेको डडेल्धुरा अस्पतालका डा जीवन खरेलले बताए ।

प्रकाशित मिति : 15 September, 2019
सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले दुर्घटनामा गम्भीर घाइते कार्कीको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जानकारी दिए ।

प्रकाशित मिति : 15 September, 2019