Logo
प्रदेश
चट्याङ लागेर महिलाको मृत्यु

चट्याङका कारण निरन्तर मृत्यु हुने र घाइते हुँदा पनि सम्बन्धित निकायले अर्थिङ जडानलगायत रोकथामको उपाय नगरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।

प्रकाशित मिति : 2 June, 2019
पर्यटकीय गाउँपालिका खुम्बु पासाङल्हामु पुरस्कृत

विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको यस गाउँपालिकामा सगरमाथासहित लोत्से, नुप्त्से, आमादब्लम, थामसेर्कुलगायत दर्जनौँ हिमाल रहेको छ ।

प्रकाशित मिति : 2 June, 2019
‘संस्कृतले शुद्धता र स्पष्टताको ज्ञान दिन्छ’

जीयर नेपाल एक सामाजिक र आध्यात्मिक संस्था हो ।

प्रकाशित मिति : 2 June, 2019
आगलागीमा पाँच घर जलेर नष्ट

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा राजविराज नगरपालिका र शम्भुनाथ नगरपालिकाबाट गएको वारूणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : 2 June, 2019
दुग्ध दिवसमा कृषक र पत्रकार सम्मानित

गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडी, समाजका अध्यक्ष तिमिल्सिनालगायतले उनिहरुलाई सम्मान गरेका हुन् ।

प्रकाशित मिति : 2 June, 2019
अपाङ्ता भएका व्यक्ति परिचयपत्र पाउनबाट बञ्चित

राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख झङ्करबहादुर रावलले अपाङ्गता भएका व्यक्तिको मानवअधिकारको अवस्था अरुको भन्दा नाजुक रहेको बताए ।

प्रकाशित मिति : 2 June, 2019
‘बुद्धदर्शन र शान्ति’ प्रतियोगिता सम्पन्न

प्रतियोगितामा प्रथमलाई रु ३० हजार, द्वितीयलाई रु २० हजार, तृतीय हुनेलाई रु १५ हजार र दुई जनालाई जनही रु पाँच हजारसहित सान्त्वना पुरस्कार दिने कार्यक्रम छ ।

प्रकाशित मिति : 2 June, 2019
रंगशाला निर्माणकाे काम पुन: सुचारु

बुधबार राति क्रिकेट रंगशालाको तारबार भत्काउने कामको मुख्य नाइके ठानिएका नेकपाका स्थानीय नेता प्रकाश कँडेलसहित १७ जनालाई प्रहरीले पक्राउ गरिसेकाे छ ।

प्रकाशित मिति : 2 June, 2019
सुरेन्द्रलाई १६ औं स्व. सचिन स्मृति म्याराथनका उपाधी

प्रतियोगितामा तनहुँका विभिन्न विद्यालय देखि क्लब संस्थाका युवा तथा युवतीहरु गरि ५८ जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 2 June, 2019
गोदावरी राजधानी कप: पिएफए सेमिफाईनलमा

प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद सहित पुरस्कार पाउने छन ।

प्रकाशित मिति : 2 June, 2019
यार्सागुम्वा पाइने नौ नाकामा स्वास्थ्यकर्मी परिचालन   

डोल्पाका पाटनमा पाइने यार्सागुम्वा सङ्कलनमा गएका सर्वसाधारणका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : 1 June, 2019
पुख्र्यौली पेसामा आत्मनिर्भर रहने दलित सङ्कटमा   

पुख्यौली पेसामा आत्मनिर्भर रहेका दलित समुदायका मानिस सङ्कटमा परेका छन् ।

प्रकाशित मिति : 1 June, 2019