Logo

सल्लेरी खबर

अलैँची खेतीमा रम्दै भोजपुरका कृषक

–युवराज विष्ट ९ असोज, भोजपुर – भोजपुरका अलैँची कृषक राम्रो आम्दानीसँगै अलैँची खेतीमा रम्न थालेका छन् । भोजपुर नगरपालिका–४ सिद्धेश्वरका चन्द्रबहादुर पाण्डे यतिखेर घरायसी काममा भन्दा प्राय अलैँची खेतीमै समय

प्रकाशित मिति : 25 September, 2018
शेयर बजारको छलाङ, एकै दिन अर्ब बढीको कारोवार

९ असोज, काठमाडौँ – धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ । शेयर कारोवारमापक नेप्से परिसूचक २२ दशमलव ३ बिन्दुले बढेर एक हजार २७९ दशमलव ९८ बिन्दुमा

प्रकाशित मिति : 25 September, 2018
राष्ट्रियसभा विशेष समयः वनदेखि हत्याहिंसासम्म

९ असोज, काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सामुदायिक वन, निजगढ विमानस्थल, पेट्रोलियम पदार्थको अन्वेषण, वैदेशिक रोजगार, सुरुङमार्ग र पुल निर्माण तथा हत्या हिंसासम्बन्धी विषय उठाउनुभएको छ । सांसद चक्रप्रसाद

प्रकाशित मिति : 25 September, 2018
हत्या र हिंसा नियन्त्रणमा सरकार प्रतिबद्धः गृहमन्त्री

९ असोज, काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले सामाजिक तथा वस्तुगत आधारमा हत्या र हिंसाका घटना हुने गरेकाले त्यसलाई सरकारले नियन्त्रणको प्रयास गरिरहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले उठाएका

प्रकाशित मिति : 25 September, 2018
वार्ता स्थगित भएको भोलिपल्ट काश्मिरमा ६ जनाको मृत्यु

८ असोज, भारत – भारत र पाकिस्तानबीचको दुई पक्षीय उच्चस्तरीय वार्ता स्थगित भएको भोलिपल्ट भारतको काश्मिरमा छ जना मारिएका छन् । मारिने मध्ये एक जना सुरक्षाकर्मी र अरु पाँच जना

प्रकाशित मिति : 24 September, 2018
‘अमेरिकी संरक्षणवादले विश्व आर्थिक प्रणालीलाई अवमुल्यन गर्यो’

८ असोज, चीन – चिनियाँ विदेश परिषद्को सूचना कार्यालयले सोमबार जारी गरेको स्वेतपत्रमा अमेरिकी सरकारले व्यापार संरक्षणको कठोर उपाय गरेको र यसले विश्वको आर्थिक प्रणालीलाई नै अवमुल्यन गरेको बताइएको छ

प्रकाशित मिति : 24 September, 2018
किमसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने ट्रम्पको विश्वास

८ असोज, अमेरिका – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले आफुहरुको अबको भेटवार्ताबाट पनि आश्चर्यजनक

प्रकाशित मिति : 24 September, 2018
नदीमा डुबेर बालकको मृत्यु

८ असोज, घोडाघोडी – नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । मृत्युहुनेमा घोडाघोडी नगरपालिका–४ का अर्जुन धामीका नौ वर्षीय छोरा विवेक धामी रहेको इलाका प्रहरी

प्रकाशित मिति : 24 September, 2018
प्राविधिक शिक्षामा जोड दिएका छौँ : शिक्षामन्त्री

८ असोज, काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले प्राविधिक शिक्षालाई जोड दिएको बताउनुभएको छ । खामतेल विकास मञ्चको आज यहाँ दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले संसार नै

प्रकाशित मिति : 24 September, 2018
समृद्धिका लागि प्रदेश र स्थानीय सरकार साझा सङ्कल्पसहित अघि बढ्छ

८ असोज, बुटवल – प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विधि र प्रक्रियाबाट सङ्घीयताका विषय टुङ्गो लागेपछि फेरि पुरानै मुद्दालाई बोकेर रोइलो गर्नु लोकतान्त्रिक हुन नसक्ने बताउनुभएको छ ।

प्रकाशित मिति : 24 September, 2018
इरान आक्रमण: अन्त्येष्टि समारोहमा दशौँ हजारको सहभागिता

८ असोज, अहभाज – इरानमा सैनिक कवाज (परेड) भइरहेको स्थानमा शनिबारको आक्रमणमा ज्यान गुमाएका सैनिक तथा सर्वसाधारणको सोमबार भएको अन्त्येष्टि समारोहमा दशौँ हजार नागरिकले सहभागिता जनाएका छन् । सेनाले इरान–इराकबीचको

प्रकाशित मिति : 24 September, 2018
कृषि विकास निर्देशनालयको उद्घाटन

८ असोज, विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कृषि विकास गर्न उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । प्रदेश नं १ भूमि व्यवस्था, कृषि तथा सहकारी

प्रकाशित मिति : 24 September, 2018