Logo

सल्लेरी खबर

मावा खोला उत्खनन रोक्न स्थानीयवासीको माग

– सुमन घिमिरे ११ असोज, उर्लाबारी – जथाभावी रुपमा खोला उत्खनन भएकाले त्यसलाई रोक्न मोरङ उर्लाबारीस्थित मावा खोला आसपासका बासिन्दाले माग गरेका छन् । अनियन्त्रित र मापदण्ड विपरीत नदीजन्य पदार्थ

प्रकाशित मिति : 27 September, 2018
बाढीपहिरोबाट ३० करोडको क्षति

११ असोज, मुसिकोट – यस वर्षको बाढीपहिरोबाट रुकुम पश्चिममा रु ३० करोडभन्दा बढी क्षति भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पश्चिमले जिल्लाका ६ स्थानीय तहबाट लिएको जानकारीअनुसार रु

प्रकाशित मिति : 27 September, 2018
पानी आपूर्ति तथा सरसफाइमा पहुँच सुधार गर्न १३ अर्बभन्दा बढी ऋण स्वीकृत

११ असोज, काठमाडौँ – एशियाली विकास बैंक (एडिबी)ले समुदायद्वारा व्यवस्थित नेपालका २० वटा शहरी क्षेत्रका नगरपालिकामा व्यवस्थित पानी आपूर्ति तथा सरसफाइमा पहुँच सुधार गर्न रु १३ अर्बभन्दा बढी ऋण स्वीकृत

प्रकाशित मिति : 27 September, 2018
संविधान संशोधनको प्रस्ताव ल्याउन माग

११ असोज, काठमाडौँ – राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित सांसद राजेन्द्र महतोले सरकारले बलात्कार, हत्या एवं हिंसामा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको वर्षे अधिवेशनको

प्रकाशित मिति : 27 September, 2018
पिपिएलमा प्रतिस्पर्धा गर्ने ६ टोली र ६ मार्की खेलाडी घोषणा

११ असोज, काठमाडौँ – आगामी कात्तिक दोस्रो साता पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितामा भाग लिने छ टोली, स्वामित्व र मार्की (रणनीतिक) खेलाडीको टुङ्गो लागेको छ ।

प्रकाशित मिति : 27 September, 2018
श्रीया विक (सुनार)को बलात्कारपछि हत्यामा संलग्न सार्वजनिक

१० असोज, पोखरा – पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीकी श्रीया विक (सुनार)को बलात्कारपछि हत्या गर्ने कुसुम पौडललाई आज प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख

प्रकाशित मिति : 26 September, 2018
लुकाइछिपाइ राखेको काठ बरामद

१० असोज , लुम्बिनी – पानीभित्र लुकाइछिपाइ राखेको १०८ क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल नेपाल पजरकट्टीले बरामद गरेको छ । पजरकट्टी बीओपीका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक ताम्रजङ्ग बस्नेतको नेतृत्वमा खटिएको

प्रकाशित मिति : 26 September, 2018
शव जलाउने विषयमा दोहोरो झडप हुँदा गोली चल्यो

१० असोज, गौर – रौतहटको गरुडामा शव जलाउने विषयमा दोहोरो झडप हुँदा गोली चलेको छ । गरुडा नगरपालिका–९ श्रीपुरमा गम्हरीया टोल र श्रीपुर टोलबीच शव जलाउने क्रममा दोहोरो झडप भएको

प्रकाशित मिति : 26 September, 2018
भूकम्पपीडितको गुनासोः ‘५० हजार घर भत्काउँदै सकियो, अब घर कसरी बनाउँ’

–रमेश गिरी १० असोज, भक्तपुर – लाभग्राही सूचीमा परेर पहिलो किस्तास्वरुप रु ५० हजार पाएका भूकम्पपीडितले उक्त रकम घर भत्काउँदै सकिएको बताएका छन् । आज भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ सिपाडोल

प्रकाशित मिति : 26 September, 2018
समाचार सङ्कलनमा रोक लगाएकोप्रति ध्यानाकर्षण

१० असोज, काठमाडौँ – नेपाल पत्रकार महासङ्घले कञ्चनपुरका निर्मला पन्तको बलात्कार र हत्याको छानबिनका लागि गठित उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीलाई समाचार सङ्कलनमा रोक लगाएको भन्दै उक्त घटनाप्रति ध्यानाकर्षण

प्रकाशित मिति : 26 September, 2018
बलात्कारीलाई ५ वर्ष कैद र रु एक लाख जरिवाना

१० असोज, गाईघाट – बलात्कारको अभियोगमा पक्राउ परेका एक जनालाई जिल्ला अदालत उदयपुरले पाँच वर्ष कारागार सजाय र रु एक लाख दण्ड जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद

प्रकाशित मिति : 26 September, 2018
“अमेरिकाले व्यापार युद्ध हार्नेछ”

१० असोज, फ्रान्कफर्ट – संयुक्तराज्य अमेरिकाले व्यापार युद्धलाई व्यापक बनाउँदै लगेमा एक वर्षभित्रै अमेरिकी आर्थिक कृयाकलापहरु दुई प्रतिशतभन्दा बढीले घट्ने युरोपेली केन्द्रीय बैंक (इसीबी)का अनुसन्धाताहरुले बताएका छन् । इसीबीका अध्यक्ष

प्रकाशित मिति : 26 September, 2018