१७ असोज, दमौली – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले आगामी पाँच वर्षभित्र घोषणापत्रमा उल्लेख भएबमोजिम प्रतिबद्धता पूरा हुने बताएका छन् । आज दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता
प्रकाशित मिति : 3 October, 2018१७ असोज, काठमाडौँ – नेपाल पत्रकार महासङ्घले प्रकाशित समाचारको विषयलाई लिएर कैलालीको अत्तरियामा वितरणका लागि ल्याइएका राष्ट्रिय दैनिकपत्रिका जलाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सुदूरपश्चिमको राजधानी सम्बन्धमा समाचार
प्रकाशित मिति : 3 October, 2018१७ असोज, हुम्ला – दशैँ नजिकिँदै गर्दा हुम्ला जिल्लामा चामल अभाव हुने सङ्केत देखिएको छ । सडक सञ्जालले नछोएको हुम्लामा समयमै नेपाल खाद्य संस्थानको चामल पुग्न नसकेपछि अभाव हुने देखिएको
प्रकाशित मिति : 3 October, 2018–सुरेन्द्रबहादुर नेपाली १७ असोज, न्यूयोर्क – प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औंँ अधिवेशनमा भाग लिई आज न्यूयोर्कबाट काठमाडौँतर्फ प्रस्थान गरेका छन् ।
प्रकाशित मिति : 3 October, 2018१७ असोज, भक्तपूर – डिभिजन सडक कार्यालय भक्तपुरले अरनिको राजमार्ग दायाँबायाँ मापदण्ड विपरीत बनाइएका संरचना हटाउन शुरु गरेको छ । सरकारले भक्तपुरको सूर्यविनायकदेखि काभे्रपलाञ्चोकको धुलिखेलसम्म ६ लेनको सडक बनाउने तयारी
प्रकाशित मिति : 3 October, 2018१७ असोज, जकार्ता – इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या एक हजार ४०० पुगेको छ । यस भूकम्पमा फसेका व्यक्तिहरुको
प्रकाशित मिति : 3 October, 2018१७ असोज, काठमाडौँ – धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । मङ्गलबार सामान्य अङ्कले बढेको बजार आज भने दोहोरो अङ्कले घटेर नयाँ बिन्दुमा झरेको हो । नेपाल
प्रकाशित मिति : 3 October, 2018१७ असोज, काठमाडौँ – दशैँको अग्रिम बुकिङको टिकट कालाबजारी गर्ने, बढी भाडा लिने, सहुलियत नदिनेलगायत नियम विपरीत काम गर्नेलाई यातायात व्यवस्था विभागले कारवाही गर्ने भएको छ । अनुगमन गरी कारवाहीको
प्रकाशित मिति : 3 October, 2018१७ असोज, काठमाडौँ – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी एकजुट भएर सङ्गठन विस्तार र आफ्नो नीतिको प्रचारमा लाग्न आवश्यक रहेको बताएका छन् । दशैँ, तिहारलगायत चाडपर्वको पूर्वसन्ध्यामा
प्रकाशित मिति : 3 October, 2018पोखरा – कास्की नेपालको सबैभन्दा बढी गर्भपतन हुने जिल्लाका रुपमा रहेको एक अध्ययनले देखाएको छ । विभिन्न सङ्घसंस्थाले गरेको अध्ययन तथा अनुसन्धानले गण्डकी प्रदेशलाई बढी गर्भपतन हुने जिल्लाका रुपमा देखाएको
प्रकाशित मिति : 3 October, 2018१६ असोज,अफगानिस्तान – अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको निर्वाचन प्रचारप्रसारका लागि मङ्गलबार निकालिएको प्रदर्शनमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको प्रहरी अधिकारीले बताएका छन् । यही महिना हुने संसदीय
प्रकाशित मिति : 2 October, 2018१६ असोज, काठमाडौँ – नेपाल शिक्षक महासङ्घले शिक्षक संस्था र सरकारबीच गरिएका विगतका सम्झौता कार्यान्वयन नगरिएकाले आन्दोलनमा उत्रिनुपरेको जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष बाबुराम थापाले महासङ्घले
प्रकाशित मिति : 2 October, 2018