Logo

सल्लेरी खबर

सडक स्तरोन्नति गर्दै ललितपुर महानगरपालिका

२६ असोज, ललितपुर – ललितपुर महानगरपालिकाले चार मिटरभन्दा कम चौडाइको ३० किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ । शहरको भित्री भागमा रहेका सडक ढुङ्गा र इँटा छापेर स्तरोन्नतिको योजना बनाइएको

प्रकाशित मिति : 12 October, 2018
मलेरिया रोकथामको औषधि स्वास्थ्य केन्द्रमा अलपत्र

२६ असोज, बाजुरा – मलेरिया रोकथामका लागि छर्किनु पर्ने औषधि तीन महिनादेखि बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा थन्किएको छ । ‘सेभ द चिल्ड्रेन’को सहयोगमा जिल्लाको उत्तरी भेग बूढीनन्दा नगरपालिकाको कोल्टी

प्रकाशित मिति : 12 October, 2018
पूर्वन्यायाधीश शर्माको निधन

२५ असोज, काठमाडौँ – सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रेम शर्माको ७१ वर्षको उमेरमा बुधबार निधन भएको छ । पर्वत जिल्ला, फेलेवास नगरपालिकामा विसं २००४ असार २० गते जन्मनुभएका शर्मा विसं २०३०

प्रकाशित मिति : 11 October, 2018
त्रिचन्द्र क्याम्पस भवन पुनःनिर्माणबारे छलफल

२५ असोज, काठमाडौँ – नेपालको सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पसका क्षतिग्रस्त संरचनाको पुनःनिर्माण तथा गुरुयोजना तयारीका सम्बन्धमा आज राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत र क्याम्पसका प्रमुखसहितको टोलीबीच छलफल भएको छ

प्रकाशित मिति : 11 October, 2018
चर्चमा आक्रमण गर्ने १७ जनालाई मृत्युदण्डको फैसला

२५ असोज, काएरो – इजिप्टको एउटा सैनिक अदालतले बिहिबार १७ जनालाई बम आक्रमणमा दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला गरेको छ । ठूलो संख्यामा मानवीय क्षति हुनेगरी चर्चामा बम विस्फोटन

प्रकाशित मिति : 11 October, 2018
दशैँअघि कर्णालीमा चामल ढुवानी गरिने

२५ असोज, सुर्खेत – नेपाल खाद्य संस्थान सुर्खेतले दशैँअघि नै कर्णालीका सबै खाद्य डिपोमा चामल ढुवानी गरिसक्ने भएको छ । हुम्ला र डोल्पामा हवाई तथा बाँकी जिल्लामा स्थलमार्गबाट संस्थानले सहुलियत

प्रकाशित मिति : 11 October, 2018
काश्मिरमा दोहोरो गोली हानाहान, दुई आतङ्ककारीको मृत्यु

२५ असोज, श्रीनगर – भारत नियन्त्रित काश्मिरको अशान्त क्षेत्रमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी दुई व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । मारिएकाको

प्रकाशित मिति : 11 October, 2018
घर भत्किँदा ८ बालबालिकाको मृत्यु

२५ असोज, इस्लामावाद – पाकिस्तानमा बिहीबार एउटा घर भत्किँदा कम्तीमा ८ बालबालिकाको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्त अन्तर्गत पर्ने सुख्खुरमा घर भत्केर नजिकै चौरमा खेलिरहेका स्थानीय आठ बालबालिकाको

प्रकाशित मिति : 11 October, 2018
पाल्पा–पोखरा पर्यटक बस सञ्चालन

२५ असोज, पाल्पा – पाल्पा–पोखरा पर्यटक बस सेवा आजदेखि सञ्चालनमा आएको छ । प्रदेशसभा सदस्य डा पुरन बज्राचार्यले उक्त बस सेवाको शुभारम्भ गर्दै पाल्पा–पोखरा बस सञ्चालनलाई निरन्तरता दिनुपर्ने बताए ।

प्रकाशित मिति : 11 October, 2018
ए डिभिजन लिगः आज नेपाल पुलिस क्लब विजयी

२४ असोज, काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई १–० गोलले पराजित गरेको छ । एन्फा मैदान सातदोबाटोमा आज भएको

प्रकाशित मिति : 11 October, 2018
कामपाद्वारा १० हजार बिरुवा रोपिने

२५ असोज, काठमाडौँ – काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा सरकारी सङ्घसस्थासहित विभिन्न दश स्थानमा १० हजार बोटबिरुवा वृक्षरोपण गर्ने भएको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले आज पत्रकार सम्मेलन गरी

प्रकाशित मिति : 11 October, 2018
लामो दूरीका सवारी चालकका लागि आराम कक्ष

२५ असोज, डोटी – लामो दूरीका सवारी चालकका लागि प्रहरीले आराम कक्ष बनाएको छ । दिपायलस्थित पिपल्ला र बुडरमा आराम कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रात्रिबस

प्रकाशित मिति : 11 October, 2018