Logo

सल्लेरी खबर

बढी भाडा लिने सार्वजनिक यातायात कारवाहीमा

२७ असोज, काठमाडौँ – बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने १५ सार्वजनिक यातायातलाई थानकोटमा कारवाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । थानकोट नाका हुँदै विभिन्न स्थानमा जाने

प्रकाशित मिति : 13 October, 2018
महानगरले फोहर व्यवस्थापन गर्न सकेन

२७ असोज, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता कृष्णगोपाल श्रेष्ठले काठमाडौँ महानगरले शहरी क्षेत्रमा उत्पन्न फोहर व्यवस्थापन गर्न नसकेको बताएका छन् । नेकपा–१४ बल्खुले कुमारी क्वल तथा त्यस आसपास क्षेत्रमा

प्रकाशित मिति : 13 October, 2018
जनताले गुणस्तरीय खानेपानी पाउनुपर्छ : सभामुख महरा

२७ असोज, तुलसीपुर – सभामुख कृष्णबहादुर महराले खानेपानी संस्थाले जनतालाई स्वच्छ र गुणस्तरीय खानेपानी वितरण गर्नुपर्ने बताएका छन् । अमृतपुर खानेपानी तथा उपभोक्ता तथा सरसफाइ संस्थाको १२औँ वार्षिक साधारणसभा तथा

प्रकाशित मिति : 13 October, 2018
अफगानिस्तानको चुनावी सभामा आक्रमण, १३ जनाको मृत्यु

२७ असोज, अफगानिस्तान – अफगानिस्तानको उत्तरपूर्वमा भएको एक चुनावी र्यालीमा बम आक्रमण हुँदा कम्तमिा १३ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । मृत्यु हुनेहरुमा नागरिक र सुरक्षाफौजका व्यक्तिहरु रहेका

प्रकाशित मिति : 13 October, 2018
नेपालमा करीब १० लाख बाथरोगी

२७ असोज, काठमाडौँ – मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण बाथरोगले दिनानुदिन बढी व्यक्तिलाई ग्रसित पार्दै छ । विश्व बाथरोग दिवशका अवसरमा नर्भिक अस्पतालले गरेको जनचेतनामूलक कार्यक्रममा दिइएको जानकारी अनुसार सबै

प्रकाशित मिति : 13 October, 2018
राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

२७ असोज, बागलुङ – नेपाल भलिबल सङ्घद्वारा बागलुङको गलकोटमा आयोजित २२ औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । आज भएको फाइलन खेलमा नेपाल

प्रकाशित मिति : 13 October, 2018
हात्तीद्वारा धानबालीमा क्षति

२६ असोज, भीमदत्तनगर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका तीन वडामा बिहीबार राति जङ्गली हात्तीको बथानले धानबालीमा ठूलो क्षति पुर्याएको छ । राति गाउँ प्रवेश गरेका दर्जनौ हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–१, २

प्रकाशित मिति : 12 October, 2018
सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा

२६ असोज, उर्लाबारी – सामुदायिक विद्यालयमा प्राविधिक विषयको शिक्षा थप भएपछि विद्यार्थीको आकर्षण त्यसतर्फ बढ्दै गएको छ । उर्लाबारी–३ स्थित दुर्गा माध्यमिक विद्यालयमा व्यावसायिक शिक्षा तथा तालीम परिषद् (सिटिइभिटी) बाट

प्रकाशित मिति : 12 October, 2018
खाद्य संस्थानद्वारा च्याङ्ग्रा र खसीबोका बिक्री शुरु

२६ असोज, काठमाडौँ – नेपाल खाद्य संस्थानले आजदेखि च्याङ्ग्रा र खसीबोका बिक्री गर्न थालेको छ । संस्थानका महापबन्धक योगेन्द्र गौचनकाअनुसार थापाथलीस्थित गोदामबाट च्याङ्ग्रा प्रतिकेजी रु ७०० र खसीबोका रु ५००

प्रकाशित मिति : 12 October, 2018
पन्ध्र पृष्ठको मतपत्र, ८०० उम्मेदवार, कसरी हाल्ने मत ?

२६ असोज, काबुल – ८ सयभन्दा बढी अनुहार छन् उम्मेदवारका । अनि मतपत्र १५ पृष्ठको । तर मत दिने हो एकजनालाई । अब कसरी हाल्ने मत ? काबुलका मतदाताले आगामी

प्रकाशित मिति : 12 October, 2018
हवाई कारवाहीमा ४ तालिवान कमाण्डरसहित ३० मारिए

२६ असोज, अफगानिस्तान – अफगानिस्तानको फराह प्रान्तको विभिन्न भागमा विदेशी सैन्य बलले गरेको हवाई कारवाहीमा परी ४ तालिबान कमाण्डर मारिएका छन् । फराह प्रान्तका गभर्नर अब्दुल बासिर सलाङ्गीले खाक सफिद

प्रकाशित मिति : 12 October, 2018
सिङ्गापुरद्वारा नेपाललाई ८२ रनको लक्ष्य प्रस्तुत

२६ असोज, काठमाडौँ – आइसिसी विश्व टी–२० एशिया छनोट समूह ‘बी’ अन्तर्गत छनोट चरणको अन्तिम खेलमा सिङ्गापुरले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास

प्रकाशित मिति : 12 October, 2018