Logo

सल्लेरी खबर

फुटबल मैदानको शिलान्यास

७ कात्तिक, खोटाङ – केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित जरङ्खामा अन्तर्राष्ट्रियस्तरको फुटबल खेल मैदान बन्ने भएको छ । पाँच वर्षभित्र बन्ने सो मैदानको आज प्रदेशसभा सदस्य राजन राईले शिलान्यास गरेका छन् ।

प्रकाशित मिति : 24 October, 2018
थ्रेसरको फित्तामा लपेटिएर महिलाको मृत्यु

७ कात्तिक धनगढी – कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा आज धान थ्रेसर गर्ने मेसिनको फित्तामा लपेटिँदा एक महिलाको मृत्यु भएको छ । थ्रेसर मेसिन चलिरहेको अवस्थामा धान थुपार्न त्रिपाल बिछ्याउने क्रममा

प्रकाशित मिति : 24 October, 2018
उपत्यका भित्रिने यात्रुको सङ्ख्यामा वृद्धि

७ कात्तिक, काठमाडौँ – नेपालीको महान् चाड दशैँ मनाएर काठमाडौँ उपत्यका भित्रिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार असोज २३ गते घटस्थापनादेखि अष्टमीसम्म दशैँ

प्रकाशित मिति : 24 October, 2018
नेपाली लिगमा भारतीय खेलाडी

७ कात्तिक, काठमाडौँ – यही कात्तिक ९ गतेदेखि पोखरामा हुने पोखरा प्रिमियर लिगका लागि चितवन राइनोजले दुई भारतीय खेलाडी भित्र्याएको छ । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिता कात्तिक

प्रकाशित मिति : 24 October, 2018
यात्रुसँग तेब्बर भाडा असुल्दै धादिङका सवारी साधन

७ कात्तिक, काठमाडौँ – चाडपर्वको मौका छोपेर धादिङका विभिन्न सडक खण्डमा चल्ने सवारी साधनले मनपरी भाडा असुलिरहेका छन् । काठमाडौँ दार्खा, गुम्दीलगायत ठाउँमा गुड्ने सवारी साधनले बीच बाटामा झर्ने यात्रुसँग

प्रकाशित मिति : 24 October, 2018
दशैँमा पाँच केजी चामल पाइएन !!!

७ कात्तिक, हुम्ला – बडादशैँका लागि सर्वसाधारण जनताले नेपाल खाद्य संस्थानबाट पाँच केजी चामल पनि पाउन सकेनन् । स्थानीयवासीले दशैँजस्तो ठूलो पर्वमा पनि चामल नपाउँदा नेपालगञ्जबाट आटोको रोटी पकाएर खान

प्रकाशित मिति : 24 October, 2018
राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण, देवगणलाई दोब्बर दक्षिणा

७ कात्तिक, भक्तपुर – बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेकी छिन् । राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले

प्रकाशित मिति : 24 October, 2018
पिपिएलको विजेताले रु २७ लाख पाउने

७ कात्तिक, काठमाडौँ – पोखरामा यसै सातादेखि शुरु हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेता टोलीले रु २७ लाख प्राप्त गर्ने भएको छ । क्विन्स इभेन्ट्स प्रालिको आयोजनामा

प्रकाशित मिति : 24 October, 2018
नेपाल चीन सम्बन्ध थप फलदायी हुने

७ कात्तिक, काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप फलदायी र प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरेका छन् । बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग

प्रकाशित मिति : 24 October, 2018
कोजाग्रत अर्थात् ‘को जागा बसेको छ’

काठमाडौँ, ७ कात्तिक – सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी कोजाग्रत पूर्णिमा आज मनाइएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन

प्रकाशित मिति : 24 October, 2018
किरियापुत्री भवनलाई रु ७ लाख

७ कात्तिक, तनहुँ – व्यास नगरपालिका – ३ मादी र सेती नदीको संगमस्थल व्यास जन्मस्थल परिसरमा निर्माण भइरहेको किरियापुत्री भवनका लागि तनहुँ अमेरिका सोसाइटीले आज रु ७ लाख सहयोग गरेको

प्रकाशित मिति : 24 October, 2018
भद्रकाली आयल स्टोरलाई दुई लाख जरिवाना

७ कात्तिक, काठमाडौँ – तोकिएभन्दा कम परिमाणमा इन्धन बिक्री वितरण गरेको भन्दै सरकारले गोठाटारस्थित भद्रकाली आयल स्टोरलाई रु दुई लाख जरिवाना गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको

प्रकाशित मिति : 24 October, 2018