Logo

सल्लेरी खबर

मेघौली विमानस्थल चलेन

९ कात्तिक, चितवन – पश्चिम चितवनको मेघौली विमानस्थल सञ्चालनमा आउन सकेको छैन । विसं २०१७ मा स्थापना गरिएको सो विमानस्थल त्यस क्षेत्रको प्रतिष्ठित होटल टाईगर टप्स बन्द भएसँगै नियमित सञ्चालन

प्रकाशित मिति : 26 October, 2018
घाइते काठमाडौँमा

९ कात्तिक, जुम्ला – सिंजा गाउँपालिकाको नराकोटमा जिप दुर्घटना हुँदा घाइते भएकालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार हुन

प्रकाशित मिति : 26 October, 2018
नेपाली महिला फुटबल टोली चीन प्रस्थान

९ कात्तिक, काठमाडौँ – ओलम्पिकको एशियाली छनोट खेलमा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली आज अपराह्न चीन प्रस्थान गरेको छ । चीनमा रहँदा नेपाली टोलीले तीनवटा मैत्रीपूर्ण फुटबल खेल

प्रकाशित मिति : 26 October, 2018
पोखरा पल्टनको विजयी शुरुआत

९ कात्तिक, कास्की – पर्यटकीय शहर पोखरामा आजदेखि शुरु भएको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगितामा पोखरा पल्टनले विजयी शुरुआत गरेको छ । सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताको उद्घाटन खेलमा

प्रकाशित मिति : 26 October, 2018
‘शान्ति सुरक्षाको पहिलो जिम्मेवारी प्रदेशको’

९ कात्तिक, काठमाडौँ – सङ्घीय समाजवादी फोरम नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो प्रदेशभित्र शान्ति सुरक्षाको प्रत्याभूति दिने पहिलो जिम्मेवारी प्रदेश सरकारको हुने बताएका छन् । रिपोर्टर्स क्लबमा आज आयोजित

प्रकाशित मिति : 26 October, 2018
समाजवादी सिद्धान्तमा गल्ती नभई लागू गर्न नसक्नु कमजोरी भयोः यचुरी

९ कात्तिक, काठमाडौँ – भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का महासचिव सीताराम येचुरीले लोकतान्त्रिक निर्वाचन प्रक्रियाबाट नेपालमा कम्युनिष्ट पार्टीको बहुमतको सरकार गठन भएबाट विश्वका कम्युनिष्टलाई प्रोत्साहन मिलेको बताएका छन् । पुष्पलाल स्मृति

प्रकाशित मिति : 26 October, 2018
इथियोपियामा पहिलो महिला राष्ट्रपति

८ कात्तिक, अडिस अबाबा – इथियोपियामा पहिलो पटक महिला राष्ट्रपति चयन भएकी छिन् । दुवै संसदले बिहीबार साहले वर्क ज्वदेलाई नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित गरेको जनाइएको छ । निवर्तमान राष्ट्रपति

प्रकाशित मिति : 25 October, 2018
मजबुत अवस्थामा ट्वीटरको सेयर

८ असोज, वासिङ्टन – सामाजिक सञ्जाल ट्वीटरले आर्थिक बर्षको तेस्रो त्रैमासिकमा अपेक्षा गरेभन्दा धेरै राम्रो नाफा र कर उठाउन सफल भएको जनाएको छ । ट्वीटरको सान फ्रान्सिस्को समूहले सात अरब

प्रकाशित मिति : 25 October, 2018
करेन्ट लागेर मृृत्यु

८ कात्तिक, बर्दिवास – करेन्ट लागेर महोत्तरी औरही नगरपालिकामा आज एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा औरही–९ इनर्वाका ४५ वर्षीया मीनादेवी सहनी रहेको छ । स्थानीय पोल्ट्री फर्ममा पानी

प्रकाशित मिति : 25 October, 2018
१४ वर्षपछि फरार अभियुक्त पक्राउ

८ कात्तिक, मेलम्ची – सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले आज १४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुगल गाउँपालिका–२ का ४९ वर्षीय माइला भन्ने रामशरण अधिकारी रहेको जिल्ला

प्रकाशित मिति : 25 October, 2018
सडकमै डेस्कबेञ्च राखी पठनपाठन

८ कात्तिक, जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाले सडक विस्तारको नाममा वडा नं २१ कुर्थामा रहेको राजर्षी माध्यमिक विद्यालयको छ वटा कक्षाकोठा तथा पर्खाल भत्काएपछि सोको विरोधमा विद्यार्थीले सकडमै डेस्कबेञ्च राखेर पठनपाठन

प्रकाशित मिति : 25 October, 2018
हत्या आरोपमा छ पक्राउ

८ कात्तिक, विराटनगर – विजयादशमीका दिन भएको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका छ अभियुक्तमध्ये आज एक जनालाई सार्वजनिक गरिएको छ । अन्य पाँच अभियुक्त १६ देखि १८ वर्षमुनिका छन्

प्रकाशित मिति : 25 October, 2018