Logo

सल्लेरी खबर

माल्दिभ्स फुटबल अवार्डको मनोनयनमा चेम्जोङ

२६ मङ्सिर, काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङ माल्दिभ्स फुटबल अवार्डको मनोनयनमा परेका छन् । माल्दिभ्स फुटबल डटकम र फुटबल एशोसियशन अफ माल्दिभ्सले संयुक्त रुपमा सार्वजनिक गरेको

प्रकाशित मिति : 12 December, 2018
ढुङ्ग्रे खोलामा डुबेर एकको मृत्यु

२६, मङ्सिर, चितवन – चितवन राप्ती नगरपालिकास्थित ढुङ्ग्रे खोलामा डुबेर आज एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा राप्ती नगरपालिका–६ फूरबारीका ३६ वर्षीय बिसरा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले

प्रकाशित मिति : 12 December, 2018
आज मिति २०७५ साल मंसिर २६ गते बुधबार,हेर्नुहोस् तपार्इको राशीफल

आज मिति २०७५ साल मंसिर २६ गते बुधबार। आजको राशीफल यस प्रकार रहेको छ। तपार्इहरूको दिन शुभ रहोस्। मेष राशि– शुभकार्यको चर्चा चल्नेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। जीवनसाथीको सल्लाहमा

प्रकाशित मिति : 12 December, 2018
केरुङ–काठमाडौँ रेलमार्ग रहने स्थानको निरीक्षण

२५ मङ्सिर, काठमाडौँ – रेल विभागका अधिकारी र नेपाल भ्रमणमा रहेको चीनको नेशनल रेल्वे अथोरिटीका अधिकारी टोलीले आज केरुङ काठमाडौँ रेलमार्गको स्थलगत निरीक्षण गरेको छ । टोलीले रसुवागढी, रसुवा, नुवाकोटका

प्रकाशित मिति : 11 December, 2018
काश्मिर आक्रमण: चार प्रहरी मारिए

२५ मङ्सिर, श्रीनगर – शङ्कास्पद विद्रोहीले भारत प्रशासित काश्मिरमा एक प्रहरी चौकीमा आक्रमण गर्दा कम्तीमा चार प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । सेनाले सुरक्षा कारबाईमा काश्मिर आन्दोलनरत विद्रोहीको

प्रकाशित मिति : 11 December, 2018
छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

२५ मङ्सिर, सुरुङ्गा – झापाको दमकमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज अपरा भारतीय ट्रकको ठक्करबाट पथरी शनिश्चरेका बाबुछोराको र साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको

प्रकाशित मिति : 11 December, 2018
सय थान राहदानीसहित एक पक्राउ

२५ मङ्सिर, काठमाडौँ – महानगरीय प्रहरी वृत्त महाराजगञ्जले १०० थान राहदानीसहित एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले विभिन्न देश पठाइदिने भनी रोल्पा, बुटबल, सल्यान, रुपन्देही, दाङलगायत जिल्लाका व्यक्तिसँग

प्रकाशित मिति : 11 December, 2018
तथ्यमा रहेर आलोचना गर

२५ मङ्सिर, धादिङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई सरकारको आलोचना गर्न छुट रहेको तर आलोचना गर्दा तथ्यको आधारमा गर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासङ्घ

प्रकाशित मिति : 11 December, 2018
भन्सारमा अनलाइन सेवा

२५ मङ्सिर, परासी – पश्चिम नवलपरासीस्थित महेशपुर भन्सारले अनलाइन विद्युतीय सेवा शुरु गरेको छ । सेवाग्राहीको सहजता र कामकारवाही पारदर्शी बनाउन विद्युतीय माध्यमबाट भन्सार महसुल बुझाउने प्रविधिको शुरुआत गरिएको हो

प्रकाशित मिति : 11 December, 2018
प्रहरी चौकी बनाउन जग्गा प्रदान

२५ मङ्सिर, दमौली – तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सांसद कृष्णकुमार श्रेष्ठले प्रहरी चौकी बनाउन दुई कट्ठा जग्गा उपलब्ध गराएका छन् । बारा जीतपुर सिमरा उपमहानगरपालिका–४ औराहामा प्रहरी चौकी

प्रकाशित मिति : 11 December, 2018
ललितपूरका पाँच तह स्थानीय तह र पुनःनिर्माण प्राधिकरणबीच समझदारी

२५ मङ्सिर, ललितपुर – जिल्लाका पाँच वटा स्थानीय तह र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबीच पुनःनिर्माणमा रहेका समस्या हटाएर बाँकी रहेका घर चाँडो निर्माण सक्ने गरी समझदारी भएको छ । जिल्ला पुनःनिर्माण

प्रकाशित मिति : 11 December, 2018
बाघको छालासहित तीन पक्राउ

२५ मङ्सिर, काठमाडौँ – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बाघको छालासहित तीन जनालाई आज पक्राउ गरेको छ । अवैध रुपमा वन्यजन्तुको आखेटोपहार खरीद बिक्री तथा ओसारपसार हुँदै गरेको सूचनाका आधारमा

प्रकाशित मिति : 11 December, 2018