Logo

सल्लेरी खबर

इपिएल टि–२० क्रिकेट: पोखरा बाहिरियो

२८ मङ्सिर, काठमाडौँ – पोखरा राइनोज  जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपिएल)प्रतियोगितामा लगातार चार खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको चौथो

प्रकाशित मिति : 14 December, 2018
लागुऔषधसहित पक्राउ

२८ मङ्सिर, काठमाडौँ – काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषधसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ का विष्णु पाललाई लागुऔषध नाइट्रोभेट २८० थानसहित पक्राउ गरिएको प्रहरी

प्रकाशित मिति : 14 December, 2018
आगलागीबाट १३ घर जले

२८ मङसिर, सप्तरी – तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित बभनगा, कट्टी टोलमा आज साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन् । गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले आगलागीबाट एक एक बाछी

प्रकाशित मिति : 14 December, 2018
‘निर्धारित समय अगावै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चालु हुन्छ’

२८ मङ्सिर, पोखरा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा छ महीना अघि निर्माण सम्पन्न हुने बताएका छन् । जनकल्याण क्लबद्वारा पोखराको काहुँडाँडामा आयोजना

प्रकाशित मिति : 14 December, 2018
एउटा कोठामा चार वटा कक्षा सञ्चालन

२८ मङ्सिर, धादिङ – एउटा कोठामा पनि सबै विद्यार्थीलाई पढाउन नहुने भएपछि भिन्दाभिन्दै सेक्सन बनाएर पढाइ गर्ने गरेको र यसले गर्दा विद्यार्थीको सिकाइ उपलब्धि बढी हुने गरेको तथ्य सुन्ने गरिएको

प्रकाशित मिति : 14 December, 2018
चौतारी लघुवित्तको साधारण शेयर बाँडफाँट

२८ मङ्सिर, काठमाडौँ – चौतारी लघुवित्तको साधारण शेयरमा आवेदन गर्ने मध्ये ५६ हजार ७० जनाले न्यूनतम दश कित्ता शेयर पाएका छन् । सो कम्पनीको साधारण शेयरको आज बाँडफाँट गरिएको हो

प्रकाशित मिति : 14 December, 2018
आधुनिक कृषि बजारलाई जग्गा माग

२८ मङ्सिर, काठमाडौँ – गैर आवासीय नेपाली सङ्घले आधुनिक कृषि बजार निर्माण गर्न जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । सङ्घका उपाध्यक्ष कुलदीप आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले आज कृषि तथा

प्रकाशित मिति : 14 December, 2018
नेपालगञ्जमा खाद्य मेला

२८ मङ्सिर, राँझा – पश्चिम नेपालमा पाइने खाद्यवस्तुका बारेमा प्रचारप्रसार गर्न नेपालगञ्जमा आजदेखि ‘खाद्य मेला २०७५’ सञ्चालन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको आयोजनामा पुस १

प्रकाशित मिति : 14 December, 2018
एकहत्तर वर्षमा नागरिकता

२८ मङ्सिर, ओखलढुङ्गा – यहाँको रावादोलुुकी मैयाँ खड्काले ७१ वर्षमा नागरिकता पाएकी छिन् । अपाङ्गता भएका कारण सदरमुकामसम्म आउन नसकेकाले नागरिकता बनाउन नपाएकी उन्ले गाउँमै शिविर सञ्चालन पछि नेपाली नागरिकता

प्रकाशित मिति : 14 December, 2018
आज मिति २०७५ साल मंसिर २८ गते शुक्रबार,हेर्नुहोस् तपार्इको राशीफल

आज मिति २०७५ साल मंसिर २८ गते शुक्रबार। आजको राशीफल यस प्रकार रहेको छ।  तपार्इहरूको दिन शुभ रहोस्। मेष राशी –नयाँ कार्य प्रारम्भ होला। धनसम्पति हात पर्ने छ। वैदेशिक यात्रा

प्रकाशित मिति : 14 December, 2018
हतियारसहित आत्मसमर्पण

२७ मङ्सिर, विराटनगर – अखिल जनतान्त्रिक तराई मुक्तिमोर्चा विवेक समूहका चार जनाले हतियारसहित सरकारी वर्ता टोलीसमक्ष यहाँ आज आत्मसमर्पण गरेका छन् । नेपालको संविधानको मूलधारमा रही काम गर्ने र समान्य

प्रकाशित मिति : 13 December, 2018
प्रदेशसभा सदस्य घर्तीको निधन

२७ मङ्सिर, बागलुङ – गण्डकी प्रदेशका प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भएको छ । कलेजोसम्बन्धी रोगबाट ग्रसित घर्तीको गए राति भारतको दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष

प्रकाशित मिति : 13 December, 2018