Logo

सल्लेरी खबर

गुल्मीमा १० गाउँपालिका र २ नगरपालिकाको उदघाटन, कार्यालय प्रमुख सहित

गुल्मी जिल्लाका १० गाउँपालिका र २ नगरपालिकाको कार्यालय मंगलबार उदघाटन भएको छ । सरकारले तयार पारेको नयाँ संरचना अनुसार गुल्मी जिल्लाका ७५ गाविस र १ नगरपालिकालाई समायोजन गरी १० गाउँपालिका

प्रकाशित मिति : 14 March, 2017
गुरुङले बाजा बजाएर दिए दलितलाई छोरी

  पोखरा सिर्जनाचोककी तारा गुरुङ र चाउथेका किरण परियारका अभिभावकले उनीहरूको प्रेमलाई हार्दिकतापूर्वक स्वीकार गरी धुमधामका साथ विवाह गराइदिएका छन् । तारा पृथ्वीनारायण क्याम्पसमा स्नातकोत्तर पढ्दै छिन् भने किरण ट्राभल

प्रकाशित मिति : 14 March, 2017
सरकार द्वारा एनसेललाई कर तिर्न निर्देशन

सरकारले एनसेललाई पुँजीगत लाभकरबाट उन्मुक्ति दिने सरकारको निर्णय माइन्युट नहुँदै महालेखा परीक्षक कार्यालयले एनसेलसँग पुँजीगत लाभकर तिराउन निर्देशन दिएको छ । महालेखाको प्रारम्भिक प्रतिवेदनमा एनसेललाई कर तिराउन निर्देशन दिइएको छ

प्रकाशित मिति : 14 March, 2017
यसरी जान्छ पशुपतिको अर्बौं रुपैयाँ खेर

पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीले गर्नुपर्ने जिम्मेवारी पूरा नगर्दा कोषले बर्सेनि अर्बौं रुपैयाँ गुमाउँदै आएको छ । कोषमातहत रहेको करिब पाँच हजार रोपनी जग्गा कौडीको भाउ र सित्तैंमा

प्रकाशित मिति : 14 March, 2017
केन्यामाथि नेपालको ७ विकेटको जित

आइसीसी क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा नेपालले केन्यालाई ७ विकेटको ठूलो अन्तरले पराजित गर्न सफल भएको छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा भएको दोस्रो खेलमा नेपालले

प्रकाशित मिति : 13 March, 2017
के तपाईँ स्वस्थ जीवन जिउन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने अपनाउनुहोस् यी तरिका हरू !

१) स्वस्थ खानपान  हाम्रो शरीर चलाउने इन्धन भनेकै स्वच्छ खाना हो । जसरी कुनै मसिन चलाउन इन्धनको आवसक पर्छ त्यसरीनै हाम्रो शरीरलाई काम गर्न को लागि ऊर्जा चाहिन्छ जस्को भर्पाइ

प्रकाशित मिति : 13 March, 2017
नाै वर्षमा नेपालबाट कोरिया पुग्ने युवाको संख्या ४३ हजार

देशभित्रै रोजगारीका अवसर सिर्जना नहुँदा प्रत्येकवर्ष नेपाली युवा बिदेसिने क्रम बढ्दो छ । गएको नौ वर्षमा नेपालबाट रोजगारीका लागि कोरिया पुग्ने युवाको सङ्ख्या ४३ हजारभन्दा बढी पुगेको खबर आजको अन्नपूर्ण

प्रकाशित मिति : 13 March, 2017
उम्मेदवारले चुनावमा कति खर्च गर्न पाउँछ ? ‘तोकियो रकम’

निर्वाचन आयोगले वैशाख ३१ मा हुने स्थानीय तहको चुनावका लागि उम्मेदवारले खर्च पाउने रकमको सीमा तोकेको छ । तोकिएभन्दा बढी रकम खर्च गरेको खुल्न आएमा विजयी उम्मेदवारको हकमा रद्दसम्मको कारबाही

प्रकाशित मिति : 13 March, 2017
केपी ओली,” नागरिकता चकलेट बाँडेजस्तो होइन”

एमाले अध्यक्ष केपी ओलीले केटाकेटीलाई चकलेट बाँडेजस्तै विदेशी नागरिकलाई नागरिकता बाँड्न नसकिने बताएका छन् । मेची–महाकाली अभियानअन्तर्गत आइतबार भैरहवाको अञ्चलापुरमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै ओलीले त्यस्तो बताएका हुन् ।

प्रकाशित मिति : 13 March, 2017
पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एड्स भेटियो : मनिसमा सर्ने जोखिम धेरै

पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण भएको पाइएको छ । केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले देखाएको

प्रकाशित मिति : 13 March, 2017
फागु पुर्णिमा ( होली )

हिन्दु संस्कृतिको पर्व फागु पुर्णिमा अर्थात् होली पूर्णिमाको दिन राजधानी काठमाडौँ कस्तो देखियो ? हेर्नुहोस् तस्बिरहरू  : काठमाडौँका विभिन्न ठाउँहरूमा मनिसहरु यसरी रङसँगै रमाइरहेका थिए ।      

प्रकाशित मिति : 12 March, 2017
काँग्रेस,” मोर्चालाई बाहिर जान नदिऔँ “

काँग्रेसभित्र मधेस मोर्चामा आबद्ध दललाई सत्तासमीकरणबाट बाहिरिन नदिन दबाब बढेको छ । मधेसीलाई अलग गर्दा घोषित स्थानीय तहको निर्वाचन सुनिश्चित नहुने काँग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी, वरिष्ठ केन्द्रीय सदस्य र तराई–मधेसका सांसदहरूले

प्रकाशित मिति : 12 March, 2017