Logo

सल्लेरी खबर

बालविवाह गराए तीन बर्ष कैद

मोरङका चन्दन ऋषिदेवले १६ बर्षको उमेरमा आफुभन्दा एक क्ष कान्छीसंग विवाह गरे । कक्षा ८ मा पढ्दा पढ्दै आफुखुसी विवाह गरेका कारण उनलाई घरबाट निकालियो । पत्नी पाल्ने पाल्ने जिम्मेवारीका

प्रकाशित मिति : 11 August, 2017
गुडिरहेकै मालबाहक गाडीबाट फिल्मी शैलीमा चोरी

गुड्दागुड्दै गरेको गाडीबाट शृंखलाबद्ध चोरीका घटना हामीले धेरै फिल्ममा मात्र देखेका छौँ । तर, काठमाडौंमा यसरी चोरी गर्ने संगठित गिरोह नै सक्रिय रहेको पाइएको छ । गिरोहका एकजनालाई प्रहरीले पक्राउ

प्रकाशित मिति : 11 August, 2017
हजार मान्छे तालमा पसेर ५० लाखका माछा लगे

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पर्ने पर्यटकीयस्थल नाढीमन तालमा रहेका माछा बुधबार स्थानीयले लगेका छन् । ५२ बिघामा फैलिएको तालको माछा बेचेर गाउँपालिकालाई करिब ५० लाख आम्दानी हुने अनुमान थियो

प्रकाशित मिति : 10 August, 2017
विप्लवलार्इ छाड्दै नेता कार्यकर्ता

काठमाडौं । नेत्रविक्रम चन्द ‘बिप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अस्तित्व संकटमा पर्ने अवस्था आएको छ ।पछिल्लो समय धमाधम दजनौं नेता तथा कायकर्ताले पार्टी परित्याग गरिरहेका छन् । पार्टीको अस्तित्व संकटमा

प्रकाशित मिति : 10 August, 2017
विद्युतको नयाँ मूल्य तोकियो, साथै हिउँदमा लोडसेडिङ्ग हुन नदिने

काठमाडौँ, २५ साउन । नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरिरहेको विद्युत्को नयाँ मूल्य निर्धारण गरेको छ । भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न नेपाल भारत विद्युत् आदानप्रदान समितिको बैठकले न्यूनतम रु ८.८८

प्रकाशित मिति : 9 August, 2017
जारको पानीमा बेइमानी : कम्पनीको यस्तो लापरबाही

काठमाडौंको जारको पानी भरिने स्थानमा प्रशस्तै अखाद्य सामाग्रीहरु भेटिएको खबर आजको नेपाल समाचारपत्रमा  छापिएको छ । सरकारी निकायबाट अनुसन्धानका क्रममा यस्तो अवस्था पाइएको हो । पानी उत्पादन हुने क्षेत्रहरु नै प्रदुषित, खुला

प्रकाशित मिति : 9 August, 2017
राजधानीमा सात प्रतिशत घर मात्रै सुरक्षित

धेरैलाई लाग्न सक्छ, काठमाडौं उपत्यकामा निर्माण भएका घरहरु सुरक्षित र भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको छ । राजधानी काठमाडौंमा स्रोत र साधन उपलब्ध हुने भएकाले पनि भूकम्पप्रतिरोधी घर निर्माण भएको

प्रकाशित मिति : 9 August, 2017
परीक्षा छाडेर शिक्षक फेरि आन्दोलनमा !

शिक्षा क्षेत्रमा सुधार गर्नेभन्दा क्षणिक स्वार्थ पुरा गर्न सहमति हुने गरेकाले समग्र शिक्षा क्षेत्र अस्तब्यस्त बन्दै गएको सरोकारवालाले औंल्याएका छन् । यस्को उदाहरण शिक्षा मन्त्रलाय बनेको छ । शिक्षा मन्त्री

प्रकाशित मिति : 9 August, 2017
पारसको सङ्गतबाट नातिनीलाई जोगाउन ज्ञानेन्द्र थाईल्यान्डमा

पोथी सिंहले आफ्नो बच्चा भाले सिंहबाट जोगाउन लुकाउने गरेको त सुनिएको हो, तर मानिसले बाबुबाट सन्तानको रक्षा गराउन लुकाएको भने सितिमिति सुनिँदैन । नेपालको उच्च राजनीतिक परिवारले बाबुको सङ्गतबाट जोगाउन

प्रकाशित मिति : 9 August, 2017
खसी बोका झैँ छानीछानी नेपाली घरेलु कामदार बिक्री : प्रतिवेदन

काठमाडौँ, साउन २४ गते । खाडीमुलुकमा कति संख्यामा नेपाली कामदार रहेका छन् भन्ने यकिन जानकारी नेपालका कुनै निकायसित छैन । खाडीमुलुकमा अवैध ढंगले पु¥याइका घरेलु कामदारमध्ये ६० प्रतिशत नेपालकै विमानस्थल

प्रकाशित मिति : 8 August, 2017
केही वर्षपछि इन्धनको चरम संकट हुने

पेट्रोलियम पदार्थ भण्डारण क्षमता विस्तार नभए अबको केही वर्षपछि मुलुकको इन्धन सञ्चिति दर ‘शून्य’ मा झर्ने सम्भावना बढेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ। सञ्चिति चार​ दिनका लागि  हाल पेट्रोल साढे ६ दिन,

प्रकाशित मिति : 8 August, 2017
दुःखै दुःखले घेरिएको घर

बुंकोट – गोरखा सदरमुकामबाट करिब १५ किलोमिटर पूर्वमा पर्छ खाब्दीभञ्ज्याङ । सानो यो बजारबाट आधा घन्टा मकैपुरको उकालो हिँडेपछि कोटथोक आउँछ । कोटथोकको सिरानमा एउटा झुप्रो घर छ । १६ वर्षअघि

प्रकाशित मिति : 8 August, 2017