Logo

सल्लेरी खबर

चार घण्टा सम्म बगेर पनि बाँचिन सानुमाया

चार घण्टा लगातार बाढीमा बगेर पनि ईटहरीकी सानुमाया राईको जीवन बाँचेको छ । उनीसंगै सुतेकी दिदीको शव विराटनगरमा भेटिएको गिथयो । भिनाजु र भदा बेपत्ता छन् । बुढीखोलाबो बाढीमा भन्डै

प्रकाशित मिति : 17 August, 2017
राजनीतिक खिचातानीले सरकारले दिएको राहत पनि वितरण हुन सकेन

बाढी प्रभावित कतिपय गाउँमा स्थानीय राजनीतिक नेताको खिचातानीका कारण सरकारले दिएको राहत वितरण हुन सकेको छैन । महिनाथपुर, हरकठवालगायतकका गाउँमा खाद्यन्न, पाललगयातका राहत सामग्री मंगलबार दिउँसो आए पनि बुधबारसम्म पनि

प्रकाशित मिति : 17 August, 2017
दरबार हत्याकाण्डमा परेकी पुर्वरानीको शरिरबाट गोली निकाल्दै पुर्वराजा

धुँवा, धुलोमात्र होईन, राजनीतिक वातावरणदेखि बालबच्चाको पढाई पनि नसप्रिएपछि अव पुर्वराजा परिवारले वैकल्पिक बसोबासको रुपमा थाईल्याण्ड रोज्ने भएको छ । एक महिना अघि नै त्यता लागेकी हिमानी शाह भदौ २

प्रकाशित मिति : 16 August, 2017
खोजी हिडे हजारौ बगैँचामा सुन्दर फुलहरु!

श्रद्धा के.सी. खोजी हिडे.. खोजी हिडे हजारौ बगैँचामा सुन्दर फुलहरु। पाइन कतै सुन्दरताले भरिपुर्ण लालिगुरासका थुङ्गाहरु।। पोख्दै हिडे मायाका लहरहरु आफ्नै जन्मभूमिमा।। साट्दै हिडे मन मुटु आफ्नै पाखा पधेरिमा।। खोजी

प्रकाशित मिति : 15 August, 2017
एल क्लासिको : रियल मड्रिडसँग हार्‍यो बार्सिलोना

साउन ३० – एल क्लासिको अर्थात दुई स्पेनिस महारथी रियल मड्रिड र बार्सिलोनाबिचको खेलमा रियल मड्रिड विजयी भएको छ । स्पेनिस सुपर कपको पहिलो लेग अन्तर्गत आइतबार राति बार्सिलोनाको मैदान

प्रकाशित मिति : 14 August, 2017
श्रीकृष्णाष्टमी आज

काठमाडौं, साउन ३० गते । भाद्र कृष्ण अष्टमीका दिन सोमबार भगवान् श्रीकृष्णको जन्मोत्सव मनाइँदैछ । पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा श्रीकृष्णको जन्म भएको थियो ।

प्रकाशित मिति : 14 August, 2017
गृहमन्त्री आए तर उद्धार भएन

नेपालगन्ज – पश्चिम नेपालका बाँके, बर्दिया, दाङ र कैलाली जिल्लाका बाढी–डुबान पीडित राहतको पर्खाइमा छन् । डुबानग्रस्त कतिपय क्षेत्रका स्थानीयको उद्धारसमेत हुन सकेको छैन । आइतबार गृहमन्त्री जनार्दन शर्माले प्रभावित

प्रकाशित मिति : 14 August, 2017
रौतहट बाढी प्रभावित

गौर (रौतहट), साउन २९ गते । चार दिनदेखिको अविरल वर्षाले रौतहट जिल्लाका तीनवटै नगरपालिकासहित ११ गाउँपालिका प्रभावित भएको छ ।  बाढीका कारण गौर, गरुडा र चन्द्रपुर नगरपालिकासहित सबै गाउँपालिका डुबानमा

प्रकाशित मिति : 13 August, 2017
कम्युटर बिलिङ प्रणालीमा नचलेका एक सय पन्ध्र ट्याक्सी कारबाहीमा

काठमाडौँ, साउन २९ गते । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कम्युटर बिलिङ प्रणालीमा नचलेका तथा यात्रुसँग मोलमोलाई गरेर पैसा लिने गरेका ११५ ट्याक्सी चालकलाई कारबाही गरेको छ । महाशाखाको टोलीले ट्याक्सी

प्रकाशित मिति : 13 August, 2017
बाढीका कारण प्राधिकरणको दुई अर्बभन्दा बढीको क्षति

काठमाडौँ, साउन २९ गते । अविरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणका एक दर्जनभन्दा बढी सबस्टेसन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।प्राधिकरणले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ती संरचनाको क्षति

प्रकाशित मिति : 13 August, 2017
सत्ताइस घण्टापछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन, साउन २९ गते। अविरल वर्षापछि ठाउँठाउँमा पहिरो खसेर २७ घण्टादेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज साँझ ५ बजेबाट सञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो

प्रकाशित मिति : 13 August, 2017
बाढी पीडितलाई २ लाख!!

काठमाडौँ । सरकारले लगातारको वर्षापछि तराईका विभिन्न जिल्लामा आएको बाढीका कारण मृत्यु भएका परिवारलाई जनही २ लाख राहत रकम दिने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले बाढी

प्रकाशित मिति : 13 August, 2017