Logo

सल्लेरी खबर

हेर्नुहोस् ! तस्बिरमा ऋषि पञ्चमी

तीजले रौनक सकिन बित्तिकै सुरु हुने अर्को पर्व हो, ऋषि पञ्चमी । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी सप्त ऋषिको पूजा आराधना गरी मनाइएको छ । महिलाले आज बिहानै

प्रकाशित मिति : 26 August, 2017
सशस्त्र प्रहरीको हत्यामा संलग्न रहेका दुई युवतीसहित ६ जना पक्राउ

गड्डाचौकीस्थित सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवरको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले दुई युवतीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले ६ जनालाई

प्रकाशित मिति : 26 August, 2017
आइतवार SITS ले युनिभर्सल कलेजमा रक्तदान कार्यक्रम सन्चालन गर्दै ।

विकास अर्याल -सल्लेरी खबर,काठमाडौं । आइतवार युनिभर्सल कलेज र न्यू समिट कलेज को संयुक्त सहकार्यमा मैतीदेवीमा रहेको युनिभर्सल कलेजमा रक्तदान कार्यक्रम सन्चालन हुँदै छ । सो कार्यक्रम को आयोजक भने

प्रकाशित मिति : 26 August, 2017
चुल्ठो काटिने समस्याः हल्लाको पछि नलाग्न चिकित्सकको आग्रह

रूपन्देही र कपिलवस्तुमा युवतीको चुल्ठो काटिएका घटना बढ्दै गएका छन् । भारतमा यस्ता घटनाका कारण युवती आतङ्कित छन् । रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी ३५ वर्षीया सुनिता (परिवर्तित नाम)को चुल्ठो बिहीबार बिहान काटिएको छ ।

प्रकाशित मिति : 26 August, 2017
राज्यकोषबाट ६ महिनामा बाँडियो साढे ८२ करोड

गृह मन्त्रालयले गत आर्थिक वर्षको अन्तिम ६ महिनामा मात्र विभिन्न शीर्षकमा करिब ८२ करोड ६४ लाख ९१ हजार रुपैयाँ वितरण गरेको छ । मन्त्रिपरिषद्बाट निर्णय गराएर गृहले राज्यकोषबाट ठूलो रकम

प्रकाशित मिति : 26 August, 2017
हुम्लामा राहत वितरण

हुम्ला, भदौ १० गते । अविरल वर्षाले खार्पुनाथ गाउँपालिका–१ का ताक्लाका सौरे बोगटीको चारकोठे घरमा अन्नबाली, लत्ताकपडा, भाँडाकुँडा गरी रु सात लाख २५ हजार २५० बराबरको क्षति भएको छ ।

प्रकाशित मिति : 26 August, 2017
लाइसेन्स लिन काहिले आउने ?

अब लाइसेन्स लिन कहिले आउँदा हुन्छ ? यातायात व्यवस्था कार्यालय एकान्तकुनामा बाराका बुद्ध तामाङले प्रश्न गर्दा  उनको प्रश्नमा यातायात कार्यालयका कर्मचारीले  अब ६ महिनापछि आउने भने । तामाङले पुन दोहोर्याए, किन यत्रो समय

प्रकाशित मिति : 26 August, 2017
गृहमन्त्रीको एआईजीलाई निर्देशन : “गुन्डागर्दी नियन्त्रण गर्नूस्”

गृहमन्त्री जनार्दन शर्माले प्रदेशमा खटाइएका एआईजीहरूलाई संघीय प्रहरी ऐन नबन्दासम्म व्यावसायिक ढंगले काम गर्न निर्देशन दिएका छन् । आजको अनपूर्ण पोस्टमा खबर छ । एआईजीहरूलाई शुक्रबार मन्त्रालयमै बोलाएर गृहमन्त्रीले लामो

प्रकाशित मिति : 26 August, 2017
स्क्रब टाइफस : संक्रमण फेरी बढ्यो, पाँच जनाको मृत्यु

मुलुकका विभिन्न भागसँगै राजधानीमा समेत स्क्रब टाइफसले संक्रमितहरु उल्लेख्य मात्रामा भेटिन थालेका छन् ।मुसामा लाग्ने किर्नाजस्तो निकै सानो किराको टोकाइबाट यो रोग लाग्छ । आजको कान्तिपुरमा खबर छ । यो

प्रकाशित मिति : 26 August, 2017
प्रधानमन्त्री देउवाको भ्रमणमा पनि उठेन बुलेट

नेपालको निजी क्षेत्रले भारतमा निर्माण गरेको नेपाली नम्बरको बुलेट सञ्चालनको विषय अझै ‘अन्योल’ मा छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा यो विषयमा छलफल नहुँदा नेपाली नम्बर प्लेटका बुलेट सञ्चालन

प्रकाशित मिति : 26 August, 2017
हत्या आरोपमा श्रीमान् र सासू पक्राउ

भदौ १०,सुरुङ्गा (झापा)- कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी एक महिलालाई हत्या गरेको आरोपमा उनका श्रीमान् र सासूलाई प्रहरीले पक्राउ गरेको छ । पाँचथर घर भई सुरुङ्गामा डेरा गरी बस्ने २० वर्षीया

प्रकाशित मिति : 26 August, 2017
गुन्डागर्दी नियन्त्रण गर्न एआईजीलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री जनार्दन शर्माले प्रदेशमा खटाइएका एआईजीहरूलाई संघीय प्रहरी ऐन नबन्दासम्म व्यावसायिक ढंगले काम गर्न निर्देशन दिएका छन् भन्ने  खबर आजको अनपूर्ण पोस्टमा छापिएको छ । एआईजीहरूलाई शुक्रबार मन्त्रालयमै बोलाएर गृहमन्त्रीले लामो समयसम्म ठाउँ

प्रकाशित मिति : 26 August, 2017