Logo

सल्लेरी खबर

अवरुद्ध रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु हुन १ घण्टा लाग्ने

२७ असार, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएपछि अहिले उडान-अवतरण दुवै अवरुद्ध रहेको छ । विमानस्थल सुचारु हुन अझै कम्तीमा १ घण्टा समय लाग्ने विमानस्थल कार्यालयले

प्रकाशित मिति : 12 July, 2019
सप्तकोशी नदीमा पानीको बहाव १ लाख ७९ हजार ६१५ क्युसेक पुग्यो

२७ असार, सप्तरी l निरन्तर वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बृदी भएको छ । आज बिहान ८ बजे पानीको बहाव १ लाख ७९ हजार ६१५ क्युसेक पुगेको हो ।

प्रकाशित मिति : 12 July, 2019
रामपुरमा पहिराका कारण बिरामीलाई अन्यत्र लैजान समस्या

२७ असार, रामपुर । लगातारको वर्षाले जनजीवन कष्टकर बनेको छ । पाल्पाको रामपुरदेखि विभिन्न क्षेत्रमा पुग्ने सडक कच्ची भएका कारण आवतजावतमा समस्या बनेको हो । रामपुरदेखि तानसेन, बुटवल, भिमाद, तनहुँ

प्रकाशित मिति : 12 July, 2019
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यती एयरलाइन्सको विमान चिप्लिँदा २ जना यात्रु घाइते

२७ असार, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा चिप्लिएको छ भने २ जना यात्रु घाइते भएका छन् । नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको

प्रकाशित मिति : 12 July, 2019
भारतीय दूतावासको पत्रबारे प्रधानमन्त्रीलाई ढिलो जानकारी भयो : कृषिमन्त्री खनाल

२७ असार, काठमाडौँ l भारतीय दूतावासले सिमानामा तरकारी तथा फलफूलको विषादी परीक्षण रोक्न आग्रह गर्दै पठाएको पत्रबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ढिलो जानकारी भएको कृषिमन्त्री चक्रपाणि खनालले बताए । आज

प्रकाशित मिति : 12 July, 2019
बेलायती तेल ट्याँकरमा आक्रमण गरिएको छैन – इरान

२६ असार, काठमाडौँ । इरानको क्रान्तिकारी गार्ड (सेना)ले बेलायती तेल ट्याँकरलाई होर्मुज स्ट्रेटमा अबरुद्ध नगरेको स्पष्ट गरेको छ । बेलायती तेल ट्याँकरलाई इरानी गार्डले आक्रमण गरी नियन्त्रणमा लिन खोजेको भन्ने

प्रकाशित मिति : 11 July, 2019
अन्तरजातीय विवाह गर्ने जोडी विस्थापित

२६ असार, काठमाडौँ । अन्तरजातीय विवाह गरेका जुनीचाँदे गाँउपालिका–५ गर्खाकोटका गणेशकुमार चदारा र सोही ठाउँकी ज्योति शाह चार वर्षदेखि जिल्ला सदरमुकाम खलङ्गामा विस्थापित जीवन बिताइरहेका छन् । ठकुरीकी छोरी, दलितसँग

प्रकाशित मिति : 11 July, 2019
प्रहरीसँग जम्काभेट हुँदा सेक्रेटरी राईको मृत्यु : विप्लप समूह

२६ असार, काठमाडौँ l प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले भोजपुर गोलीकाण्डबारे मन्तव्य सार्वजनिक गरेको छ । आज सगरमाथा ब्युरो इञ्चार्ज अधिकारका नामबाट जारी विज्ञप्तिमा प्रहरी सञ्जिव राईसँग जम्काभेट हुँदा

प्रकाशित मिति : 11 July, 2019
पाकिस्तानमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु

२६ असार, काठमाडौँ । पाकिस्तानको रहिम यार खान सहरमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । भने ७० जना घाइते भएका छन् । रेल गलत लेनतर्फ जाँदा यात्रुवाहक

प्रकाशित मिति : 11 July, 2019
पहिरो जाँदा अवरुद्ध भएको कर्णाली राजमार्ग खुल्यो

२६ असार, कालिका । कालिकोटको शुभकालिका–१ मा अवरुद्ध भएको कर्णाली राजमार्ग खुलेको छ। बुधबार रातिदेखि भएको वर्षाका कारणले दैखोला र गगनेखोलामा पहिरो जाँदा बिहान उक्त राजमार्ग अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : 11 July, 2019
नेपाली काँग्रेसले मृत्युको व्यापार गर्‍यो : मन्त्री बास्कोटा

२६ असार, काठमाडौँ l सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाली काँग्रेसको नीतिबारे प्रश्न गरे । नेत्रविक्रम चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलका विषयमा संसद् अवरुद्ध

प्रकाशित मिति : 11 July, 2019
झापामा करेन्ट लगेर ६ वर्षीय बालकको मृत्यु

२६ असार, झापा । झापाको गौरादह ८ जुरोपानी दामाबारी चोकस्थित एक बालकको करेन्ट लगेर ज्यान गएको छ । ज्यान गुमाउनेमा ६ वर्षीय रोशन महतो रहेका छन् । रोशनको मोबाईल चार्जमा

प्रकाशित मिति : 11 July, 2019