मोन्चेनग्लाडवाचका लागि भने अल्सान र जोन होफम्यानले १/ १ गोल गरे ।
प्रकाशित मिति : 4 August, 2019खेलको ५७ औँ मिनेटमा एमवाप्पेले गोल गर्दै पीएसजीलाई खेलमा फर्काउँदा ७३ औँ मिनेटमा अर्जेन्टाइन डि मारियाले गोल गर्दै पीएसजीलाई जित दिलाए ।
प्रकाशित मिति : 3 August, 2019अहिले घुम्न जाने कम तर घरमा समय बिताउने मानिसको संख्या बढ्दो छ । सबै काम सकिएपछि युट्युबमा समय बिताउने जमात पनि बाक्लै छ ।
प्रकाशित मिति : 3 August, 2019बार्सिलोनाले अब जोन ग्याम्पर कप अन्तर्गत इंग्लिस क्लब आर्सनलसँग प्रतिस्पर्धा गर्दैछ । जुन खेलको मिति अगस्ट ४ तारिखलाई तय भएको छ ।
प्रकाशित मिति : 2 August, 2019सबैका आ–आफ्नै अड्कल बाजि भएता पनि एकै सिजन ३ वटा गोल्डेन ग्लब्स जित्ने एलिसन ब्यालोन डे’अरको दौडका साइलेन्ट किलर नहोलान् भन्न सकिन्न ।
प्रकाशित मिति : 2 August, 2019युरोपियन क्लबहरुले लामो सम्झौता गर्न नमानेपछि उनले अन्ततः ब्राजिलियन सिरी ए क्लब साओ पाउलोसँग २०२२ सम्मको लागि सम्झौता गरेका हुन् ।
प्रकाशित मिति : 2 August, 2019वार्यन चुक्दा टोटन्ह्यामको पोल्टामा उपाधि गयो । टोटन्ह्यामले खेल समग्रमा ६–५ ले जितेको हो ।
प्रकाशित मिति : 1 August, 2019फेनरबेन्सले खेलमा सुरूवाति अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा हारको शिकार भयो ।
प्रकाशित मिति : 1 August, 2019पढाईका हिसाबले भन्दा प्लस टु सक्नु एक समझदार व्यक्ति हुनु हो । तर, समझदारका लागि प्लस टु पासको सर्टि्फिकेट चाहिन्छ भन्ने होइन ।
प्रकाशित मिति : 30 July, 2019अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको फराकिलो हार व्यहोर्दै नेपालले तेस्रो स्थान बनाएको थियो ।
प्रकाशित मिति : 29 July, 2019घरेलु मैदानमा सुरुवाती अग्रता आर्सनलले लिए पनि त्यसलाई जोगाउँन नसक्दा आर्सनल पराजित भयो ।
प्रकाशित मिति : 29 July, 2019यो भन्दा अघि स्पोर्टिङ सिपिसँग लिभरपुल बराबरीमा रोकिएको थियो ।
प्रकाशित मिति : 29 July, 2019